एनआरएनए जापान कान्साईको ८ औँ अधिवेशन जुन ११ तारिख गरिने
ओसाका/जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापान क्षेत्रीय कार्यसमिति कान्साईको ८ औँ अधिवेशन जुन ११ तारिख शुक्रवार गरिने भएको छ । एनआरएनए, जापान कान्साई क्षेत्रीय कार्यसमितिको मे ७ तारिख सुक्रबार भर्चूलरूपमा बसेको बैठकले २०२१ जुन ११ तारिख ८ औ अधिवेशन गर्ने निर्णय गरेको हो । एनआरएनए राष्ट्रिय समन्वय समिति जापानले मे १५ देखि जुन १५ सम्म जापानका सम्पुर्ण क्षेत्रीय कार्यसमितिहरुलाई अनिवार्य...
एनआरएनए नागोयाको क्षेत्रिय अधिवेशनको मिति तोकियो, ३ सदस्यिय निर्वाचन कमिटी गठन
नागोया/जापान । एनआरएनए जापान नागोयाको आठौं क्षेत्रिय अधिवेशनको मिति तय भएको छ। अधिवेशन आगामी जुन ६ तारिक आईतवार तोकिएको हो। अधिवेशन सम्पन्न गर्नका लागी एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारी संयोजक रहने गरि ३ सदस्यिक निर्वाचन कमिटी समेत गठन गरिएको छ। अन्य सदस्यहरु एनआरएनए जापानका पूर्व महासचिव डा सुदिप अधिकारी र डा विश्वराज कँडेल रहेका छन्। नयाँ समिति चयनका लागी...
एनआरएनए जापान कान्तोको ७ औँ अधिवेशन यहि मे ३० तारिख,निर्वाचन समिति संयोजकमा विजय थकाली
टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए )जापान क्षेत्रीय कार्यसमिति कान्तोको ७औं अधिवेशन मे ३० तारिख गरिने भएको छ । एनआरएनए, कान्तो जापान क्षेत्रीय कार्यसमितिको मे ११ तारिख मंगलबार बसेको जुम बैठकले २०२१ मे ३० तारिख ७औं अधिवेशन गर्ने निर्णय गरेको हो । एनआरएनए राष्ट्रिय समन्वय समिति जापानले मे १५ देखि जुन १५ सम्म जापानका सम्पुर्ण क्षेत्रीय कार्यसमितिहरुलाई अनिवार्य रुपमा अधिबेशन सम्पन्न...
एनआरएनए जापानद्वारा निर्वाचन समिति गठन, संयोजकमा डा नेत्र प्रकाश भण्डारी, दशौँ अधिवेशन जुलाई २५ तारिख
एनआरएनए जापानले आगमी कार्यकाल (२०२१ -२०२३)का लागि निर्वाचन समिति तथा अनुगमन समितिको गठनसंगै उम्मेदारा शुल्क तय गरेको छ । एनआरएनए जापानको हिजो ( मे ८ तारिख)का दिन बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । हेर्नुहोस निर्णयहरु निर्णय नं १: रासप जापानको दशौँ अधिबेशनको मिति २५ जुलाई, २०२१ मा गर्ने निर्णय भैसकेकोले निर्वाचन मिति २७ जुलाई २०२१ मा गर्ने। निर्णय नं २ :...
एनआरएनए जापानद्वारा निर्वाचन गठन, संयोजकमा डा नेत्र प्रकाश भण्डारी, दशौँ अधिवेशन जुलाई २५ तारिख
टोकियो/जापान । एनआरएनए जापानले आगमी कार्यकाल (२०२१ -२०२३)का लागि निर्वाचन समिति तथा अनुगमन समितिको गठनसंगै उम्मेदारा शुल्क तय गरेको छ । एनआरएनए जापानको आज ( मे ९ तारिख)का दिन बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । हेर्नुहोस निर्णयहरु निर्णय नं १: रासप जापानको दशौँ अधिबेशनको मिति २५ जुलाई, २०२१ मा गर्ने निर्णय भैसकेकोले निर्वाचन मिति २७ जुलाई २०२१ मा गर्ने। निर्णय नं...
