एनआरएनए जापानद्वारा १२ जना बालबालिकाहरुको १ वर्षको पठन/पाठन तथा जीवन यापन खर्च स्वरुप ३ लाख रुपैँया हस्तान्तरण (भिडियो सहित)
काठमाडौँ । एनआरएनए जापानले १२ जना बालबालिकाहरुलाई १ वर्षको अध्ययन तथा जीवन यापन खर्च स्वरुप ३ लाख रुपैँया हस्तान्तरण गरेको छ । एनआरएनए जापानले,गोल्डेन गार्डेन इन्टरनेश्नल एकेडेमीॉा अध्ययनरत इनर भिजन नेपालका १२ जाना बिध्यार्थीलाई एक बर्षको स्कूलको रकम लत्ताकपडा र खाध्यान्न बापत ३ लाख रुपैँया प्रदान गरिएको हो ।सो रकम केहिदिन अघि एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेलले इनर भिजनका...
एनआरएनए जापानले परराष्ट्र मन्त्री समक्ष ज्ञापन पत्र बुझायो,सिओई पाएर पनि रोकिएकाहरु देखि कुकहरुको समस्यासम्म समावेश(भिडियो सहित)
काठमाडौँ ।गैरआवासीय नेपाली संघ जापानले, जापानमा रहेका तथा जापानमा आउने प्रतिक्षामा रहेका सम्पुर्ण नेपालीहरुको आवश्यकता तथा मागहरुलाई सम्बोधन गराउने पहल स्वरुप परराष्ट्र मन्त्री डा. नारायण खडकासंग भेटि औपचारिकरुपमा ध्यानाकर्षण गराएको छ । आज ( नोभेम्बर २ तारिख) एनआरएन जापानका अध्यक्ष शिब प्रसाद पौडेल,उपाध्यक्षद्वय राजकुमार अधिकारी र रामकृष्ण श्रेष्ठ , युवा संयोजक राकेश लामा र निवर्तमान प्रवक्ता पर्शु बस्नेत सहितको टोली...
एनआरएनए जापानद्वारा “एम्बेसी कप”क्रिकेटमा सहभागी हुने नेपाली क्रिकेट टोलीलाई २ लाख ४४ हजार येन आर्थिक सहयोग
टोकियो/जापान । यहि अक्टोबर ३१ तारिख जापानमा हुने एम्बेसी कप ( EMBASSY CU)क्रिकेटमा सहभागी हुने नेपाली क्रिकेट टोलीलाई एनआरएनए जापानले २ लाख ४४ हजार येन सहयोग प्रदान गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा खेलमा सफलकाको शुभकाना सहित खेलमा सहभागी हुनका लागि आवश्यक सो रकम हस्तान्तरण गरिएको हो । “एम्बेसी कप” क्रिकेट प्रतियोगितामा जापानमा रहेका युके, ईन्डिया, पाकिस्तान, बंगलादेश लगाएत...
एनआरएनएमा खोलो धमिलो बनाएर माछा मार्ने पुरानो चलन हो
यतिखेर गैरआवासीय नेपाली संघ ( (एनआरएनए) जापान लगायतका अन्य केहि राष्ट्रिय समन्वय परिषदहरुमा पुनः निर्वाचन गराउनुपर्ने तथा नपर्ने भन्दै एनआरएनए अभियन्ताहरुनै २ धारमा विभाजित हुन पुगेका छन् । त्यसो त एनआरएनएमा खोला धमिलो बनाएर माछा मार्ने पुरानो परम्परा नै हो । अहिले पनि केहि ईन्ट्रेस्ट ग्रुपहरुले सोही प्रयास गरिरहेको प्रष्ट देखिएको छ । यस कारण पनि एनआरएनए जापानको पुनः निर्वाचन...
अभियन्ताको आक्रोश : उमेद्वारी शुल्क फिर्ता गरेको खोइ ?
