एनआरएन जापानमा किन बल्झिदै छ विवाद ? आइसिसि उपाध्यक्ष भन्छन “कार्यसमितिले करेक्सन गर्न सक्छ” 

दीपक गौतम/ जापान  एनआरएनए जापानको विवाद मिलानका लागि केही दिन अघि भएको दुइ पक्षबीचको सहमतिलाई क्षेत्रीय समिति सहितकार्यसमितिका बहुमत सदस्यहरुले अस्विकार गरेका छन् । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्यवय परिषदका संरक्षकभवन भट्टको रोहवरमा केही दिन अघि सस्थापन र असन्तुष्ट अनिता गुरुङ पक्षबीच भएको ५ बुंदे सहमतिप्रति आपत्ति जनाउदैउनीहरुले  अस्विकार गरेका हुन् ।  सहमतिपत्र बाहिरिदा बित्तिकै बरिष्ठ उपाध्यक्ष नबिन निउरेले पत्रमा...

आन्तरिक विवाद मिलाउन नै करिब १ वर्ष लगाएको एनआरएनए जापानबाट हामीले कस्तो किसिमको अपेक्षा राख्ने ?

जापान । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको विवाद करिब–करिब एक बर्षपछि मिलेको छ । गत बर्ष जुलाई ३० तारिक २०२१(२०२३ को कार्यकालको लागि सम्पन्न भएको निर्वाचनलाई रद्द गरेर फेरी जुलाई २९ मा फर्केर नयाँ कार्यसमिति बनाउनेमा सहमति भएको समाचार बाहिर आएको छ। गएको आमनिर्वाचनमा चुनावी मतदानमा धाधँलि भएको र बाहिरी व्यक्तिहरुबाट पनि अनलाईन मार्फत मतदान भएको...

एनआरएनए जापानको ‘विवाद बल्झाउने सम्झौता’

दीपक गौतम/ टोकियो जापान अघिल्लो वर्षको जुलाई महिनामा भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन परिणामलाई  अस्वीकार गरी समानान्तर गतिबिधि गर्दै आइरहेको अनिता गुरुङको समूहसँग ५ बुँदे सहमति भएको छ । गैर आवासीय नेपाली संघ (आइसिसि) का संरक्षक भवन भट्टको उपस्थितिमा गैर आवासीय नेपाली संघ जापानको सस्थापन र असन्तुष्ट गुरुङ पक्षबीच ५ बुँदे सम्झौता भएको हो । तर सम्झौता पत्रमा उल्लेख...

एनआरएनए जापानको विवाद टुंगियो

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको लामो विवाद टुंगिएको छ । मंगलबार टोक्योमा दुबै पक्षबीच वार्ता बसेर सहमति गरिएको हो । एनआरएनए आइसीसीका पूर्वअध्यक्ष भवन भट्टको अगुवाईमा बसेको वार्ताले शिवप्रसाद पौडेलको  अध्यक्षतामा रहेको कार्यसमितिलाई कायम गर्दै अनिता गुरुङलाई संरक्षकमा मनोनित गर्ने सहमती  गरिएको छ । वार्तामा एनआरएनए आइसीसी भट्ट, एनआरएनए आइसीसी उपाध्यक्ष महेश श्रेष्ठ, उपमहासचिव ओम गुरुङ, एसिया प्यसिफिक...

जापानमा फेरि एक जना नेपाली युवाको निधन, जापानमै अन्त्येष्टि गरियो

टोकियो/जापान।जापानको ओईताकेनको बेप्पु शहरमा बिद्यार्थी पछि कम्पनिमा काम गरिरहेका नेपाली युवाको उपचारको क्रममा जापानमा नै निधन भएको छ ।सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका-१ गुर्मिसे घर भई काठमाडौ सामाखुसी बस्ने प्रविन शेर्पाको अगष्ट १० तारिक माछा मार्न समुन्द्रको किनार गएका समयमा दुर्धटनामा परेका थिए । जापानका समाचार अनुसार करिब दुई मिटर माथिबाट तल खसेका शेर्पाको टाउकोमा चोट लागेपछि उपचारका लागि हस्पिटल लगिएको...

