पराजित उम्मेदवारहरुले बिनाअनुमति कार्यलय कब्जा गरेकोमा एनआरएनए जापानको आपत्ती,कोष तथा कार्यलय दुरुपयोगको कानुनी उपचार खोजिने

टोकियो/जापान । निवर्तमान कार्यसमितिका केहि पदाधिकारी तथा जुलाईमा सम्पन्न निर्वाचनका पराजित केहि उम्मेद्वारहरुले मन लाग्दीरुपमा एनआरएनएको कार्यलयमा प्रवेश गरी, एनआरएनएका निर्वाचित कार्यसमिति तथा संस्थगत मर्यादा विरुद्धको गतिविधि संचालन गरेको प्रति गैरआवासीय नेपाली संघ( एनआरएनए) जापानले आपत्ती प्रकट गरेको छ । एनआरएनए जापानले सोमबार जारी गरेको विज्ञप्तीमा,निवर्तमान कोषाध्यक्षले निर्वाचित कार्यसमितिलाई बुझ बुझारथ नगरी बैंक खाता तथा कार्यलयलाई जथाभावी आफु अनुलकल दुरुपयोग...

एनआरएनए जापानको निर्वाचन पुन: गरिनुपर्ने असन्तुष्ट पक्षहरुको माग, यस्तो छ असन्तुष्ट पक्षहरुको विज्ञप्ती

टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको गत जुलाई ३० तारिख सम्पन्न निर्वाचन धाँधलीपूर्ण रहेको पुष्टि भईसकेको भन्दै, रद्द गर्न माग गरिएको छ । आज( सेप्टेम्बर १२ तारिख) निर्वाचान धाँधलीपूर्ण रहेको भन्दै, छानबिन तथा छानबिन पश्चात कारबाहीको माग गर्दै आएका तत्कालिन निर्वाचनका उम्मेदवारहरुले संचारमाध्यमहरुमा पठाएको विज्ञप्तीमा उनिहरुद्वारा सो माग गरिएको हो । निर्वाचन धाँधली भएको हो या होईन भनी, संस्थापक अध्यक्ष...

एनआरएनए जापानको निर्वाचनमा धाँधली भएको विषयमा नेपाल सरकार परराष्ट्रको चासो, सत्य/तथ्य बुझाउन आईसिसिलाई पत्र

टोकियो/जापान । गैरआवासायी नेपाली संघ( एनआरएनए) जापानको दशौँ महाधिवेशन निर्वाचनमा धाँधली भएको विषयमा नेपाल सरकार पराराष्ट्र मन्त्रालयले एनआरएनए आईसिसिलाई ५ दिनभित्रमा सत्य/तथ्य जानकारी पठाउन निर्देशानुसार अनुरोध गरेको छ । गत जुलाईमा सम्पन्न भएको एनआरएनए जापानको अनलाई निर्वाचनमा अनलाईन प्रविधिको चरम दुरुपयोग गरिएको आरोप सहित पराजित उम्मेदवारहरुले अध्यक्ष मण्डल समक्ष उजुरी दिएपछि, अध्यक्ष मण्डलद्वारा संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा निर्वाचन छानवविन...

एनआरएनए जापानको निर्वाचन धाँधली रहित नभएको छानबिन समितिको निष्कर्श

टोकियो/जापान । एनआरएनए जापानको निर्वाचन धाँधली  रहित नभएको छानबिन समितिको निष्कर्श निकालेको छ । निर्वाचन निश्पक्ष नभएको भन्दै केही समुहले असन्तुष्टी जनाए पछी छानबिनका लागि बनेको समितिले उक्त निष्कर्ष  निकालेको हो । यद्यपी निर्वाचनवाई  बैधानिकता दिने नदिने निर्णय गर्ने जिम्मा माथिल्लो निकाएलाई दिइने पनि छानिबिन समितिले जनाएको छ । खसेका कुल भोट मध्य ७६ प्रतिशतलाई मान्यता दिन सकिएता पनि ३ हजार...

अगस्ट २९ तारिख एनआरएनए जापानले अनलाईन स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गर्ने

टोकियो/जापान । गैरआवासीय नेपाली संघ ( एनआरएनए) जापानले’Covid-19 Current issues,tele health & vaccination’(कोभिड -१९ करेन्ट ईस्युज, टेलिहेल्थ एण्ड भ्याक्सिन्सन)बारे सम्बन्धित विज्ञहरुसंग अनलाईनमा आधरित एक कार्यक्रम आयोजना गर्ने भएको छ । एनआरएनए जापानका महासचिव सिदार्थ श्रेष्ठका अनुसार,यहि अगस्ट २९ तारिख जापानको समय साँझ ७ बजेबाट ९ बजेसम्म अनलाईन ( जुम) मार्फत आयोजना गरिनेछ । एनआरएनए जापानकै सचिव एलिजा केसी भण्डारीले संयोजन...

वर्तमान एसिया प्यासेफिक युवा संयोजक दिपक कँडेलद्वारा पुन: सोहि पदमा दावेदारी प्रस्तुत, ग्लोबल स्पिच कन्टेस्ट तथा युथ मिट जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने योजना

टोकियो/जापान । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद( एनआरएनए आईसिसि)को एसिया प्यासेफिक युवा संयोजक पदमा दिपक कँडेलले उम्मेदवारी दिने भएका छन् । हाल सोहि पदमा क्रियाशीलकँडेलले अग्रज एनआरएनए अभियन्ताहरुको सल्लाह सुझावलाई मनन् गर्दै पुन: एक पटक सोहि पदमा रहि एसिया प्यासेफिक क्षेत्रका युवाहरुको संयोजन गर्ने योजना सार्वजनिक गरेका हुन् । विगत १५ वर्षदेखि जापानलाई कर्मथलो बनाउँदै आएका कँडेल औपचारिकरुपमा एनआरएनए...

एनआरएनए आईसिसिको सचिव पदमा जापानबाट अजीव गुरुङ (ओम)को दावेदारी

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समवन्य परिषद(आईसिसि)को आगामी कार्यसमितिमा अजीव गुरुङ (ओम)ले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । निरन्तर एनआरएन अभियानमा जोडिएका गुरुङ, सन २००८ मा एनआरएनए जापानको उपाध्यक्ष, सन २०११ -१३ कार्यसमितिमा अध्यक्ष, सन २०१६ बाट १९ सम्मका कार्यसमितिहरुमा आईसिसि सदस्य तथा त्यस बाहेक पछिल्लो समय एनआरएनए जापानको संरक्षकका रुपमा आफ्नो सवल र अनुशासित एनआरएनए...

गैरआवासीय नेपाली संघको उपाध्यक्षमा बर्तमान महासचिव शर्माको उमेद्वारी घोषणा

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदका महासचिव डा. हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका छन् । नेपाल न्यूजपोस्ट डट कमका लागि कार्यक्रम बेलाको बहस संग कुराकानी गर्दै शर्माले अहिले महासचिब भएकाले आफु स्वतः उपाध्यक्षको उमेद्वार भएको उल्लेख गरेका हुन् । ‘मेरो विकल्प भनेको कि महासचिवमै दोहोरोरिने कि त अध्यक्ष या उपाध्यक्ष मै जाने...

एनआरएनए जापान कान्साईले सुरु गर्यो एक उदाहरणीय काम, विद्यार्थीहरुलाई छात्रवृत्तिबारे नि:शुल्क परामर्श दिईने

ओसाका/जापान । के तपाईलाई जापानमा अध्ययनको क्रममा विभिन्न विधामा पाइने विभिन्न किसिमका छात्रवृतिहरुको बारेमा ज्ञान छ ? थाह छैन भने पनि अब ढुक्क हुनुस्, एनआरएनए जापान कान्साई क्षेत्रले नि:शुल्क परामर्श दिने भएको छ । जापानमा साँच्चै पढ्नकै लागि आउने तथा साँच्चै पढ्न चाहने सबै विद्यार्थीहरुको चासोको विषय हो छात्रवृत्ति । तर कुन, छात्रवृत्ति कहाँबाट  कहिले खुल्छ ?कसरी आवेदन दिने ?जस्ता...

एनआरएनए आईसिसिको सचिव पदमा बिनय अधिकारीको दावेदारी

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसीको निर्वाचनमा बेलायत निवासी बिनय अधिकारीले सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा नेपालमा हुने निर्वाचनमा अधिकारीले सचिव पदमा उम्मेदवारी दिएका हुन्। बेलायतमा रहेर विभिन्न पेशा ब्यवसाय तथा सामाजिक सेवामा सक्रिय अधिकारी हाल ग्लोबल गोरखा समाजको अध्यक्ष हुन् भने यसअघिको चुनावमा समेत सचिवको प्रत्यासी रहेका थिए । अदम्य आँट, उर्जा र...