अष्ट्रेलियाबाट गणेश केसीले गरे एनआरएनए उपाध्यक्षमा उमेद्वारी घोषणा

अष्ट्रेलिया । “विगत १८ वर्षमा गैरआवसीय नेपाली संघले नेपाली र नेपाल संग जोडने धेरै मुद्दा बोकिसकेको छ, लगानीका क्षेत्रमा, नेपालीलाई नेपाल संग जोडने कार्यमा धेरै उल्लेखनिय राम्रा कार्यहरु पनि हुँदैआएका छन । संस्थाले १८ वर्षमा प्रगति उन्नति गर्नुका साथै संस्थामा सबै नेपालीको इच्छा आंकाक्षा बढेको छ, संगसंगै यस अभियानमा लाग्नेहरु बिचका सम्बन्ध पनि उक्तिकै सुमधुर रहनु जरुरी रहेको छ,...

एनआरएनए चिवाको सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न

चिबा/जापान । एनआरएनए चिवाले शुक्रबार जापानको फुनाबासीमा सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा चिबा क्षेत्र बाट प्रतिनिधित्व गर्दै एनआरएनए जापानको बरिष्ठ उपाध्यक्षमा निर्वाचित नबिन निउरे, सदस्यमा निर्वाचित लक्ष्मी केसी महर्जनलाइ सम्मान गर्दै कार्य सफलताको शुभकामना ब्यक्त गरिएको थियो । त्यसैगरी एनआरएनए चिवाका सल्लाहकार एवं निवर्तमान संयोजक विश्व सुबेदी, सल्लाहकार आनन्द कोइराला र बुद्द बस्नेत, निर्वाचन कमिटिका संयोजक रामकृष्ण...

गैर आवासीय नेपाली संघको अधिबेशन तोकिएको समयमा नहुने निश्चित, निर्धारित समयमा (जुलाई १ देखि ३१) अधिबेशन नगरेका समन्वय परिषदले मान्यता नपाउने

टोकियो/जापान । गैरआवासीय नेपाली संघ ( एनआरएनए ) को अधिबेशन तोकिएको समयमा नहुने करिव निश्चित भएको छ । अधिबेशन सम्पन्न भएका विभिन्न मुलुकमा उत्पन्न विवादका सन्दर्भमा परराष्ट्र मन्त्रालयले एनआरएनएलाई पत्र लेखेपछि तोकिएको समयमा अधिबेशन नहुने निश्चित भएको हो। एनआरएनए महासचिव डा. हेमराज शर्माले परराष्ट्र मन्त्रालयले पत्र पठाएको पुष्टि गर्दै समयमै अधिबेशन गर्न कठिन हुने बताएका छन् । उनले आफ्नो फेसबुकमा...

एनआरएनए आईसिसिलाई मेरो सुझाव !

यतिखेर, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वयन परिषदको अधिवेशनको गौडधुप चलिरहेको छ ।यद्यपी पदका लागि चलिरहेको यो दौडमा अभियन्ताहरुले संस्था सुधार र विधि/विधानको कुरा केबल नारामै सिमित राखेका छन् । यसै सन्दर्भमा मैले एनआरएनए जापानको कार्यसमितिमा रहेको काम गरेको अनुभव तथा विश्वभरका एनआरएनए अभियन्ताहरुसंगको सम्बन्धबाट बुझेका केहि कुराहरु सुझावको रुपमा प्रस्तुत गर्न चाहन्छु । यहाहरु संग केहि सुझावहरु:- १. एनआरएनएको स्लोगन” नेपालीको...

एनआरएनए दिवस(NRNA DAY) को अवसरमा एनआरएनए जापानले असाहय बालबालिकाहरुका लागि सहयोग गर्ने

टोकियो/जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानले १८ औँ एनआरएनए दिवस(NRNA DAY) को अवसरमा असाहय बालबालिकाहरुको शिक्षामा सहयोग पुर्याउन विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठका अनुसार,अक्टोबर ११ तारिख,नन्दा सिंङ प्रसाई र रमेश प्रसाई द्वारा संचालित ईनरभिजन नेपाल मार्फत गोल्डेन गार्डेन ईन्टरनेशनल स्कुलमा अध्ययरत ९ जना छात्रा र तिनजना छात्र गरि बाह्र जना...

