एनआरएनए जापान ओकिनवा क्षेत्रीय संयोजकमा ज्ञानेन्द्र भट्ट चयन
ओकिनवा/जापान ।एनआरएनए जापान,ओकिनावा क्षेत्रको संयोजकमा ज्ञानेन्द्र भट्ट चयन भएका छन् । ओकनवा क्षेत्रीय समितिको नयाँ कार्यकाल (२०२१-२३)का सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मतिमा चयन भएका हुन् । कार्यसमितिको संयोजकमा ज्ञानेन्द्र भट्ट, उपसंयोजकमा देबेन्द्र खड्का र सुजन न्यौपाने चयन भएका छन् भने महिला संयोजकमा कसैको पनि उम्मेदवारी नपर्दा रिक्त रहेको छ । अन्य पदहरुमा सचिबमा चक्र बहादुर शाही, सहसचिबमा केबी टमटा, कोषाध्यक्षमा मंगल बहादुर सुनार,...
एनआरएनए जापान कान्साई संयोजकमा दिलिप शर्मा चयन, सबै पदाधिकारीहरु सर्वसम्मत
ओसाका/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए )जापान कान्साई क्षेत्रीय समितिको संयोजकमा दिलिप शर्मा चयन भएका छन् । शर्मा बिरुद्ध उम्मेदवारी दिएका नर बहादुर थापाले उपसंयोजकमा रहन सहमती जनाएपछि, निवर्तमान कार्यसमितिमा उपसंयोजक रहेका शर्मा सर्वसम्मतिमा संयोजक चयन भएका हुन् । आज(जुन ११ तारिख) भएको ८ औँ अधिवेशनले अर्का उपसंयोजकमा डिल्ली प्रसाद सापकोटा,महिला संयोजकमा बिन्दु ढकाल, सचिवमा तेज प्रकाश गुरुङ, कोषाध्यक्षमा डेनिश पुन,...
कार्यसमिति भित्रै गुटबन्दी गर्दै हस्ताक्षरको दुरुपयोग गरि सस्तो प्रचारवाजी गरियो-प्रवक्ता एनआरएनए जापान
टोकियो/जापान । गैरआवासिय नेपाली संघ जापानका विभिन्न कार्यकालका पदाधिकारीहरुले मनलाग्दी आर्थिक अपचलन गरेको प्रतिवेदन सार्वजनिक भएपछि आन्तरिकरुपमा आफु चोखिने उदेश्यले कार्यसमिति भित्रकै एक समूहले कार्यसमिति बैठकमा छलफल नै नगरि कार्यसमितिको निर्णय भन्दै आईसिसि गुहार्ने तथा विभिन्न संचारमाध्यमहरुमा समाचार सम्प्रेषण गराउने काम भएको भन्दै, प्रवक्ता सिद्धार्थ श्रेष्ठले एक विज्ञप्ति जारी गरेका छन् । एनआरएनए जापानको कार्यसमितीका २२ जना पदाधिकारीहरुद्वारा यथार्थ छानबिनको...
एनआरएनए जापानको कार्यसमितीका २२ जना पदाधिकारीहरुद्वारा यथार्थ छानबिनको लागि आईसिसि समक्ष निवेदन,अध्यक्ष भण्डारीको राजिनामा माग
टोकियो/जापान । पछिल्ला समयमा गैरआवासीय नेपाली संघ जापान तथा बर्तमान अध्यक्षसंग जोडिएर आएका विविध आर्थिक अपचलनका घटनाका कारण सम्पूर्ण कार्यसमितिसंगै संस्थाको गरिमा माथीनै प्रश्न उठेको भन्दै,कार्यसमितिका बहुमत पदाधिकारीहरुले एनआरएनए आईसिसि समक्ष निष्पक्ष छानबिनका लागि औपचारिक अनुरोध गरेका छन् । कार्यसमितिका वरिष्ठ उपाध्यक्ष देखि सदस्यसम्मका २२ जना पदाधिकारीहरुद्वारा हस्ताक्षर गरिएको निवेदन पत्रमा, एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारीप्रति यतिखेर लागिरहेका आरोपहरु र...
एनआरएनए जापान भित्र व्यापक आर्थिक घोटला हुने गरेको खुलासा, २ जना कार्यसमिति सदस्यद्वारा राजिनामा
टोकियो/जापान ।एनआरएनए जापानभित्र व्यापक आर्थिक अनियमितता भएको खुलासा भएसंगै केहि सदस्यहरुले नैतिकताको आधारमा भन्दै आफ्नो पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । एनआरएनए जापानको आर्थिक छानबिन समितिले हिजो( जुन ६ तारिख) सार्वजनिक गरेको प्रतिवेदनले प्रष्टरुपमा अभिव्यक्त गर्न नसकेता पनि संघभित्र निरन्तर (विभिन्न कार्यसमितिका विभिन्न पदाधिकारीहरुद्वारा )आर्थिक अनियमितता हुने गरेको खुलासा गरेको छ । यसैविच,सोमबार बिहानसम्ममा वर्तमान (२०१९-२१)कार्यसमितिका सदस्य द्वय, राजेश खनाल...
