एनआरएनए जापान केन्द्र तथा क्षेत्रीय समितिद्वारा,संस्थाको लोगो तथा लेटरप्याडको दुरुपयोग गरि समानान्तर गतिविधि संचालन गर्ने कार्य तत्काल रोक्न असन्तुष्ट पक्षहरुलाई चेतावानी
टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समन्वय परिषदले गत निर्वाचनमा पराजित समूहका केहि व्यक्तिहरुले मत परिणाममा असन्तुष्ट जनाउँदै मनोमानी तरिकाबाट संस्थाको लेटर प्याड तथा लोगो प्रयोग गरि, समानान्तर गतिविधि संचालन गर्ने लगायतका कृयाकलाप गरेको भन्दै, त्यस्ता गतिविधिहरुको घोर भर्त्सना सहित तुरुन्त त्यस्ता भ्रामक गतिविधिहरु बन्द गर्न चेतावनी दिएको छ । गैरआवासीय नेपाली संघ जापान केन्द्रीय समिति तथा १२ वटा...
एनआरएनए क्षेत्रीय समितीका संयोजक मन्दिप क्षेत्रीको संयोजकत्वमा सरसफाई कार्यक्रम सम्पन्न
तोचिगी/जापान । गैरआवासीय नेपाली संघ, क्षेत्रीय समिती तोचिगीले आयोजना गरेको उचुनोमिया सरसफाई कार्यक्रम सम्पन्न भएको छ । आज ( डिसेम्बर २६ ) बिहान ९ बजे देखी ११ बजे सम्म करिब २ घण्टा संचालन गरि सम्पन्न गरिएको हो । कार्यक्रममा एनआर एनए जापानका पूर्व क्षेत्रीय सचिव तथा यस समितिका तोचिगीका संरक्षक बिकास बस्नेत, सल्लाहाकार हरू क्रमशः सुरेन्द्र अधिकारी, भुवन गैरे र...
एनआरएनए जापानको निवर्तमान कार्यसमितिले अर्को निष्पक्ष निर्वाचन नभएसम्म आफूहरूले नै संस्थाका कामकारबाही संचालन गर्ने घोषणा
टोकियो/जापान ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले गत जुलाई ३० मा सम्पन्न निर्वाचनमा एमआइएस सिस्टमको दरुपयोग गर्दै कम्यटुर सेटिङमार्फ़त मतदाताको अधिकार हनन गरेर धाँधलीपूर्ण रूपमा मत परिणाम घोषणा गरिएको आरोप लगाऊदै आएको निवर्तमान बहुमत कार्यसमितिका पदाधिकारीहरूले निष्पक्ष र धाँधलीरहित पुन निर्वाचन नहुन्जलेसम्मको लागि आफूहरूको कार्यसमितिलाई नै निरन्तरता दिइ संस्थागत कामकारवाही जारी राख्ने घोषणा गरेको छ । डिसेम्बर २४ तारिख...
डिसेम्बर २५ तारिख, जापानमा नेपाली विद्यार्थीहरुको अध्ययन तथा अध्ययन पश्चातका अवसर र चुनौतीहरु बारे विशेष कार्यक्रम हुने
टोकियो/जापान । यहि डिसेम्बर २५ तारिख जापानमा नेपाली विद्यार्धीहरुको अध्ययन पश्चात रोजगारीको अवसर र चुनौती लगायतका विषयमा एक विशेष कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ जापानको ( सन २०२१-२३) कार्यसमितिको “एनआरएनए मेरो साथी”अन्तर्गतको तेस्रो श्रृंखलामा जापानमा अध्ययनरत तथा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको अध्ययन पश्चातको रोजगारीका अवसर तथा चुनौतीहरुका बारेमा विभिन्न जानकार व्यक्तिहरुसंग छलफल गरिन लागिएको हो...
डिसेम्बर १८ मा,एनआरएनए जापान र अर्थमन्त्रालयको आयोजनामा वित्तिय जानकारी कार्यक्रम हुने
टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपाल सरकार अर्थमन्त्रालय संगको सहकार्यमा एक वित्तिय जानकारी कार्यक्रम आयोजना गर्ने भएको छ । यहि डिसेम्बर १८ तारिख साँझ ६ः१५ बजे(जापानको समय)आयोजना हुने कार्यक्रममा, गैरआवासीय नेपाली र नेपालीहरुबाट प्रबर्द्धित संस्थाले नेपाली बैङ्कमा अमेरिकी डलर , युरो , पाउण्ड स्टर्लिङ , अष्ट्रेलियन डलर , जापनी येन , र चिनियाँ युआनमा मुद्दती एवं बचत खाता...
