माओबादी अध्यक्ष प्रचण्ड जापानमा, फुकुओकामा आयोजित नेपाल फेस्टिवलको उद्द्घाटन गर्दै

नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जापान आईपुगेका छन् । पार्टीको जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन प्रचण्ड जापान आईपुगेका हुन । नेपाल एयरको बिमानमार्फत जापान आएका पूर्व प्रधानमन्त्री प्रचण्डलाई राजदुतावास सहित जनसम्पर्क समिति जापान र एनआरएनए जापानका पदाधिकारीहरुले नारिता बिमानस्थलमा स्वागत गरेका थिए । नितान्त निजी भ्रमणमा आएका प्रचण्डले शनिवार जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिवलको उद्द्घाटन...

जापानको राजधानी टोकियोमा आयोजित १२ औँ नेपाल फेस्टिवल सकियो,तस्बिरमा यस्तो देखियो

टोकियो । जापानको राजधानी टोकियो स्थित नाकानो सहरको सिकिनो मोरी पार्कमा आयोजित १२ औँ नेपाल फेस्टिवल २०२२ सम्पन्न भएको छ । नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा यहि जुलाई ३० र ३१ तारिख २ दिनका लागि आयोजित फेस्टिवल नेपाल र नेपालको धार्मिक, सांस्कृतिक,जातिय तथा प्राकृतिक विविधता र पर्यटन सम्भाव्यता झल्काउने प्रस्तुतीहरु सहित भव्यरुपमा सम्पन्न भएको हो । यस पटकको...

१२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा,यस्तो रहनेछ यस पटकको नेपाल फेस्टिवल(विस्तृत जानकारी सहित)

टोकियो/जापान । यहि जुलाई ३० र ३१ तारिख टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार, भर्चुअल माध्यममा भएको पत्रकार सम्मेलनमा आयोजक एनआरएनए जापानले १२ औँ नेपाल फेस्टिवल सन २०२२ को तयारी, आकर्षण तथा व्यवस्थापन लगायतका विषयहरुमा जानकारी गराउँदै मेलाको लगभग तयारी सकिएको जनाएको हो । प्रचार प्रसार संयोजक तथा एनआरएनए...

जुलाई २३, शनिबार जापानमा नेपाल फेस्टिवलको आवश्यकता र महत्व विषयमा छलफल गरिने

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको मासिक अनलाईन कार्यक्रमको यस पटकको श्रृंखलामा १२ नेपाल फेस्टिवलको आवश्यकता महत्व र हाम्रो जिम्मेवारी विषयमा आयोजना गरिने भएको छ । यहि जुलाई २३ तारिोक शनिबार साँझ ५ बजेबाट सुरु हुने कार्यक्रममा, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसीका)उप महासचिव तथा पुर्वाध्यक्ष अध्यक्ष ओम गुरुङ, आइसीसी एसिया प्यासिफ़िक़ संयोजक तथा पुर्वाध्यक्ष पारसमणि पोखरेल र...

१२ औँ नेपाल फेस्टिवलमा आफ्नो कला/संस्कृति प्रस्तुत गर्न चाहनुहुन्छ ? १० तारिखभित्र सम्पर्क गर्नुहोस्

टोकियो/जापान । यहि जुलाई ३० र ३१ तारिख जापानको राजधानी टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलमा आफ्नो कला/संस्कृतीहरु प्रस्तुत गर्न ईच्छुक व्यक्ति तथा संघ/संस्थाहरुलाई  यहि जुलाई १० तारिख भित्र सम्पर्क गर्न आयोजक एनआरएनए जापानले अनुरोध गरेको छ । शुक्रबार, एनआरएनए जापानले एक सुचना जारी गर्दै भनेको छ – नेपालको पहिचान हाम्रो कला, संस्कृति, भेषभुषा, परिकार...

हेल्लो एनआरएनए!

