टोकियोमा एनआरएनए जापानद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ५५ जना दाताहरुले रक्तदान गरे ( फोटो सहित)

टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको आयोजनामा आज टोकियोमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए जापानले टोकियो रेडक्रससंगको सहकार्यमा आज(अप्रिल १७ तारिख )सिन्जुकु वार्डस्थित टोकियो रेडक्रस ब्लड सेन्टरको कार्यलयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार ४३ जना नेपाली र १२ जना जापानी रक्तदाताहरु सबभागी भई रक्तदान गरेका थिए । कार्यक्रमलाई एनआरएनए जापानकी महिला संयोजक संगीता...

एनआरएन जापानका अध्यक्षको प्रष्टीकरण: आर्थिक गतिविधिमा मेरो संलग्नता छैन

टोकियो जापान । एनआरएन जापानका अध्यक्ष देवीलाल भण्डारीले मृतकको रकम हिनामिना गरेको भनि प्रकाशित समाचारमा सत्यता नरहेको बताएका छन् । २०१७ को जुलाई महिनामा सडक दुर्घटनामा परि मृत्यु भएका हृदेश जिसीको बिमा बापत प्राप्त भएको रकम हिनामिना गरेको भनि एक साप्ताहिक पत्रिकाले समाचार प्रकाशन गरेपछि भण्डारीले त्यतिबेलाका आर्थिक गतिबिधि बारे आफुलाई कुनै जानकारीनै नभएको बताएका हुन् । ‘बिमा रकम के कति आएको...

एनआरएनए जापान कान्साईको अर्को सेवामुलक सहयोग,सडक बालबालिकाहरुको लागि २ लाख रुपैँया हस्तान्तरण

जापान । सडक बालबालीका जो विभिन्न कारणबाट कुलतमा फस्ने सम्भावना हुन्छ त्यस्ता बालबालीकाहरूलाई सडकबाट ल्याएर उचित शिक्षा दिक्षा दिनुको साथै खानपान तथा आवासको समेत व्यवस्था गरि उनिहरूलाई नया जिवन प्रदान गरिरहेको जोरपाटी स्थित काठमाडौमा रहेको सोबर रिकवरी ट्रीटमेण्ट एंड रिह्याबिलीटेशन सेन्टरलाई एनआरएनए जापान,क्षेत्रिय समिति कान्साईले नेपाली दुई लाख रुपैँया सहयोग गरेको छ । कान्साईका संयोजक कृष्ण गैरेले सो हस्तांतरण...

एनआरएनए जापानद्वारा सेन्दाई क्षेत्रीय समिति बिस्तार, संयोजकमा हरि गोपाल श्रेष्ठ

सेन्दाई/जापान । एनआरएनए जापानको सेन्दाई क्षेत्रीय  समिति गठन भएको छ । आईतबार ( मार्च २१ तारिख ) जापानको सेन्दाई शहरमा सम्पन्न भेलामा नेपालीको बाक्लो उपस्थित थियो भने समितीको संयोजकमा हरि गोपाल श्रेष्ठ उपसंयोजक छिरिङ्ग नुरू शेर्पा, बिमल जिएम , सन्दिप जिसी सचिब साबित्री लामा , सह सचिब निमा तामाङ, बिनोद मतहरा कोषाध्यक्ष कृष्ण बिक्रम घिर्सिङ सहकोषाध्यक्ष समिर चौलागाई सदस्यहरू सम्झना...

एनआरएनए जापानले अप्रिल १७ तारिख शनिबार टोकियोमा रक्तदान कार्यक्रम गर्ने, रक्तदानका लागि यो फारम भर्नुहोस्

टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानले यही आउदो अप्रिल १७ तारिखको दिन रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रक्तदान गर्न इच्छुक जापानमा रहनुभएका दाजु भाई दिदी बहिनीहरुले समाचारको अन्त्यमा रहेको फारम भरी सहभागी हुनसक्नुहुनेछ । रक्तदान कार्यक्रम अप्रिल १७ तारिख सिन्जुकु वार्डस्थित टोकियो रेडक्रस ब्लड सेन्टरको कार्यलयमा हुनेछ । थप जानकारीका लागि संयोजक संगिता अधिकारी तथा एनआरएनए जापानका...

