एनआरएनए जापानको उच्चस्तरीय छानबिन समितिद्वारा जुन ६ तारिख प्रतिवेदन बुझाउने,भुकम्पको रकम, नेपाल फेस्टिवलको आम्दानी जताततै अनियमितता
टोकियो/जापान । एनआरएनए जापानको छानबिन समितिले आफुले पाएको ज़िम्मेवारी र एनआरएन जापान भित्र रहेका विविध विषयहरुलाई अध्ययन गरी निष्कर्षमा पुगेको बताएको छ। एनआरएनए जापानमा सन २०१५ को भूकम्पमा उठेको रकम देखि नेपाल फ़ेस्टिवल आयोजना गर्दाको रकम, तथा अन्य विविध कार्यक्रम गर्दाखेरीको आर्थिक लेनदेनसम्म प्राय सबैमा आरोप लाग्ने गरेको छ । सोहि अनुरुप छानबिन समितिले पटक पटक जापानवासी नेपाली समुदायलाई प्रमाण...
एनआरएनए जापान कान्तोको संयोजकमा दिपेश खत्री चयन
टोकियो/जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापान कान्तोको ७औं अधिवेशन सम्पन्न भएको छ । आइतबार ( मे ३० तारिख)टोकियोमा सम्पन्न क्षेत्रको ७ औँ अधिवेसनबाट संयोजकमा दिपेश केसी सर्वसहमतिमा चयन भएका छन् । उपसंयोजकमा,शैलेन्द्र खड़का र सुरेश केसी,महिला उपसंयोजकमा ललिता तामाङमा निर्वाचित हुनु भएको निर्वाचन चयन भएका छन् भने सचिवमा सागर कार्की, सहसचिवमा महेन्द्र राउत र दिपक सुबेदी विप्लव, कोषाध्यक्षमा विनोद राई,...
एनआरएनए जापान तोचिगीको संयोजकमा मन्दिप क्षेत्री सर्वसम्मत
तोचिगी/जापान । गैरआवासीय नेपाली संघ,जापानको तोचिगी क्षेत्रीय कार्यसमितिको संयोजकमा मन्दिप क्षेत्री सर्वसम्मत चयन भएका छन् । हिजो(शनिबार )भर्चुअल माध्यमबाट सम्पन्न तेस्रो अधिवेशनबाट संयोजकमा क्षेत्रीसहित नयाँ कार्यसमित सर्वसम्मतीमा चयन भएका हुन् । नव निर्वाचित कमिटीमा,संयोजकमा मन्दिप क्षेत्री,उपसंयोजकमा सन्तोष घिमिरे र सुनिल सापकोटा,सचिवमा उत्तम खनाल,सह-सचिवमा कपिल न्यौपाने र आशिष बन्धु खनाल,कोषाध्यक्षमा प्रकाश जंग सिँह,सह-कोषाध्यक्षमा अनिल कुमार किसन, सदस्यहरुमा -मेघराज सापकोटा, रोहित मगर,संजय...
एनआरएनए जापान कान्तोको संयोजकमा भिमसेन रायमाझीको दाबी
टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापान कान्तो क्षेत्रीय समितिमा भिमसेन रायमाझीले संयोजक पदका लागि दावेदारी प्रस्तुत गरेका छन् । वर्तमान समितिमा उप-संयोजक रहेका रायमाझी, एनआरएनए जापान कान्तो समितिको सकृय दावेदार हुन् । संस्थामा पदमा रहेर मात्रै नभई पदमै नरहँदाका समयमा पनि, गैरआवासीय नेपाली संघ जापानका विभिन्न कार्यक्रमहरुमा सकृय स्वयमसेवा गर्दै,अग्रज एनआरएनए अभियन्ताहरुको केन्द्रमा रहन सफल,रायमाझी आफ्नो कामकै कारण वर्तमान पदमा...
