एनआरएनए जापान कान्साईको आर्थिक सहयोगमा चितवनको विकट गाउँमा निःशुल्क दन्त उपचार शिविर सम्पन्न

जापान । एनआरएनए जापान कान्साई क्षेत्रिय समितीको आर्थिक सहयोग तथा सिटी डेन्टल केयरको प्राविधिक सहयोगमा चितवनको अती बिकट ठाउ इच्छा कामना नगरपालिका २ काउले स्थित श्री राष्ट्र्रिय आधारभुत विद्यालयमा निःशुल्क दन्त उपचार शिविर सम्पन्न भएको छ । फेब्रुअरी ५ तारिख सम्पन्न शिविरमा सो विद्यालयमा अध्यनरत करिब २०५ जना विद्यार्थीहरुले सेवा लिएका थिए । शिविर संचालन मात्रै नभई एनआरएनए कान्साईले पुन:...

एनआरएनए जापानद्वारा आयोजित’NRNA JAPAN CONCLAVE -2021’सफलता साथ सम्पन्न, सहयोगीहरुमा धन्यवाद

टोकियो/जापान । गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान (NRNA JAPAN ) ले NRNA JAPAN CONCLAVE 2021 नामक कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ ।जनवरी २३ देखी सुरु गरिएको कार्यक्रम यहि फेब्रुअरी १३ मा सफलताका साथ सम्पन गरिएको हो । खासगरी जापानमा बसोवास गरीरहेका नेपाली महिला, अभिभावक, बालबालीका, बिद्यार्थी लगायत सम्पूर्ण दाजुभाई दिदी बहिनीहरुका बिभिन्न समस्या, तिनका समाधान, अवसरका विषयहरुलाई...

फेब्रुअरी १२ तारिख, NRNA जापानद्वारा जापानमा रहने महिला/दिदी बहीनीहरु लक्षित कार्यक्रम आयोजना गरिँदै

टोकियो/जापान । NRNA JAPAN CONCLAVE -2021 कार्यक्रममा एउटा सेसन थप गरिएको छ । जापान स्थित महिला दिदी बहिनी हरुलाई लक्षीत गरी “Challenges and opportunities for a Nepali woman in Japan” विषय कार्यक्रमको आयोजना हुने भएको हो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान (NRNA JAPAN) ले गत जनवरी २३ तारीक देखी बिभिन्न विषयमा चरणवद्द रुपमा NRNA JAPAN CONCLAVE -2021...

६ तारिख एनआरएनएको भर्चुअल मनोरंजनात्मक कार्यक्रम, एनआरएनए अभियन्ता तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने

टोकियो/जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले यहि फेब्रुअरी ६ तारिख शनिबार ‘NRNA Reflection -2021’ नामक अनलाईन मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा, एनआरएनए का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो देखि बर्तमान अध्यक्ष कुमार पन्त सम्मले चुडकिला , मुक्तक , सायरीका साथ मनोरंजनात्मक प्रस्तुतिमा उपस्थिति हुने भएका छन् l उक्त कार्यक्रम सबै सहभागीहरुले आ- आफ्नो घरमा बसेर मनोरंजनात्मक रूपले भर्च्युअल्लीउपस्थिति...

एनआरएनए जापानद्वारा बहुपक्षिय बृहत छलफल कार्यक्रम आयोजना, कार्यक्रम यहि २३ तारिखबाट सुरु(विस्तृत विवरण सहित)

टोकियो/जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान ( एनआरएनए जापान) ले “NRNA JAPAN CONCLAVE -2021 ” नामक कार्यक्रम आयोजना गर्ने भएको छ ।एनआरएनए जापानले यहि जनवरी १९ तारिख एक पत्रकार सम्मलेन गरी उक्त कार्यक्रमको जानकारी गराएको हो। अनलाईनको माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीले कार्यक्रमको विस्तृत विवरण प्रस्तुत गरेका थिए भने...

