एनआरएनए जापानको २०१७-१९ कार्यसमितिलाई आर्थिक अपचलनको आरोप,के हो त वास्तविकता ?
टोकियो/ जापान । गैरआवासीय नेपाली संघ जापान सन २०१७-१९ कार्यसमितिलाई आर्थिक अपारदर्शीताको आरोप लागेको छ । गैरआवासीय नेपाली संघ जापानका वर्तमान प्रवक्ता तथा बाग्लुङ समाज जापानका अध्यक्ष सिदार्थ श्रेष्ठले उक्त कार्यसमितिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा स्मारिका लागायतका दस्तावेजहरुमा प्रस्तुत भएको विवरण र वास्तविकता फरक रहेको खुलासा गरेका हुन् । श्रेष्ठले, सामाजिक संजालमा खुलेर यसरी लेखेका छन् – ‘संघ संस्था...
‘विदेशमा यो साता ४३ नेपालीको कोरोनाबाट मृत्यु पुष्टि’
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण विदेशमा यस साता थप ४३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । यो सँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको...
एनआरएनए जापानको नवौँ वार्षिक साधारणसभा १९ सेप्टेम्बरमा फुकुओकामा हुने, तयारी अन्तिम चरणमा
टोकियो/जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको नवौँ बार्षिक साधारसभाको तयारी अन्तिम चरणमा पुगेको छ। साधरण सभा यही सेप्टेम्वर १९ तारिक क्युस्युको फुकोओका शहरमा सम्पन्न हुन गैईरहेको छ । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार कोभिड-१९ को यस्तो महामारीको समयमा,मानिसहरुको ठूलो जमघट हुने कार्यक्रमहरू नगरेको राम्रो हुने धरणाहरु आईरहेको भएता पनि सामाजिक दुरी क़ायम गरेर ज्वरो तथा लक्षणहरुको...
एनआरएनए जापानको समन्वयमा आईएचएनओले दिने छात्रवृत्तीको आवेदन खुल्ला, सेप्टेम्बर १६ सम्म आवेदन दिन सकिने
टोकियो /जापान । गैरआवासीय नेपाली संघ जापानको समन्वयमा आईएचएनओ(IHNO)ले नेपाली बिधार्थीलाई वितरण गर्ने छात्रवृत्तिका लागि यहि अगस्ट २० तारिखबाट आवेदन खुल्ला गरिएको छ ।आवेदन सेप्टेम्बर १६ सम्ममा आईएचएनओ(IHNO)को ठेगनामा पोष्ट गरीसकेको हुनुपर्ने छ। उक्त छात्रवृत्तीको लागि , गत जुलाई ३१ मा एनआरएनए जापानको तर्फबाट अध्यक्ष देबिलाल भण्डारी र आईएचएनओको (IHNO तर्फ बाट प्रमुख योसीहारु कोमियाले सहमती पत्रमा संयुक्त हस्ताक्षर गरेका...
एनआरएनए जापानको समन्वयमा आईएचएनओले दिने छात्रवृत्तीको आवेदन खुल्ला, यस्तो छ प्रकृया
टोकियो /जापान । गैरआवासीय नेपाली संघ जापानको समन्वयमा आईएचएनओ(IHNO)ले नेपाली बिधार्थीलाई वितरण गर्ने छात्रवृत्तिका लागि यहि अगस्ट २० तारिखबाट आवेदन खुल्ला गरिने भएको छ ।आवेदन सेप्टेम्बर १६ सम्ममा आईएचएनओ(IHNO)को ठेगनामा पोष्ट गरीसकेको हुनुपर्ने छ। उक्त छात्रवृत्तीको लागि , गत जुलाई ३१ मा एनआरएनए जापानको तर्फबाट अध्यक्ष देबिलाल भण्डारी र आईएचएनओको (IHNO तर्फ बाट प्रमुख योसीहारु कोमियाले सहमती पत्रमा संयुक्त हस्ताक्षर...
