हिराचनद्वारा संस्थापक अध्यक्ष प्रधानाङ्गको अध्यक्षतामा गठित एनआरएनए जापानको तदर्थ समितिको सदस्य विस्तार
टोकियो/जापान । गैर आवासीय नेपाली संघ उच्च स्तरीय समितिका सदस्य देवमान हिराचनले गत जुलाई ३० मा सम्पन्न जापानको निर्वाचनलाई बदर गर्दै तत्काल आगामी कार्यकालको निर्वाचन गर्नका लागि गठित तदर्थ समितिका अध्यक्ष राजन प्रधानाङगले सो समिति विस्तार गरेका छन । एनआरएनए जापानको निर्वाचन र जापानबाट आईसिसीमा डेलिगेट्स पठाउने कार्यभार पुरा गर्न गरिएको निर्देशन बमोजिम समितिका सदस्यमा डा.केदार शंकर श्रेष्ठ, बिजेश थकाली,...
निर्वाचनमा जाने निर्णय गरेको हो, समिति भङ्ग होइन: हिराचन
गैर आवासीय नेपाली संघ (एनआरएनए ) अन्तराष्ट्रिय समन्वय परिषदका संरक्षक देबमान हिराचनले राष्ट्रिय समन्वय परिषद जापानका अध्यक्ष शिव प्रसाद पौडेललाइ आफैले तयार पारेको ‘ड्राफ्ट’ हस्ताक्षर गर्न निर्देशन दिएको खुलेको छ। अन्तराष्ट्रिय समन्वय परिषदले जापानको विवाद मिलाउने जिम्मा पूर्व अध्यक्ष भवन भट्टलाइ दिएको थियो । तर , उच्च स्तरिय छानबिन समितिको संयोजकका हैसियतमा पूर्व अध्यक्ष शेष घलेले देवमान हिराचनलाइ जापानको विवाद...
एनआरएनए जापानको विवाद मिलाउन पठाईएको पत्रनै विवाद बढाउने अस्त्र भयो
गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको निर्वाचन सम्पन्न भएको झन्डै सात महिना बितिसकेको छ। अझै केही व्यक्तिहरु आफैले गराएको निर्वाचनमा पराजित भएपछि बिभिन्न बखेडा झिकेर पुनः निर्वाचनको माग गरिरहेका छन् भने बिजयी समुह भने पुनः निर्वाचित हुनै नसक्ने अडानमा छ। केही दिन अगाडी आईसीसी पुर्व अध्यक्ष शेस घलेको निर्देशनमा अर्का पुर्व अध्यक्ष एनआरएनए सदस्यता सम्म नलिएका देवमान हिराचनलाई दुई दिनमा मिले मिल्छन...
एनआरएन जापानको विवाद मिलाउन हिराचन र भट्टलाई जिम्मा, सहमति नभएमा यथाशक्य चाँडो निर्वाचन गराउन अधिकार प्रत्यायोजन
जापान । गैरआवासिय नेपाली संघ (एनआरएनए) जापानको विवाद मिलाउने जिम्मा संघका संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन र निवर्तमान आईसीसी भवन भट्टलाई दिइएको छ । एनआरएनए उच्चस्तरीय समितिले हिराचन र भट्टलाई एनसिसी जापानको विवाद मिलाउने जिम्मा दिएको हो ।एनआरएनए सचिवालयबाट कार्यकारी निर्देशक राजेश राणाले लेखेको पत्रमा भनिएको छ, ‘गत जुलाई ३० मा भएको एनसीसी जापानको चुनावी अनियमितताबाट उत्पन्न विवाद समाधान...
जनवरी ३० तारिख, जापानको चिबामा एनआरएनए जापानको क्षेत्रीय भेला आयोजना गरिने
टोकियो/जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानले जापानका बिभिन्न क्षेत्रहरूलाई समावेश गरी क्षेत्रीय भेला गर्ने भएको छ । यही जनवरी ३० तारिक जापानको चिवा केनको एक होटेलमा आयोजना हुन गैरहेको उक्त भेलामा क्षेत्रिय कार्यसमितिहरुले २०२१/०२३ कार्यकालमा गरेको र बाँकी कामहरूको समीक्षा गर्ने उद्देश्यले क्षेत्रीय भेला गर्न लागिएको संघका उपाध्यक्ष तथा क्षेत्रिय समन्वय समितिका संयोजक समेत रहेका राम कृष्ण...