एनआरएनए जापानको पैसा एनआरएनए कै खातामा छ,यस्तो रहेछ वास्तविकता

टोकियो/जापान ।एनआरएनए जापानको खाताबाट हराएको भनिएको करिब २ करोड ५० लाख येन एनआरएनए जापानकै अर्को खातामा रहेको बुझिन आएको छ । नेपालन्युजपोस्टडटकममा यहि सेप्टेम्बर २५ तारिख “एनआरएनए जापानको खाताबाट २ करोड ५० लाख येन गायब”शिर्षकमा समाचार प्रकाशित भएपछि, विश्वभर रेहेका गैरआवासीय नेपालीहरुबीच रातारात चर्चा/ परिचर्चा भएको यस बिषयमा निर्वतमान कार्यसमितिका पदाधिकारी एवं गत जुलाई ३० मा सम्पन्न एनआरएनए जापानको निर्वाचनप्रति...

एनआरएनए जापानका निवर्तमान अध्यक्ष भण्डारीले झण्डै ५० लाख हिनामिना गरेको मृतक परिवारको दावी

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानका निवर्तमान अध्यक्ष देविलाल भण्डारीले, जापानको गुन्मामा सडक दुर्घटनामा परि निधन भएका हृदयेश जिशीको परिवारलाई बिमा रकम बापत प्राप्त भएको ४९ लाख रकम ९६ हजार ३ सय ५० येन हिनामिना गरेको मृतकका भाई मोहन जीले आरोप लगाएका छन् । शनिबार राती, अनलाईन माध्यमबाट पत्रकार सम्मेलन गर्दै मृतक जिसीका भाइ मोहन जिसीले आफ्नो दाजुको मृत्यु बापत्...

एनआरएन दिवसको दिन, एनआरएनए जापान क्युसुद्वारा बृहत अन्तरकृया कार्यक्रम गरिने, देबमान हिराचन प्रमुख बक्ता

फुकुओका/जापान । गैरआवासीय नेपाली दिवस (NRN DAY) कोअवसरमा गैरआवासीय नेपाली संघ, जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको संयोजकत्वमा “एनआरएनएको महत्व र हाम्रो भूमिका” बिषयक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना हुनेभएको छ । गैरआवासीय नेपाली दिवस (NRN DAY) गैरआवासीय नेपालीहरुको एउटा विशेष दिन हो। नेपाल सरकारले सार्क राष्ट्र बाहेकका अन्य बिदेशी मुलुकहरुमा बसोबास गर्ने नेपालीहरुलाई गैर आवासीय नेपाली(एनआरएन) परिभाषित गर्दै उनीहरुको हक, हित र अधिकारको...

एनआरएनए जापानको खाता बाट करिब २ करोड ५० लाख गायब, खातामा बचत ४७० येन मात्र

दीपक गौतम, टोकियो /जापान । एनआरएनए जापानको खातामा रहेको करिब २ करोड ५० लाख यन गायब भएको छ । निर्वाचन प्रक्रियाप्रति असन्तुष्टी जनाउदै निबर्तमान कोषाध्यक्ष कालिका थापाले बर्तमान कोषाध्यक्ष कृष्ण गैरेलाई अहिले सम्म बरबुजारत गरेकी छैनन् । निवर्तमान कोषाध्यक्ष थापाले नया कार्यसमितिलाई हस्तान्तरण नगरेको बैंकको खाता बाट करिब २ करोड ५० लाख यन गायब भएको हो । थापाले बैंकिङ्ग कागजपत्र नया...

एनआरएनए जापान र IHNO को सहकार्यमा जापानमा अध्ययनरत ५० जना विद्यार्धीहरुलाई छात्रवृत्ति दिईने, आवेदन खुल्ला, यसरी फारम भर्नुहोस( फारम सहित)

टोकियो/जापान । एनआरएनए जापान र आईएचएनओ(IHNO)को सहकार्यमा बिगतका वर्षहरुमा जस्तै यस पटक पनि जापानमा अध्ययनरत ५० जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । बुधबार एनआरएनए जापानले एक सुचना जारी गर्दै, छात्रवृत्तीको लागि आवश्यक योग्यता तथा आवेदन दिने तरिकाबारे जानकारी गराएको छ। यस्तो छ एनआरएनए जापानको सुचना यस अघि एनआरएनए जापान र IHNO ले संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गरि...