एनआरएनए महिला फोरम जापानले धनकुटाकी हिंसापिडीत बालिकालाई आर्थिक सहयोग गर्ने

इन्दिरा खनाल/जापान ।एनआरएनए महिला फोरम जापानले धनकुटाकी यौन हिंसामा परेकी बालिकालाई आर्थिक सहयोग गर्ने भएको छ । आईतबार टोकियोको सिनओकुबुमा बसेको फोरमको बैठकले ती बालिकाको जिविकोपार्जनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । आफूले अध्ययन गर्दै आएको विद्यालयका शिक्षकबाट बलत्कृत भएकी ती बालिकाको पारिवारीक अवस्था कमजोर रहेको बुझिएको छ । १४ वर्षिय ती बालिका पटक पटक वलत्कृत भएपछि पेटमा...

एनआरएनए एसिया प्यासेफिक क्षेत्र स्तरिय वक्तृत्वकला प्रतियोगिता हुँदै,विजेतालाई १ लाख नगद पुरस्कार

टोकियो । गैर आवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा बक्तृत्वकला प्रतियोगिता हुनेभएको छ । ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा रहेर नेपाली र अंग्रेजी दुवै भाषामा एसिया प्याशिफिक स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिन लागिएको हो । एनआरएनए एसिया प्याशिफिक युवा संयोजक दीपक कँडेलका अनुसार, सम्बन्धित देशको स्थायी प्रमाणपत्र पनि लिई दोस्रो पुस्ता सम्म बिताइ सक्नु भएका अभिभावकका बालबालिकाहरुलाई नेपाल...

एनआरएनए जापानको क्षेत्रिय भेला तथा वार्षिक साधारण सभाको मिती तोकियो,कुमामोतो विपतमा दुख व्यक्त

टोकियो । एनआरएनए जापानको चौथो बैठकबाट बिभिन्न बार्षिक कार्यक्रम तालिका सार्वजनिक गरेको छ। क्षेत्रिय भेला गत मार्च १ तारिक निगता केनमा तोकिएता पनि कोरोना भाईरस महामारीका कारण केही समय स्थगित हुन गएको थियो अब भने अगष्ट २ तारिक आइचि केनको नागोया सिटीमा सम्पन्न हुने भएको छ भने उक्त भेलाको ब्यबस्थापन सम्पन्न गर्नका लागि संयोजक उपाध्यक्ष दिपक कार्की लाई तोकिएको छ।...

एनआरएनएलाई आइएलओको ५ करोड सहयोग, मलेसिया, युएई, कतार र साउदी अरबका नेपालीको सहयोगार्थ खर्चने

काठमाडौं । संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई ५ करोड १० रुपैयाँ रुपैयाँ अनुदान दिने भएको छ । गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले आइएलओ र गैर आवासीय नेपाली संघ बीच गत मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको जानकारी गराउनुभयो । केसीले गैरआवासीय नेपाली संघ अमेरिकाको साधारणसभा तथा ज्ञान सम्मेलनलाई सम्वोधन गर्दै आईएलओको...

यसै बर्षदेखि गैरआवासीय नेपाली नागरिकता लागू हुने

काठमाडौँ ।  विदेशमा रहेका नेपालीले लामो समयदेखि प्रतिक्षा गरेको गैरआवासीय नेपाली नागकिताको माग यो वर्ष पूरा हुने निश्चितजस्तै भएको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ को संशोधनमा दफावार छलफलपछि प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले नागरिकतासम्बन्धी विधयेकलाई आइतवार बहुमतले अनुमोदन गरेपछि एनआरएनले नागरिकता पाउने बाटो खुलेको हो। सत्तारुढ दल नेकपाका सांसद तथा एनआरएनए नागरिकता विधेयक...