जापानबाट कपिलदेव थापाले २५ हजार थान मास्क नेपाल पठाए,आवश्यकिय क्षेत्रमा निशुल्क वितरण गरिने

टोकियो/जापान । एनआरएनए आइसिसि मानार्थ परिसद सदस्य तथा जनसम्पर्क समिती जापानका सल्लाहकार कपिलदेब थापाले १३ बक्स (२५,००० थान )मास्क आज ( जनवरी १५ तारिख) नेपाल पठाएका छन् । थापाले ७ लाख ५० येन मूल्यको मास्क गैरआवासीय नेपाली संघको माध्यमबाट नेपालमा आवश्यकिय क्षेत्रमा निःशुल्क वितरण गर्ने गरी नेपाल पठाईएको हो । उक्त मास्क आजै जापानको नारिता एयरपोर्ट बाट जनसम्पर्क समिति जापानका...

एनआरएनएको विशेष अधिवेशनमा जापानबाट १२० जना सहित कुल २,६३८ जना प्रतिनिधिको नाम दर्ता( सबै देशको सुची सहित)

जापान । गैर आवासीय नेपाली संघको विशेष महाधिवेशनको लागि जापानबाट १ सय २० जना सहित कुल २ हजार ६३८ जना प्रतिनिधिले नाम दर्ता गराएका छन् । गैर आवासीय नेपाली संघको बिशेष महाधिवेशन यहि जनावरी २३ , २४ तारिखमा हुँदैछ । यसका लागि संघले जनावरी १० सम्म प्रतिनिधि दर्ताको लागि समय सिमा तोकेको थियो । म्यादको अन्तिम दिन अर्थात जनवरी...

एनआरएनए जापानको संयोजनमा IHNO दिने छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको नाम सार्वजनिक

टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको संयोजनमा आईएचएनओ((IHNO)ले दिँदै आएको छात्रवृत्तिको लागि परेको आवेदन मध्यबाट छनौट हुन सफल विद्यार्थीहरुको नाम सार्वजनिक गरिएको छ । गैर आवासीय नेपाली संघ जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार IHNO बिद्यार्थी छात्रवृतिको लागि परेको आवेदन अनुसार IHNOले सबैको कागजात हेरी मापदण्ड पुर्याएका ३० जना विद्यार्थीहरुलाई छनौटगरी लिस्ट पठाएको हो । छनौट हुन सफल विद्यार्थीहरुको नाम सुची यस...

एनआरएनए आइसीसीको जनवरी २३ र २४ मा हुने विशेष महाधिवेशनमा भाग लिनेहरुलाई फारम भर्न आह्वान

टोकियो/जापान । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एनआरएनए आइसीसीको यही आउदो जनवरी २३ र २४ मा (अनलाईनको माध्यमबाट) हुने विशेष महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागिताको लागि सन २०१९ को ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुले सन २०२१ जनवरी १ तारिख (स्थानीय समय २३:५९ बजे) सम्म फाराम भरि सकेको हुनुपर्ने भन्दै एनआरएनए जापानले जापानका सम्बन्धि सरोकारवालाहरु समक्ष एक सुचना...

NRNA जापान मार्फत IHNO मा छात्रवृत्ति आवेदन दिएका विद्यार्थीहरुलाई डिसेम्वर २१ र २२ मा ZOOM सेमिनार

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापान मार्फत आईएचएनओ(IHNO)मा छात्रवृत्तिको लागि आवेदन दिएका सम्पुर्ण विद्यार्थीहरुका लागि अनलाईन(zoom)बाट सेमिनारको आयोजना गरिने भएको छ । एनआरएनए जापानले उक्त सेमिनारमा सहभागी हुनका लागि ,आवेदन दिएका सम्पूर्ण विद्यार्थीहरुलाई आफ्नो अनुकुल मिति र समयबारे जानकारी गराउन सुचना जारी गरेको छ । सुचनामा जनाईए अनुसार उक्त सेमिनार यहि डिसेम्वर २१ तारिख दिउँसो ३ बजेबाट १ घण्टा र...