कुनै पनि संस्थाको अधिबेशन सम्पन्न गर्न एउटा निर्वाचन कमिटिको गठन गरेपछि उमेद्वारी दर्ता लगाएत निर्वाचन संग सम्बन्धित सम्पूर्ण काम गर्ने जिम्मा त्यहि निर्वाचन कमिटिको हो । तर एनआरएनए जापानको १० औं अधिबेशन सम्पन्न गर्न गठन गरिएको निर्वाचन कमिटीले चुनाव सकिएको ३ महिना बित्न लाग्दा पनि उमेद्वारी फिर्ता लिएका उमेद्वारहरुको शुल्क फिर्ता गर्न सकेको छैन । उमेद्वारी फिर्ता लिएपनि शुल्क फिर्ता...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल ६ महिना थपियो, निर्वाचन अर्को महिना भित्र गरिने
जापान । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद(आईसिसि)को कार्यकाल ६ महिना थप गरिएको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको संघको बैठकले बिधानको धारा १३ को उपधारा २ बमोजिम ६ महिना कार्यकाल थप्ने निर्णय भएको प्रबक्ता डि बि क्षेत्रीद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिज्ञप्तीमा उल्लेख गरिए अनुसार संघको महाधिबेशन नोभेम्बर ३० भित्रै गर्ने गरी परराष्ट्र मन्त्रालय सँग समन्वय गर्ने...
जापानबाट महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई उपकरण सहयोग
जापान । राष्ट्रिय आविस्कार केन्द्रमा अक्सिजन सिलिण्डरमा प्रयोग हुने Flowmeter Humidifier आविष्कार केन्द्रलाई प्रदान गरिएको छ । जापानमा मात्र पाइने र आविष्कार केन्द्र लाई आवश्यक परको हुदा एनआरएनए जापान क्युस्युका संथापक सचिब ,फुकुओका नेपाल सोसाईटीका पुर्व अध्यक्ष ,नेपाल जापान फ्रेन्डशिप लायन्सक क्लबका सलाहकार एवं काठमाडौँ ग्लोबल आइ लायन्स क्लबका अध्यक्ष छत्र दाहालको पहलमा एनआरएनए क्युस्यु ,फुकुओका नेपाल सोसाइटी ,नेपाल जापान फ्रेन्डशिप...
अक्टोबर २३ तारिख, जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरु लक्षित विशेष कार्यक्रम हुने, 専門/大学 छनौटदेखि रोजगारसम्म समावेश
टोकियो/जापान । एनआरएनए जापानको आयोजनामा यहि अक्टोबर २३ तारिख “जापानमा विद्यार्थीहरुको अवसर र चुनौती” विषयाक एक विशेष कार्यक्रम आयोजना गरिने भएको छ । एनआरएनए जापानका सचिव श्याम शितलले जनाए अनुसार, कार्यक्रममा जापानमा अध्ययनका लागि आएका विद्यार्थीहरुको भाषा स्कुलको अध्ययन पश्चात भोकेश्नल कलेज( 専門学校) तथा विश्वविद्यालयहरु ( 大学)हरु कसरी छनौट गर्ने ? के कस्ता विषयहरु पढेमा सम्भावना अधिक रहन्छ ? अध्ययन...
एनआरएनए स्थापना दिवस जापानमा भव्यरुपमा सम्पन्न,दुर्गम जिल्लाका १२ जना बालबालिकाहरुको पठन/पाठनका लागि ३ लाख रुपैँया प्रदान गरिने
टोकियो/जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानले एनआरएनए स्थापना दिवस ( NRNA DAY) तथा दशैँ/तिहारको शुभकामना आदन प्रदान कार्यक्रम सोमबार भव्यरुपमा सम्पन्न गरेको छ। एनआरएनए स्थापना दिवस तथा दशैँ/तिहारको शुभकामना आदन/प्रदानसंगै नन्दा सिंङ प्रसाई र रमेश प्रसाईद्वारा संचालित ईनरभिजन नेपाल मार्फत गोल्डेन गार्डेन ईन्टरनेशनल स्कुलमा अध्ययरत दैलेख र कालिकोटबाट ल्याईएका १२ ( ९ जना छात्रा र ३ जना...
गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित
टोकियो/जापानल। गैरआवासीय नेपाली संघ(एनआरएनए)को १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरिएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिना भित्र निर्वाचन गर्ने गरि सो सम्मेलन स्थगित गरेको हो ।क्षेत्रीका अनुसार महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिए पछि निर्वाचनका सबै प्रकृया रोकिएका हुन् । भर्चुअल...