चिबाकेनमा समस्यामा रहेकि एक गर्भवती नेपाली महिलालाई, एनआरएनए जापानको विशेष सहयोग

टोकियो । विशेष कारण जापानमा आफन्तहरु कोही नभएकि एक जना गर्भवती नेपाली महिलाको सहयोगमा एनआरएनए जापानले महत्वपूर्ण पहल गरेको छ । भाषाको अभाव तथा त्यो ठाउँमा दोभासेहरुको पनि प्रबन्ध हुननसक्दा,ति नेपाली महिला समस्यामा परेकि थिईन् । उनको श्रीमान कोरोनाका कारण नेपालमै लकडाउनमा फसेकाले यो समस्या सिर्जना भएको हो । एनआरएनएले कसरी सहयोग गर्यो त ? टोकियोबाट १ सय १० किलोमीटर टाढा...

एनआरएनए जापान कान्साई समितिद्वारा कोभिड-१९ सहयोग सामग्री वितरण

टोकियो । एनआरएनए जापान कान्साई,समितिले कोभिड-१९ प्रभावित कान्साईवासी नेपालीहरुलाई राहत सामाग्री वितरण गरेको छ । कान्साई क्षेत्रिय समितिले वितरण गरेको सहयोग सामग्री आज एक विज्ञप्ती जारीगरि सो कुरा जानकारी गराईएको हो । यस्तो छ विज्ञप्ती ...

चार्टर्ड फ्लाईटको नाममा मनपरी भाडा लिएको घटनाप्रति एनआरएनए जापानको आपत्ति

टोकियो । कोभिड-१९ कारण लकडाउनमा परि आफ्नो कर्मथलो फर्किन नपाएकाहरुलाई सहजीकरण गर्ने नाममा चार्टर्ड फ्लाईट संचालाक ट्राभल एजेन्सीहरुले मनपरी महँगो भाडा लिई न्युनतम मानवियता पनि नदेखाएको भन्दै एनआरएनए जापानले एक विज्ञप्ति निकाली सो कार्यमा संलग्नहरुको भर्त्सना गरेको छ । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले नेपालन्युजपोस्टसंग कुरा गर्दै भन्नुभयो- समस्यमा   परेका नेपाली दाजुभाईदिदीबहिनीहरुलाई सहज होस भनि, अनलाईन सर्वेक्षण गरि, राजदूतावास...

एनआरएनए जापानको पहलमा राष्ट्रिय आविष्कार केन्द्रको लागि १३ लाख ५२ हजार ६ सय ७० येन संकलन ( पुर्ण विवरण सहित)

टोकियो । राष्ट्रिय आविस्कार केन्द्रको अनुरोधमा कोरोना परिक्षण सामग्री बनाउन आवाश्यक उपकरण खरिदका लागि एनआरएनए  जापानद्वारा संकलन गरेको रकमको पूर्विण विवरण सार्वजनिक गरिएको छ । एनआरएनए जापानको नेतृत्वमा एक साताभित्रै जापानबाट ३ डि प्रिन्टिङ मेसिन तथा त्यसकालागि आवश्यक अन्य सामग्री शुक्रवार नेपाल पठाईसकेको छ । एनआरएनए जापानद्वारा प्रकाशित विवरण यसप्रकार छ । एनआरएनए जापानको नेतृत्वमा कोरोना परिक्षणका लागि अत्यावश्यक सामग्री...

एनआरएनए जापानको नेतृत्वमा कोरोना परिक्षणका लागि अत्यावश्यक सामग्री बनाउने उपकरण नेपाल पुग्यो

टोकियो । गैरआवासीय नेपाली संघ जापानको पहलमा, सम्पूर्ण जापानवासी नेपालीहरुको सहयोगमा, कोरोना भाईरस परिक्षणका लागि अत्यावश्यक स्वाब निकाल्ने सुईरो बनाउने उपकरण नेपाल पठाईएको छ । केहिदिन अघि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले, गैरआवासीय नेपाली संघको संयोजनमा रहने गरि, सो उपकरण खरिद गर्नका लागि अनुरोध गर्नुभएको थियो । सोहि अनुरुप एनआरएनए जापानले एक समितिनै बनाई अर्थ संकलन तथा सामान खरिद...