एनआरएनए जापान क्षेत्रीय समिति नागोयाद्वारा,चेपाङ बालबालिकाहरुको सहयोगार्थ १ लाख जापानी येन हस्तान्तरण

टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समिति नागोयाका संयोजक मनोज बम मल्लको सयोजकत्वमा चितवानको चेपाङ संरक्षण केन्द्रमा आश्रय लिएर शिक्षार्जन गरिरहेका चेपाङ बालबालिकाको खाधान्न तथा स्टेशनरी सहयोगार्थ (१० मान येन) करिब १ लाख नेपाली रुपैंया बराबरको सहयोग जुटाईएको छ। जापानमा रहेर पारदर्शी ढंगबाट सहयोग संकलन गर्दै चेपाङ बालबालिकाको शिक्षा सेवामा ठूलो योगदान पुर्याउँदै आएका अभियन्ता दीपकबाबु नेपालको पहलमा,एनआरएनए जापान नागोया...

एनआरएनए प्रति प्रवाशी नेपालीहरुको वितृष्णा बढ्दो,निर्वाचन लक्षित सदस्यता आह्वनले विश्वसनीयता माथि नै प्रश्न उठाईरहेछ !

प्रबाशि नेपालीहरुको ज्ञान शिप पुजी लाई एकीकृत गर्दै राष्ट्रको समृद्धिमा टेवा पुर्याउने पवित्र उद्देश्यले २००३ मा स्थापना भएको गैर्ह आवसिय नेपाली संघमा स्थापनाको २ दशक बितिसक्दा पनि हरेक दुई बर्षमा निर्वाचन लक्षित गरेर सदस्यता आबहान हुनु ,प्रबिधीले उच्च छलाङ मारिसकेको ऐलेको समयमा पनि आफ्ना सदस्यहरुको ब्यक्तिगत बिवरण (डाटाको)उचित सम्रक्षण गर्न नसकि हरेक पटक नबिकरणको प्राबधान नभइ पुन:शुरुवाती प्रकृया बाट...

एनआरएनए जापान तोचिगीको प्रशंसनीय काम,डोटीमा भुकम्प प्रभावित विद्यार्थीहरुलाई २ लाख रुपैँया बराबरको शैक्षिक सामग्री वितरण

टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समिति तोचिगीले डोटी जिल्लाका विभिन्न विद्यालयका ५० जना बिध्यार्थिहरूलाई शैक्षिक साम्रागी बितरण गरेको छ। एनआरएनए तोचिगीका उप संयोजक तथा “शैक्षिक सामाग्री बितरण कार्यक्रम” का कार्यक्रम संयोजक सन्तोष घिमिरेको प्रत्यक्ष सहभागीतामा सो कार्यक्रम सम्पन्न भएको हो । डोटी जिल्लाको पूर्बिचौकी गाउँपालीकाका बिध्यालयहरू क्रमशः श्री पबित्र आवसिय बिद्यालय,श्री चैकोट आधारभुत बिद्यालय,श्री दुर्गा माध्यामिक बिद्यालय,श्री पदम मुक्तिनारायण...

जापानमा दुईजना नेपालीको मृत्यु

काठमाडौँ । जापानमा बस्दै आएका दुई जना नेपालीको मृत्यु भएको छ । कास्की घान्द्रुकका ५३ वर्षीय हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफलडाडाका ज्योति पुनको मृत्यु भएको हो । पुनको अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको बताइएको छ । पुनको शनिबार जापानमा अन्त्येष्टि गरिने एनआरएनए आईसीसी सदस्य दीपक कार्कीले जानकारी दिए । गैरआवासीय नेपाली संघ जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेका अनुसार...

फेब्रुअरी १९ तारिख एनआरएनए जापानद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने

लक्ष्मी पौडेल/ टोकियो जापान । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली राजदुताबास जापानसँगको सहकार्यमा एनआरएनए जापानद्वारा एक दिने नि:शुल्क स्वास्थ्य शिविर तथा परामर्श सेवा हुने भएको छ । यही फेब्रुअरी १९ तारिख आईतवार बिहान १० बजे देखी साझ ५ बजेसम्म टोकियोको आशागयामा रहेको एभरेष्ट इन्टरनेश्नल स्कुलमा शिविर सन्चानल हुने बताईएको छ जापानमा भाषाका कारण वा बिभिन्न समस्याले आफ्नो स्वास्थ्य चेक जाँच गर्न...