एनआरएनए जापानको विभिन्न समयमा आर्थिक अनियमितता भएको उच्चस्तरीय छानबिन समितिको निष्कर्ष, छानबिन समितिले आइसिसिलाई आफ्नो प्रतिबेदन बुझायो
टोकियो/जापान । एनआरएनए जापानको विभिन्न चरणमा भएका अनियमितताहरुको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आइसीसी केन्द्रलाई आफ्नो प्रतिबेदन हस्तान्तरण गरेको छ । ६ महिना लामो छानबिन पछि समितिले एनआरएनए जापान विभिन्न समयमा आर्थिक अनियमितता भएको निष्कर्ष सहितको प्रतिबेदन आज आइसिसि एसिया प्यासिफिकका संयोजक गोबिन्दप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेको हो । विभिन्न व्यक्तिको नाममा सस्थाको खाताबाट ठुलो रकम निकालिएको भएपनि कुन प्रयोजनका...
एनआरएनए जापान चिबाको अधिवेशन जुन २० तारिख, निर्वाचन संयोजकमा रामकृष्ण बम मल्ल
चिबा/जापान । एनआरएनए जापान क्षेत्रीय समिति चिबाको दोश्रो अधिवेशन तयारी सुरु गरिएको छ। नयाँ कार्यकाल (२०२१—२३ वर्ष)को नयाँ पदाधिकारी चयनका लागि क्षेत्रीय समितिले गायक रामकृष्ण बम मल्लको संयोजकत्वमा निर्वाचन समिति समेत चयन गरेको छ। आगामी जुन २० तारिक चिबाको फुनावासीमा हुने अधिवेशनका लागि नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीव चाम्लिङ्ग, एनआरएनए जापानका सल्लाहकार तथा पत्रकार आनन्द कोइराला सहित ३ सदस्यीय निर्वाचन...
एनआरएनए जापान क्षेत्रीय समिति क्युसु संयोजकमा अर्जुन थापा निर्विरोध चयन
फुकुओका /जापान । एनआरएनए जापान क्युस्यु क्षेत्रको संयोजकमा अर्जुन थापा निर्विरोध चयन भएका छन् । शनिबार (जुन ५ तारिख)भएको अधिवेशनबाट थापाको नेतृत्वमा सम्पूर्ण कार्यसमिति (२०२१ -२३) निर्विरोध निर्वाचित भएको हो । संयोजक थापा यसअघि को समितिमा सचिव पदमा कृयाशिल थिए । त्यस्तै गरि, उपसंयोजकहरुमा भीमबहादुर गुरुङ, विवेक बुढाथोकी, महिला उपसंयोजकमा कमला पाण्डे, सचिवमा कृष्णहरि पाठक, सहसचिवमा सुनील श्रेष्ठ, भीमबहादुर बुढाथोकी, कोषाध्यक्षमा...
एनआरएनए जापान नागोयामा बिवाद , अधिवेशन प्रभावित हुन सक्ने
कविकिरण न्यौपाने/ नागोया एनआरएनए जापान क्षेत्रिय समिति नागोयाको अधिवेशनको मिति नजिकिदा बिवाद उत्पन्न रहेको छ। पछिल्लो समय नागोयाको क्षेत्रिय अधिवेशनमा संयोजक पदको उमेदवारीलाई लिएर विवाद उत्पन भएको हो। संयोजकमा ३ जनाको उमेदवारी परेकोमा मनोजवम मल्लको उमेदवारीलाई लिएर विवाद भएको हो । उनि विरुद्ध निर्वाचन समितिमा उजुरी समेत परेको छ। उनि विरुद्ध संयोजकका प्रत्याशी उमेदवार गंगा घर्तिमगर र अर्जुन केसी (...
एनआरएनए जापान नागोयाको सचिवमा रामकुमार थापाको उम्मेद्वारी
नागोया/जापान । रामकुमार थापाले गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समन्वय समिती नागोयाको सचिवमा उम्मेदवारी दिएका छन् । नागोया क्षेत्रीय समन्वय समितिको यहि जुन ६ तारिकको दिन आठौँ अधिवेशन तथा नया कार्य समिती चयन हुदैछ । वर्तमान कार्यसमितिमा सहसचिवको पदमा रहेका थापाले नागोया राम्रो पकड बनाएका छन् ।वर्तमान कार्यसमितिमा उनले निर्वाह गरेको भूमिकाले थापालाई यस पटकको (२०२१ -२३ )को लागि सचिवमा...