गैरआवासीय नेपाली संघको निर्वाचन गर्ने सम्बन्धमा दुवै पक्षबीच सहमति, असन्तुष्ट पक्षका कुल आचार्यका तर्फ बाट डा. यादव पण्डितको हस्ताक्षर
दीपक गौतम/ जापान लामो समयको विवादका कारण समयमा अधिबेशन सम्पन्न गर्न नसकेको गैर आवासिय नेपाली संघ (एनआरएनए) को नया निर्वाचन गर्ने सम्बन्धमा दुवै पक्षबीच सहमति जुटेको छ । विवाद समाधानका लागि गठित समितिले छिट्टै महाधिबेशन सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका ल्याउने गरी सहमति जुटाएको हो । सहमित अनुसार २५ प्रतिशत प्रतिनिधिहरु सहमतिको आधारमा मतदाता नामावलीमा समाबेश गरिनेछ भने १० औ महाधिबेशन...
एनआरएनए जापानले ५ महिनामा गर्यो दर्जनबढी सामाजिक काम,विदेशी जेलबाट उद्दारदेखि छात्रवृत्तीसम्म वितरण(आर्थिक विवर सहित)
टोकियो/जापान । एनआरएनए जापान( २०२१-२३) कार्यसमितिले आफ्नो आर्थिक तथा प्रगती विवरण सार्वजनिक गरेको छ । एनआरएनए जापानले, यो नयाँ कार्यसमितिको कार्यभार सम्हालेको ५ महिना अवधिमा गरेका विभिन्न काम तथा संकलन गरिएका अर्थ र त्यसतको सदुपयोगका बारेमा एक विज्ञप्ति जारी गर्दै प्रगती विवरणहरु प्रस्तुत गरेको हो । एनआरएनए जापानले यो ५ महिनाको अवधीमा सम्पन्न गरेको कार्यविवरहरु यस प्रकार छन् । यस्तो छ...
एनआरएनए जापान क्युस्युद्वारा नववर्षको शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न(फोटो सहित)
क्युसु/जापान । गैरआवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय समितिले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रम गरेको छ । क्षेत्रीय अध्यक्ष अर्जुन बगालेका अनुसार भर्च्युअल रूपमा आइतबार सम्पन्न सो कार्यक्रममा समग्र एनआरएनएको उद्देश्य, आवश्यकता,औचित्यको बारेमा जानकारीमूलक प्रशिक्षणका साथै एनआरएनए जापानको आगामी कार्ययोजना, संचालित कार्यक्रमको असर र प्रभाव, क्षेत्रीय समितिसँगको अन्तरसम्बन्ध, अन्तराष्ट्रिय समन्वय समितिमा जापानबाट प्रतिनिधित्व...
एनआरएनए आईसिसि महाधिवेशन प्रतिनिधिहरुलाई जरुरी सुचना
टोकियो/जापान । एनआरएनए जापानले सम्पूर्ण एनआरएनए आइसिसी महाधिवेशन प्रतिनिधी तथा डेलिगेटहरुवाई Smart NRNA नामक एप्स डाउनलोड गरी,सेल्फी फोटो अपलोड गर्न अनुरोध गरेको छ । एनआरएनए जापानद्वारा प्राप्त सुचनाका अनुसार,२४ घन्टा भित्रमा आप डाउनलोड गरि सेल्फीलीन भनिएको छ। अन्यथा सेल्फी नलिने हरुले डेलिगेटलिस्टमा नाम भएता पनी भोटिंग गर्न नपाईने जानाकारी आएको छ। membership@nrna.org ईमेल तथा पासओर्ड नमिल्ने हरुले याहा आ-आफ्नो प्राइभेट...
एनआरएनए जापानद्वारा प्रवक्ता सहित ८ जनालाई मनोनयन
टोकियो/जापान ।गैरआवासीय नेपाली संघ जापानको( सन २०२१ – २३) कार्यसमितिले पुर्णता पाएको छ । महासचिव सिद्धार्थ श्रेष्ठका अनुसार, मनोनयनबाट पुर्ति गर्न बाँकी रहेका विभिन्न पदहरुमा मनोनित गरि, कार्यसमितिलाई पुर्णता दिईएको हो । महासचिव श्रेष्ठले दिएको जानकारी अनुसार,टोकियोस्थित एनआरएनए जापानको कार्यालयमा बिहीवार बसेको बैठकले प्रवक्तामा सुवास लामिछाने तथा सदस्यहरुमा -मनोज श्रेष्ठ , कमल बास्तोला , सचिन आचार्य , अच्युत लोहनी,कर्साङ तामाङ् ,...