गैरआवासीय नेपाली संघ जापानद्वारा आइसिसीका छुट्टा/छुट्टै परियोजनामा १२ लाख रुपैयाँ आर्थिक सहयोग

गैर आवासीय नेपाली संघ (एनआरएनए एनसिसी) जापानले आइसिसीको छुट्टा छुट्टै परियोजनाका लागि १२ लाख रुपैयाँ आर्थिक सहयोग निकासा गरेको छ । एनसिसी जापानले संस्थाको खातामा रहेको रकमबाट पोखरा महानगरपालिकासँगको समन्वयमा एनआरएनएले बनाउन लागेको स्मार्ट शौचालयको लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको संस्थाका प्रवक्ता सुभास लामिछानेले जानकारी दिनुभयो । यसैगरि मधेश प्रदेशमा मोबाइल ब्लड बस परियोजनाका लागि २ लाख रुपैयाँ...

एनआरएनए जापानद्वारा सदस्यता आवेदन खुल्ला, आवेदन दिने मिति मे ५ तारिखसम्म(बिस्तृत जानकारी सहित)

टोकियो/जापान। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानको आगमी कार्यकाल(सन २३-२५ )को लागि सदस्यस्यता आवेदन खुल्ला गरेको छ । एनआरएनए जापानका प्रवक्ता सुभास लामिछानेका अनुसार,आज मिति २०२३/०१/१६ बाट २०२३/०५/०५ सम्मका सदस्यताका लागि आवेदन दिन सकिनेछ । एनआरएनए जापानले पंजीकृत तथा प्रारम्भिक दुवै प्रकारका सदस्यता आह्वान गरेको हो । तोकिएका मापदण्डहरु पुरा गरेको भएका,जापानमा बसोवास गर्दै सबै गैरआवासीय नेपालीहरुले सदस्यता आवेदन दिनसक्नेछन्...

एनआरएनए जापानद्वारा करातेँ खेलाडी र जापान भ्रमणमा रहेका व्यवसायीहरुलाई स्वागत तथा सम्मान

टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानले नेपालबाट कराते खेलमा जापानमा भाग लिई गोल्ड मेडल प्राप्त गर्न सफल दुई खेलाडी राम दास गोपाली र साईला गमाललाई नगद १०/१० हजार येन र प्रमाण प्रदान गरेको छ। यसका साथै,जापान भ्रमणमा रहेका अन्नपूर्ण केवलकारका संचालक समितिका अध्यक्ष कालु गुरूङ, नेपाल वायु सेवा समितिका अध्यक्ष रामेश्वर थापा, सिम्रिक भेन्चरका सिईयो सन्त न्यौपाने, अन्नपूर्ण केवलकार संचालक सागर...

एनआरएनए चिबाद्वारा जापानबासी नेपाली लक्षित सुबिधा सम्पन्न होम पेज संचालन

चिबा/जापान।शनिबार,गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको चिबा क्षेत्रीय समितिले नेपालीहरुलाई आवश्यक जानकारी सहितको होम पेज अनावरण संगै कार्यालय उदघाटन गरेको छ । आवश्यक परेका बेला अनलाइन बाटै सहयोग लिन सकिने गरी तयार पारिएको उक्त होमपेजको अनावरण गैरआवासीय नेपाली संघ आइसिसिका उपाध्यक्ष महेश श्रेष्ठ र एनसीसी जापानका अध्यक्ष शिव प्रसाद पौडेलले संयुक्त रुपमा गरेका हुन् । होमपेजमा हेल्प डेस्क सहितका विभिन्न फिचर्सहरु...

एनआरएनए जापानले २६ डिसेम्बर शुभकामना आदान-प्रदान तथा बोउनेन् खाई आयोजना गर्ने

टोकियो/जापान।यहि डिसेम्बर २६ तारिख,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए)जापानको आयोजनामा नयाँबर्ष २०२३ को शुभकाना आदान -प्रदान तथा बोनेन खाई(忘年会)कार्यक्रम गरिने भएको छ। एनआरएनए जापानका प्रवक्ता सुभास लामिछानेका अनुसार,उक्त कार्यक्रम जापानको राजधानी टोकियोको सिन्जुकु स्थित प्रिंच होटेलमा गरिने तय भएको छ । २६ तारिख साँझ ५ः३० बजेबाट आयोजना हुने कार्यक्रममा प्रवक्ता लामिछानेले सम्पूर्ण जापान बासी नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई...