एनआरएनए जापानमा आर्थिक अनियमितता भएको कुनै घटनाको प्रमाण छ ? आफ्नो दावी पेश गर्नुहोस्
टोकियो/जापान । एनआरएनए जापानमा आर्थिक अनिमियतता गरिएको / भएको कुनै घटना तपाईलाई थाह छ ? या एनआरएनए जापानमा अनियमितता हुने गरेको छ भनेर आवाज उठाउने कोहि व्यक्ति चिनजानमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईसंग भएको सुचना दिएर एनआएनए जापानलाई शुद्दिकरण गराउन मद्दत गराउन सक्नुहुनेछ । एनआरएनए जापानको आर्थिक अनियमितता बारे उच्चस्तरीय छानबिन समितिले सुझाव संकलन सुरु गरेको छ ।एनआरएन...
जापानको फुजिरेबायो ईङ्ले नेपाललाई नि:शुल्क १७ हजार कोरोना टेस्ट किट पठायो, थप ३३ हजार किट पठाईने
टोकियो/जापान । जापानको प्रतिष्ठित कम्पनी फुजिरेबायो ईङ्कले दोस्रो पटक १० हजार थान कोरोना परिक्षण एन्टीजेन्ट किट नेपाल सरकारलाई निशुल्क उपलब्ध गराएको छ । कम्पनीले यस अघि पनि ७ हजार थान एन्टिजेन्ट किट नेपाल सरकारलाई पठाएको थियो । गैरआवासीय नेपाली संघ आईसीसीका मानार्थ परिषद सदस्य कपिलदेव थापाले जापानको प्रतिष्ठित कम्पनी फुजिरेबायो ईङ्कसंग पहलमा संस्थाका अध्यक्ष गोकी इसिखावा र नेपालका तर्फबाट स्वयम...
जापानमा कोभिड संक्रमण बढ्दो छ, सतर्क रहनुहोस्, केहि परे हामीलाई सम्झनुहोस- एनआरएनए जापान
टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानले, पछिल्ला दिन जापानमा कोभिड-१९ को बढ्दो संक्रमणप्रति सतर्क रहन सम्पूर्ण नेपाली समुदायमा अपिल गरेको छ । मौसममा आएको बदलावका कारण विश्वव्यापीरुपमै अहिले संक्रमण बढिरहेको छ भने,विभिन्न चाडबाडहरुको भेटघाट तथा अन्य जमघटका कारण जापानका नेपाली समुदायहरुमा ठूलो परिमाणमा संक्रमित भेटिएका छन् । नेपाली समुदायमा बढेको संक्रमणप्रति जापान सरकारले विशेष चासो दिई नेपाली दुतावास, गैरआवासीय नेपाली संघ...
एनआरएनए जापानद्वारा कोभिड -१९ संक्रमणप्रति सजक रहन अपिल गर्दै शुभकामना व्यक्त
टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानले नेपालीहरुको महानचाड बडा दशैँको पावन अवसरमा वर्तमान जटिल परिस्थितिलाई मध्यनजर गर्दै उच्च सतर्कताको अपिलसंगै शुभकामना व्यक्त गरेको छ । एनआरएनए जापानले सम्पूर्ण नेपालीहरुमा जारी गरेको शुभकामना संदेशमा भनिएको छ – हामी नेपालीहरुको महान् पर्व दशै , तिहार , नेपाल संवत र छठ २०७७ को पावन अवसरमा स्वदेश वा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजु...
एनआरएनए जापानद्वारा १७ अक्टोबर आयोजना गर्ने भनिएको रक्तदान कार्यक्रम स्थगित
टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानले यही आउदो अक्टोबर १७ तारिकको दिन आयोजना गर्ने तय भएको रक्तदान कार्यक्रम स्थगित भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी लगभग अन्तिम चरणमा पुगेता पनि एनआरएनए जापानका अध्यक्ष लगायत नेपाली समुदायका अन्य केहि व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको तथा उहाँहरुसंग केहिदिन यता भेटघाट भएका अन्य पदाधिकारीहरु पनि सेल्फ क्वारेन्टाईनमा रहेकाले वर्तमान समयलाई ख्याल गर्दै कार्यक्रम...
एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समिति मनोमानी ढंगबाट गठन,जानकारी बिनानै संयोजक चयन
टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको आर्थिक अनियमितता छानबिन समिती गठनमा नै झुट्टो भएको खुलासा भएको छ । एनआरएनए जापानको कार्यसमिती (१७-१९) मा व्यापक आर्थिक अनियमितता भएको वर्तमान कार्यसमितीका जिम्मेवार पदाधिकारीहरुले बाहिर सार्वजनिक गरेपछि, जापान हुँदै अन्तर्राष्ट्रीयस्तरसम्म हल्लाखल्ला मच्चिएको अनियमितता प्रकरण छानविनका लागि एनआरएनए आईसीसी कोषाध्यक्ष महेश कुमार श्रेष्ठ तथा एसिया प्यासेफिक क्षेत्रिय संयोजक गोबिन्द श्रेष्ठको संयोजन तथा प्रत्यक्ष निगरानीमा...
अक्टोबर १७ तारिक एनआरएनए जापानद्वारा रक्तदान कार्यक्रम आयोजना, यो फारम भर्नुहोस्
टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानले यही आउदो अक्टोबर १७ तारिकको दिन रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रक्तदान गर्न इच्छुक जापानमा रहनुभएका दाजु भाई दिदी बहिनीहरुले यो फारम भरी सहभागी हुनसक्नुहुनेछ । रक्तदान कार्यक्रम अक्टोबर १७ तारिख सिन्जुकु वार्डस्थित टोकियो रेडक्रस ब्लड सेन्टरको कार्यलयमा हुनेछ । थप जानकारीका लागि संयोजक संगिता अधिकारी तथा सदस्य जिबन गुरूङ र अन्जु...
७ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए जापानको नवौँ वार्षिक साधरण सभा सम्पन्न, आर्थिक पारदर्शिता माथी प्रश्न
फुकुओका/जापान । गैरआवासीय नेपाली संघ जापानको नवौँ बार्षिक साधरण सभा यहि सेप्टेम्बर १९ तारिख क्युशुको फुकुओकामा सम्पन्न भएको छ। एनआरएनए जापानका अध्यक्ष देबीलाल भन्डारीको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि फ़ुकुओका लागि महाबाणीज्यदुत किमोतो युइचिरो,विशेष अतिथि एनआरएनए आईसिसि कोषाध्यक्ष महेश श्रेष्ठ, एसिया संयोजक गोबिन्द श्रेष्ठ, एनआरएनए आईसिसि सदस्य तुल्सीराम खरेल,दधिवल खड्का, एनआरएनए आईसिसि मानर्थ सदस्य कपिल देब थापा, एनआरएनए आइसीसी...
एनआरएनए जापानको समन्वयमा IHNO ले दिने छात्रवृत्तीको आवेदन दिने समय अक्टोबर १ तारिखसम्म थपियो
टोकियो /जापान । गैरआवासीय नेपाली संघ जापानको समन्वयमा आईएचएनओ(IHNO)ले नेपाली बिधार्थीलाई वितरण गर्ने छात्रवृत्तिका लागि आवेदन दिने समय थप भएको छ । एनआरएनए जापानको प्रवक्ता सिद्धार्थ श्रेष्ठले दिनुभएको जानकारीका अनुसार गत अगस्ट २० तारिखबाट खुल्ला गरिएको आवेदन दिने मिति यहि सेप्टेम्बर १६ सम्म तोकिएको भएता पनि विविध कारणले अझै आवेदन दिन ईच्छुक विद्यार्थीहरु बाँकी रहेकाले अक्टोबर १ तारिख सम्मलाई...
विश्वभर छरिएर रहेका दोश्रो पुस्ताका एनआरएन बालबालिका लक्षित नृत्य प्रतियोगिता हुँदै, जापानमा छनौट सुरु(यस्तो छ प्रकृया)
टोकियो/जापान । एनआरएनए आईसिसी युवा समितिद्वारा संसारभर छरिएर रहेका १८ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुको नृत्य तथा गायन प्रतियोगिता गरिने भएको छ । दोश्रो पुस्तालाई नेपाल संग जोड्न र राष्ट्रियता प्रति सधै झुकाव रहोस भन्ने उदेश्यका साथ संसार भर छरिएर रहेका १८ बर्ष भन्दा कम उमेरका दोस्रो पुस्ताका एनआरएन बालबिकालाईहरुलाई सहभागी गराउने गरि प्रतियोगिताको आयोजना गरिएको हो । उक्त प्रतियोगितामा भाग...