जापान विद्यार्थी पठाउने कन्सलटेन्सीको भुमिका तथा उत्तरदायित्व

टोकियो/जापान । विशेषगरी नेपालमा सन्चालित कन्स्लटेन्सीहरुले केहि निश्चित रकम लिएर विद्यार्थी र कलेजको विचमा रहि मध्यस्थकर्ताको भुमिका निर्वाह गरेका हुन्छन् ।  यिनिहरुले विद्यार्थीहरुको कागजात तयारीको काम, भाषागत तयारी कक्षा लगायत विभिन्न किसिमका अवस्थाबारे पनि सहज तरिकाले जानकारी प्रदान गरेका हुन्छन् । तर पछिल्लो समय केहि कन्सलटेन्सीका लापरवाहीकारण धेरै भाईबहिनीहरुले निकै दु:ख पाएको समचारहरु पनि सुनिएका छन् । विद्यार्थीहरुलाई जापानको बारेमा...

डाइमण्ड कप २०२२ को उपाधि अल स्टार एफसी टोकियोले जित्न सफल

फुर्वा शेर्पा /टोकियो ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ गत अगस्ट ७ तारिख आइतबारदेखि नारितामा शुरु भएको प्रथम डाइमण्ड कप फुटसल प्रतियोगिता २०२२ सम्पन्न भएको छ । २६ टिम सहभागी फुटसल प्रतियोगितामा काभ्रेली समाज जापानलाई  २–१ गोल अन्तरले पराजित गर्दै अल स्टार एफसी टोकियोले उपाधि जित्न सफल भएको छ । लमजुङ कालिका एफसीले तेस्रो स्थान हासिल गरेको छ...

आइसीसीद्वारा मिडिया टास्क फोर्स गठन, जापानबाट गौतम

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदले मिडिया टास्क फोर्स गठन गरेको छ । बेल्जियमका शिवकुमार बरुवाल र बेलायतका सोमनाथ सापकोटाको संयोजकत्वमा गठन गरिएको फोर्समा अष्ट्रेलियाका बाबाराजेश्वरी थापा उप–संयोजक रहेका छन् । चेक रिपब्लिकका डा. चिरन्जीवी खड्का सदस्य सचिव रहेको फोर्सको सदस्यमा फणिन्द्र भट्टराइ बेलायत, दीपक गौतम जापान, सूर्य थापा अमेरिका, चिरन्जिबी देबकोटा अस्ट्रेलिया, बिपिन निरौला बेलायत,...

सेप्टेम्बर ३ र ४ तारिख नागोयामा नेपाल फेस्टिवल आयोजना हुने,तयारी तीब्र(भिडियो सहित)

नागोया/जापान। जापानको टोकियो तथा फुकुओकापछि अब आउँदो सेप्टेम्बर ३ र ४ तारिख नागोया सहरमा नेपाल फेस्टिवल २०२२आयोजना हुने भएको छ। संयोजक तथा एनआरएनए आईसीसी सदस्य दीपक कार्कीका अनुसार,जापानीहरुलाई नेपाली मौलिक परम्परा,कला/संस्कृती, विभिन्न धार्मिक तथा जातिय परम्परागत झाँकीहरुका साथै नेपाली परिकारहरु प्रदर्शन/बिक्री बितरण गर्दै जापानीहरुलाई नेपालचिनाउने अभिप्रायका साथ आयोजना हुन लागेको दोस्रो नागोया नेपाल फेस्टिवल २०२२ को तयारी तीब्र पारिएको छ। यस...

कतै जापानमा हामी नेपालीहरुलाई नैतिकताले त गिज्याइरहेको छैन ?

जापान । पछिल्लो समय अन्य देशमा जस्तै जापानमा पनि नेपालीहरुको आगमन संख्या बढिरहेको छ। हालको तथ्याङ्कलाई हेर्दा यतिबेला जापानमा विभिन्न पेशा ,व्यवसाय,विद्यार्थी तथा पारिवारिक भिसामा रहेका नेपालीहरुको संख्या करिब १ लाख भन्दा माथि नै रहेको अनुमान लगाउन सकिन्छ। हामीले हाम्रो देशमा देखेका, भोगेका र बुझेको भन्दा जापानको रहनसहन तथा नीतिनियमहरु निकै फरक रहेको महसुस गर्न सकिन्छ त्यसैले हामी आफैँ नै...