कोभिड-१९ प्रति उच्च सतर्कताका साथ ,एनआरएनए जापानको क्षेत्रिय भेला सम्पन्न, यस्तो छ निर्णयहरु
नागोया/आईची। एनआरएनए जापानको क्षेत्रिय भेला सम्पन्न गरेको छ। आईतबार ‘टकोभिड १९ को कारण उच्च सतर्कता अपनाउदै आईचि केनको नागोया शहरमा क्षेत्रिय भेला सम्पन्न गरेको हो । एनआरएनए जापानका अध्यक्ष देबिलाल भन्डारीले अध्यक्षता गर्नु भएको भेलामा,प्रमुख अतिथि आइसिसी एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठ, बिशेष अतिथि एसिया प्यासिफिक संयोजक गोबिन्द श्रेष्ठ (रोबिन्द्र), उपसंयोजक पारशमणि पोखरेल, एनआरएनए आईसिसी सदस्य इन्दिरा सुजुकी आईसिसी मानर्थ सदस्य...
नेपाली समुदाय कोभिड-१९ आपत्तकालिन सहयोग समितिद्वारा आय/व्यय सार्वजनिक ,यस्तो छ विवरण
टोकियो । नेपाली समुदाय कोभिड-१९ आपत्तकालिन सहयोग समितिले हाल सम्मको सम्पुर्ण आय/व्यय बिबरण सार्बजानिक गरेको छ। शुक्रवार नेपाली राजदूतावास सभाकक्षमा समितिको बैठक बसी सो विवरण सार्वजनिक गरिएको हो । समितिका संयोजक देबीलाल भन्डारीको अध्यक्ष्यतामा मु्ख्य संरक्षक राजदुत प्रतिभा राणा, संरक्षक एनआरएनए आईसिसि निवर्तमान अध्यक्ष भवन भट्ट, उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल लगाएत बिभिन् संघ/संस्था प्रतिनिधिको उपस्थिती रहेको बैठकमा विभिन्न विभागहरुले आ-आफ्नो...
एनआरएनए जापानद्वारा ओकिनवामा क्षेत्रिय शाखा विस्तार, १९ सदस्यीय तदर्थ समिति गठन
टोकियो / जापान । एनआरएनए जापानले ओकिनावा क्षेत्रिय समिती विस्तार गरेको छ । ओकिनावामा रहेका नेपाली समुदायले एनआरएनए जापान केन्द्रसंग क्षेत्र बिस्तारको माग गरे पछि यस्तो निर्णय गरिएको हो । क्षेत्र विस्तारका लागि प्रितम गर्वुजा पुनको संयोजकत्व १९ सदस्य तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिमा उपसंयोजक तेजराज ओझा र रितु परियार सचिव देवेन्द्र खड्का, कोषाध्यक्ष चक्र शाही, सहसचिब...
एनआरएनए जापान सहितअन्य संघसंस्थाहरुद्वारा उपनियोग प्रमुख अर्यालको बिदाई कार्यक्रम सम्पन्न
टोकियो । नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याललाई जापानका नेपाली समुदायहरुले विदाई कार्यक्रम सम्पन्न गरेका छन् । आफ्नो सफल ४ वर्षे कार्यावधी पुरा गरी उपनियोग प्रमुख अर्याल यसै महिना नेपाल फर्किदै हुनुहुन्छ । ४ वर्षको सेवा अवधिमा जापानवासी नेपालीहरुको मन जित्न सफल अर्याललाई जापानमा कृयाशील विभिन्न संघसंस्थाहरुले विदाई कार्यक्रम गरि,कार्यावधीको प्रशंसा तथा आगमि दिनको लागि शुभकामना व्यक्त गर्दै आएका छन्...
एसिया प्यासेफिक क्षेत्र स्तरिय वक्तृत्वकला प्रतियोगितामा सहभागीताको लागि एनआरएनए जापानको आह्वान
टोकियो । एनआरएनए एसिया प्यासिफिक युवा समितिबाट आउँदो अगष्ट ०९ मा आयोजना हुन गैई रहेको बक्तृत्वकला प्रतियोगिताका लागि यहि जुलाई २५ सम्म नाम पठाउनु पर्ने भएकाले जुलाई २१ सम्म इच्छुक बाल बालिकाले सहभागिता जनाउनका लागि एनआरएनए जापानले अनुरोध गरेको छ । प्रतियोगिताको पहिलो चरणको प्रतिस्पर्धा जापानमा गराई एक छात्रा सहित बढीमा तिन जना बिजेताहरूलाई मात्र दोश्रो चरणमा सहभागी गराईने छ...