एनआरएनएमा सरकारको हस्तक्षेप अदालतबाट खारेज : चुनाव गराउन पन्त नेतृत्वको समितिलाई बाटो खुल्यो
काठमाण्डु । आवासीय नेपाली संघ (एनआरएनए)को वर्तमान कार्यसमितिलाई चुनाब गराउन बाटो खुलेको छ । उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयले एनआरएनलाई दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्ने पहिलेको अन्तरिम आदेशलाई निरन्तरता दिने भएपछि चुनाव हुने बाटो खुलेको हो । परराष्ट्रले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको समायवधि र नयाँ निर्वाचन प्रक्रिया संरक्षक समितिबाट गर्नुपर्ने निर्देशनसहितको पत्र पठाएको थियो । परराष्ट्रको आदेशलाई चुनौति दिँदै एनआरएनए...
चिवामा रही सामाजिक क्षेत्रमा किर्याशील व्यक्तिहरुलाई एनआरएनए चिवाद्वारा सम्मान
गैर आवासीय नेपाली संघ (एनआरएनए) चिवा क्षेत्रीय समितिले चिवा प्रिफेक्चर भित्रका सामाजिक क्षेत्रमा क्रियासिल विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । चिवा क्षेत्रीय समितिले चिवाको फुनावाशीमा आइतवार एक कार्यक्रमको आयोजना गरी यस क्षेत्रमा रही विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील रहेको भन्दै ३ दर्जन भन्दा बढी व्यक्तिलाई सम्मान गरेको हो । ‘सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाइ एक अर्काप्रति परिचित गराउने उद्देश्यले सम्मान तथा परिचयात्मक कार्यक्रमको...
एनआरएनए सरकारी निकाय होइन्, स्वतन्त्र संस्था हो : डा. हेम राज शर्मा, महासचिव, एनआरएनए
जापान। गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले संस्थाभित्र देखिएको समस्याको समाधानको साचो राष्ट्रिय समितिमा रहेको बताएका छन् । डा. शर्माले शुक्रवार जापानबाट संचालित अनलाइन समाचार संस्था नेपालन्युजपोस्टडटकमसंगको एक सम्वाद कार्यक्रममा १० औं महाधिवेशनमा जम्मा १० देशमा मात्र प्रतिनिधि छनोटमा विवाद रहेको बताए । शर्माले प्रतिनिधि छनोटको जिम्मा विधानले राष्ट्रिय समितिलाई दिएकोले आआफ्नो देशमा प्रतिनिधि मिलाएर ल्याएर आउन राष्ट्रिय...
मुना बजारको आयोजनामा प्रमोटर तथा विज्ञ सहितको अन्तरक्रियात्मक कार्यक्रम हुने
काठमाडौँ । विश्वभरका रहेका नेपालीहरुको कृषि सम्बन्धी ज्ञान सिपलाई नेपाली बजारमा प्रयोग गर्न पहल गरिरहेको मुना बजारको आयोजनामा एक अन्तरक्रियात्मक कार्यक्रम गरिने भएको छ । अनलाईन माध्यममा यहि नोभेम्बर २८ तारिख आईतबार साँझ ५ बजे ( नेपालको समय) हुने उक्त कार्यक्रममा,मुना बजारको माध्यमबाट भईरहेका कृषि सम्बन्धि विभिन्न प्रयासहरु जस्तैःकृषि सम्बन्धित युवा लक्षित कार्यक्रम,नेपाली उत्पादनलाई युवा लक्षित कार्यक्रम,मुना बजार प्रमोटर सेयर...
परराष्ट्र मन्त्रालयको निर्देशन बिरुद्द एनआरएनए अदालत जाने, अमुख व्यक्तिलाई जिताउन नियम बिपरित निर्देशन दिएको अध्यक्ष पन्तको दावी
दीपक गौतम । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नया निर्वाचन गर्ने जिम्मा संरक्षक परिषदलाइ दिनु भन्ने परराष्ट्र मन्त्रालयको निर्देशनप्रति बर्तमान कार्यसमिति रुष्ट बनेको छ । केही दिन अघि परराष्ट्र मन्त्रालयले पत्र लेखेर आगामी निर्वाचन गराउने जिम्मा संरक्षक परिषदलाइ दिनु भनि निर्देशन दिएको थियो । निर्वाचन कार्यसमितिलाई काम गर्न रोक लगाउने गरि नया निर्देशन जारी भएपछि अध्यक्ष कुमार पन्तले अमुक व्यक्तिलाई...