एनआरएनए जापान नागानो क्षेत्रीय समितिको तेस्रो अधिवेशन सम्पन्न, संयोजकमा नन्दराज रेग्मी
नागानो/जापान । एनआरएनए जापान नागानो क्षेत्रको तेश्रो अधिवेशन (भर्चुअल मार्फत) सम्पन्न भएको छ। बुधबार भएको अधिवेशनबाट संयोजकमा नन्दराज रेग्मी,उपसंयोजकमा जिवन क्षेत्री, सचिवमा – मनोज कुमार कडरिया, उप सचिवमा- कृष्ण डल्लाकोटी कोषाध्यक्षमा-पदम खड्का, सहकोषाध्यक्ष सुर्दर्शन सापकोटा, सदस्यहरूमा – नारायण अम्बाई, नबिन रेग्मी , प्रमोद खत्री, निर्मल अर्याल, दोमे सार्की शेर्पा सर्वसम्मतिमा चयन भएका छन् । यसका अलवा एक जना महिला सदस्य...
एनआरएनए जापानद्वारा प्रमाणित सदस्यहरुको नामावली प्रकाशन, ९,२७३ जना प्रमाणित,३४ बदर, ७७० प्रमाणित हुनै बाँकी
टोकियो/जापान। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको (२०२१-२३ का लागि) प्रमाणित सदस्यहरुहरुको नामावली प्रकाशन गरिएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले सन २०२१-२०२३ कार्यकालका लागि गत फेब्रुवरी २५ देखि अप्रिल ३० सम्म, निश्चित मापदण्ड तोकी सदस्यता आह्वान गरेको थियो । सोही अवधीमा बनेका सदस्यहरुको नामावली हिजो(मे २६ तारिख) प्रकाशन गरीएको हो । एनआरएनए जापान सदस्य प्रमाणीकरण...
एनआरएनए जापानको निर्वाचन समितिमा पूर्णता,आयुक्त भण्डारीद्वारा,२ जना सदस्यहरु चयन
टोकियो/जापान । एनआरएनए जापानको आगमी १० औँ अधिवेशनको निर्वाचन समितिले पूर्णता पाएको छ । एनआरएनए जापानको यहि मे ८ तारिख बसेको बैठकले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको राष्ट्रिय महाधिवेशन नियमावली २०२१ को नियम ५ को उप नियम ५.१५ अनुसार यहालाई रासप जापानको १०औं अधिवेशनको निर्वाचन समितिको आयुक्तमा एहिमे विश्वविद्यालयका प्राध्यापक डा. नेत्र प्रकाश भण्डारी लाई चयन गरेको थियो। उक्त...
एनआरएनए जापानको आगामी अध्यक्षका सशक्त दावेदार शिव प्रसाद पौडेलका यस्ता छन् प्रतिवद्धताहरु
टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल ( सम २०२१-२०२३)का लागि अध्यक्ष पदका सशक्त दावेदार शिव प्रसाद पौडेलले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । आम जापानवासीका विभिन्न समस्याहरुको समाधानार्थ निरन्तर खटिईरहेका पौडेलले आगमी कार्यकालको नेतृत्वमा आफुलाई किन पुर्याउने त भन्नेबारे आफ्ना योजनाहरु खुलेर प्रस्तुत गरेका छन् । हेर्नुहोस पौडेलको प्रतिवद्धता जस्ताको तस्तै आदरणीय जापानवासी सम्पूर्ण नेपाली दिदी/बहिनी तथा दाजुभाईहरुमा...
ओमानबाट ५ सय ५० सिलिन्डर अक्सिजन नेपाल आईपुग्यो, आज नै नेपाल सरकारलाई हस्तान्तरण
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्रगत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन काठमाडौँ पुगेको छ । कोभिड – १९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको छ । संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो छ । गम्भीर र जटिल अवस्थाका बिरामीको ज्यान...
एनआरएनए जापानद्वारा, नेपालमा फैलिईरहेको कोभिड माहमारीमा सहयोगका सबै नेपालीहरुलाई एकजुट हुन आह्लान
टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानले नेपालमा फैलिईरहेको कोभिड १९ महामारीमा सहयोग जुटाउने कार्यमा एकजुट हुन सम्पूर्ण जापान वासी नेपालीहरुमा अनुरोध गरेको छ । गत मे ९ तारिख, जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको संरक्षकत्वमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका , निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा ‘ मातृभूमिका लागि कोभिड – १ ९ संक्रमणको प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति...