एनआरएनए जापान र बाँकेबर्दिया मैत्री समाजद्वारा भेरी अंचल अस्पत्ताललाई ५ लाख सहयोग
टोकियो/जापान । एनआरएनए जापान र बाँके बर्दिया मैत्री समाज जापानको संयुक्त रुपमा गरिएको सहयोग रकम COVID -19 को संक्रमणले अती प्रभावित बाँके जिल्ला र जिल्ला स्थित भेरी अञ्चल अस्पताललाई बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत भेरी अञ्चल अस्पताललाई सहयोग रकम हस्तान्त्रण गरिएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान ( NRNA NCC JAPAN ) ले भेरी अञ्चल...
बाँके जिल्ला स्थित भेरि अञ्चल अस्पताललाई एनआरएनए जापानद्वारा मेडिकल उपकरण सहयोग
काठमाडौँ । एनआरएनए जापानको अनुरोधमा हाल नेपाल रहनु भएका परिषदका उच्च स्तरीय समितिका सदस्य मुटु रोग विशषज्ञ डा. सन्दिप शाक्यज्यूको पहलमा बाँके जिल्ला स्थित भेरी अंचल अस्पताललाई ३० थान CPAP मास्क र ७ थान Bain Circuit हस्पिटलका स्टाफ दिनेश नेपाली र पदम अर्याललाई काठमाडौँमा हस्तान्तरण गरिएको छ । डा. सन्दिपले हिजो ( मे ४ तारिख) हस्तांतरण गरेका हुन् । ...
एनआरएनए जापानले कोरोनाबाट प्रभावित बाँके जिल्लालाई ५ लाख सहयोग गर्ने
टोकियो/जापान। यहि मे ३ तारिख, एनआरएनए जापानको सचिवालयको आकस्मिक बैठकले एनआरएनए एनसीसी जापानले कोरोना बाट प्रभावित बाँके जिल्लालाई ५ लाख सहयोग गर्ने निर्णय गरेकोछ। साथै बैठक एनआरएनए आइसीसीले सुदुर पश्चिममा उपलब्ध गराउने ब्लड बैँक बस (Blood Bank Bus )को लागि पनि १ लाख रुपैँया सहयोग गर्ने निर्णय गरेको बताईएको छ । बाँके जिल्ला र उक्त जिल्लामा अवस्थित भेरी अञ्चल हस्पिटलमा...
जुन ५ तारिख, एनआरएनए जापान क्युस्युको ७ औँ अधिवेशन, निर्वाचन कमिटि तथा उम्मेदारी शुल्कसम्म तोकियो
टोकियो/जापान । एनआरएनए जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको ७ औं अधिबेशन आगमी जुन ५ तारिख गरिने भएको छ । गैरआवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक देवराज उप्रेतीको अध्यक्षतामा बसेको नियमित बैठक (मे ३ तारिख बसेको बैठक)ले ७ औं अधिबेसन सम्बन्धि निर्णयहरु गरेको हो । प्राप्त सुचना अनुसार,अधिवेशनको मिति, स्थान, समय, निर्वाचन कमिटी तथा उम्मेदारी शुल्क समेत तोकिएको छ । हेर्नुहोस्...
एनआरएनए जापानमा ९ हजार भन्दा बढी नया सदस्य थपिए
एनआरएनए जापानले जापानबाट ९ हजार ८ सय १७ जना नया सदस्य थपिएको जानकारी दिएको छ । एनआरएनए जापानले आज जापानको राजधानी टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरि सदस्यता लिने अन्तिम म्याद सकिदा सम्म ९ हजार ८ सय १७ जनाले नया सदस्यता प्राप्त गरेको जानकारी दिएको हो । सदस्यता लिने समय अप्रिल ३० तारिख सम्म थियो । २ हजार ८ सय ९८ जनाको...