यस कारण एनआरएनए जापानको सदस्यता लिनुहोस् – एनआरएनए जापान चिबा क्षेत्रीय कमिटी

चिबा/जापान ।गैरआवासीय नेपाली संघ जापान चिबा क्षेत्रीय कमिटीले एनआरएनए  जापानको सदस्यता लिनका लागि उत्प्रेरित गर्ने प्रयास गरेको छ । एनआरएनए जापान चिबाले एनआरएनए जापानको सदस्यता किन बन्ने भन्ने जिज्ञासालाई मेटाउने प्रयास गरेको छ । गैरआवासीय नेपाली संघ जापानले हाल आगमी अधिवेशन( २१ -२३) लाई लक्षित गर्दै सदस्यता आह्वान गरेको छ । गत फेब्रुअरी २५ तारिखबाट खुल्ला गरिएको सदस्यता आवेदन समय...

एनआरएनए जापान क्युसुद्वारा आयोजित ‘जापानी भाषा वक्तृत्वकला’ उत्कृष्ट १० प्रतियोगी छनौट, प्रथम हुनेलाई २ लाख येन

फुकुओका/जापान । एनआरएनए जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको आयोजनामा जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्नु हुने नेपालीहरुको जापानी भाषालाई प्रोत्साहन दिनको लागि आयोजित “जापानी भाषा वक्तृत्व कला” प्रतियोगिताका १० उत्कृष्ट प्रतियोगीहरु छनौट भएका छन् । एनआरएनए जापान क्युसुले प्रतियोगितामा सहभागू हुन इच्छुक क्युस्युबसी नेपालीहरुलाई २०२१ फेब्रुअरी १५ देखी फेब्रुअरी २८ सम्ममा अनलाइन आबेदन आव्हान गरिएको थियो। उक्त मिति सम्ममा २६ जना क्युस्युबासी...

एनआरएनए जापान तोचिगी क्षेत्रीय तदर्थ समिति गठन,संयोजकमा मन्दिप क्षेत्री

टोकियो/जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानले तोचिगी तदर्थ समिति गठन गरेको छ ।आइतबार निवर्तमान अध्यक्ष एवं केन्द्रीय समिति सचिव बिकास बस्नेतको अध्यक्षतामा सम्पन्न भेलाले तदर्थ समिति गठन गरेको हो । नवगठित, तदर्थ समितिमा संयोजक :- मन्दिप क्षेत्री,उपसंयोजक :- राजेन्द्र पुरी,उपसंयोजक :- मदन साउद,सचिब:- शम्भु थापा,सहसचिब:- उत्तम खनाल,कोषाध्यक्ष:- प्रकास जंग सिंह,सहकोषाध्यक्ष :- उमेश केसी का साथै सदस्यहरुमा :अनिल कुमार किसान,जित बहादुर...

एनआरएनए जापान कान्साईद्वारा खुल्ला कबिता प्रतियोगिता आयोजना, मार्च २८ भित्र कबिता पठाउनुहोस्

टोकियो/जापान । एनआरएन जापान कान्साइ क्षेत्रिय समितिले जापानव्यापी खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ। जापानमा रहेर कविता लेखनमा कलम चलाउनुहुने साहित्य प्रेमीहरुलाई हौसला प्रदान गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको हो।आयोजक एनआरएनए कान्साईका संयोजक कृष्ण शर्माका अनुसार प्राप्त कविताहरु मध्येबाट उत्कृष्ट ३ जना कविलाई जनही क्रमश ५०,००० येन ३०,००० येन र २०,००० येन सहित प्रमाणपत्रले सम्मान गरिने छ । जापानमा रहेर...

एनआरएनए जापानद्वारा नयाँ सदस्यता आवेदन खुल्ला,अप्रिल २५ सम्म आवेदन दिनुपर्ने,यसरी बन्नुहोस् सदस्य

टोकियो।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान (एनआरएनए जापान) ले आउँदो (सन २०२१-२०२३)कार्यकालको लागि नयाँ सदस्यता आबेदन यहि फेब्रुअरी २५ तारिख ( आज )देखि खुल्ला गरेको छ । आवेदन दिने समयावधि आगमी अप्रिल २५ तारिख सम्म रहने छ ।तोकिएको समयसिमा भित्र आइसीसीको MIS System (Management of Information System) बाट आवेदन दिनुपर्ने छ । सदस्य बन्नका लागी ध्यान दिनुपर्ने कुराहरु १) सर्वप्रथम...