नेपाल सरकारले यहि असार १ गतेबाट मतदाता नामावली दर्ता प्रकृया अगाडि बडाउने भएको छ ।गृह जिल्ला (नेपाल बाहिर) रहेका हामी प्रवासीहरु ले सम्वन्धित देशको दुताबासबाट नामावली दर्ता गर्न सक्ने पहिलो काम को लागि सरोकारवाला संग बिषय उठान गरि समाधान निकालोस्! समय बितेपछि गरेको जस्तो गरेर हुनेवाला छैन यस बिषयमा समयमै ध्यानजानु पर्छ र कार्यन्वयनको लागि दवाव पनि दिनु अहिलेको...

एनआरएनए एसिया प्यासिफिक उप-संयोजक ददिवल खड्कालाई टोकियोमा बाजागाजा सहित सम्मान

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकका उप-संयोजक ददिवल खड्कालाई राजधानी टोकियोमा पञ्जेबाजा सहित सम्मान गरिएको छ । एसिया प्यासिफिक क्षेत्रिय उप-संयोजक चयन भएको अवसरमा देउराली पञ्चे बाजा टोकियोले एक कार्यक्रम सहित खड्काको सम्मान गरेको हो । शिनओकुबो स्थित भेटघाट रेष्टुरेण्टमा पञ्चेबाजा समुहले पञ्जेबाजा बजाएर सफल कार्यकालको कामना सहित उप-संयोजक ददिवल खड्काको खादा लगाएर सम्मान गरेको हो । कार्यक्रममा पञ्जेबाजा...

एनआरएनए जापानद्वारा उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा स्वास्थ्य शिविर गर्ने

टोकियो/जापान । गैरआवाशीय नेपाली संघ जापानले यहि अप्रिल ३० तारिख धादिङ् जिल्लाको बिकटमा रहेको गंगाजमुना गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । मातातिर्थ औँसीको अवसर पारी,उत्तरी धादिङ्को गंगाजमुना गाउँपालिकामा अवस्थित श्री मण्डली सकेन्डरी स्कुलमा निःशुल्क बृहत स्वास्थ्य शिविर संचालन गर्न लागिएको हो। स्वास्थ्य शिविर कार्यक्रम संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीका अनुसार, धादिङ राजधानीसंगै जोडिएको जिल्ला भएता पनि...

एनआरएनए जापानद्वारा समाजका विविध विज्ञ तथा सरोकारवालाहरु समेटि विभिन्न समिति तथा उपसमितिहरु गठन, यस्तो छ विवरण ( पुर्ण जानकारी सहित)

टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको यहि अप्रिल ९ तारिख भर्चुअल माध्यममा बसेको कार्यसमितिको चौथो बैठकले संस्थाको कार्यसम्पादनमा थप प्रभावकरीता थप्दै चुस्त र दुरुस्त बनाउने उदेश्य सहित सल्लाहकार, मानर्थ सदस्य विज्ञ समिति सदस्य चयन गरेको छ । संघका अध्यक्ष शिव प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले, व्यवसायिक मामिला तथा व्यवस्थापन समिति,आर्थिक लेनदेन तथा आन्तरिक व्यवस्थापन समिति,पारिवारिक तथा कानुनी समस्या समाधान समिति,कामदार...

१६ तारिख शनिबार जापानमा नेपाली विद्यार्थीहरु लक्षित विशेष जानकारी मुलुक कार्यक्रम हुने

टोकियो/जापान ।अहिले लामो प्रतिक्षा पश्चात नयाँ विद्यार्थीहरु जापान आएका छन् । नेपाल बसेर सोचेको जापान र यहाँ आएर भोगेको जापान नितान्त फरक रहन्छ । त्यसैले धेरैले जापान आईसकेपछि गाह्रो भयो भनेर गुनासो पनि गर्ने गर्दछन् । यसै सन्दर्भमा वास्तवमा जापानमा विद्यार्थीहरुको अवस्था कस्तो छ ? सम्भावनाहरु के के छन् ? के बाहिर देखेको र भोगेको विद्यार्थी जीवन साँच्चै नै फरक...