जापानमा हुनुहुन्छ र कोरोनाका कारण समस्यामा पर्नुभएको छ भने,यो फारम भर्नुहोस्-नेपाली समुदाय कोभिड-१९ आपतकालिन सहयोग समित

टोकियो । नेपाली समुदाय COVID-19 आपतकालीन सहयोग समिति को आय तथा रोजगार उपसमितिले COVID-19 को कारणले रोजागार गुमाउनु परेका नेपाली दाजुभाई दिदि बहिनिहरुको सहयोगको लागि तथ्यांक संकलन गरी सुरु गरेको छ । तथ्यांक संकलन गरि, आवश्यकताको आधारमा सहयोग गर्ने निर्णय भएको विभागले जनाएको छ । यदि तपाँई कोभिड-१९ का कारण समस्यामा हुनुहुन्छ भने, समितिको अनलाईन फारम भरी जानकारी गराउन सक्नुहुनेछ...

एनआरएनए अध्यक्ष पन्तको प्रमुख आतिथ्यमा, एक बृहत अनलाईन अन्तर्क्रिया सम्पन्न

काठमाडौं, १९ जेठ । प्यरामाउन्ट मिडिया प्रालि द्वारा सञ्चालीत ट्वान्टी फोः न्यूज प्रेस डटकमको दोस्रो वार्षिकोत्सवको अवसर पारेर वर्तमान एनआरएनए आईसिसी अध्यक्ष कुमार पन्तको प्रमूख आतिथ्यमा बृहत भर्चुअल अन्तरक्रियात्मक कार्यक्रम् सम्पन्न भएको छ । सोहि अवसरमा वर्तमान कोरोना माहामारीको जटिल परिस्थितिलाई ध्यान दिदै भिडियो मार्फत प्रवासमा रहेका नेपालीको अवस्था, विभिन्न संघसंस्थाले खेलेको भूमिका, विशेष गरि एनआरएनएले गरिरहेको गतिविधी तथा आगामी...

कोरोना परिक्षण सामग्री बनाउन,राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनए जापानको साथ,अर्थ-संकलन सुरु

टोकियो । राष्ट्रिय आविस्कार केन्द्रलाई, कोरोना परिक्षणमा प्रयोग हुने सामग्री निर्माणका लागि एनआरएनए जापानले १ लाख येन तथा क्युसु क्षेत्रिय समितिले १ लाख सहयोग गर्दै आवाश्यक रकम संकलनमा प्रकृया अघि बढाएको छ । नेपालमा कोरोनाको परीक्षण गर्न नाक र घाँटी बाट स्वाबको नमुना लिंदा चाहिने प्लास्टिकको सामग्री (सुईरो)को अभाव भएको र उक्त सामग्री बनाउने उपकरण खरिद गर्नका लागि, राष्ट्रिय आविस्कार...

धनकुटामा बालिका माथि भएको यौन दुब्यबहार गर्नेलाई कडा कारबाहिको माग

टोकियो । कोरोना भाईरसले विश्वलाई महामारीको ग्रसित बनाई रहेको समयमा मातृभूमि नेपालमा महिला तथा बालिकाहरुमा ज्यादती भएको भन्दै एनआरएन जापानको महिला फोरमले दुख ब्यक्तगर्दै अपराधीलाई कडा कारबाहि गर्न माग गरेको छ । धनकुटा जिल्लामा १४ बर्षिया बालिका माथि भएको धटनामा अपराधीहरुलाई कडा भन्दा कडा कारबाहि गर्न महिला फोरम संयोजक संगिता अधिकारीले विज्ञप्ति जारी गर्दै दोषिलाई कडा माग गरिएको हो । ...

नेपाली व्यवसायीहरुका लागि एनआरएनए जापानको पहल,अनलाईन परामर्श गरिने

टोकियो । गैरआवासीय नेपाली संघ जापानले, जापानमा व्यावसाय गरीरहनु भएका  नेपाली व्यवसायीहरुको लागि  जापान सरकारबाट उपलब्ध सहुलियत ऋण तथा राहत लगायतका विषयहरुमा अनलाईन परामर्श गराउने भएको छ । जापानमा रहेका नेपाली समुदायका विविध समस्याहरुको न्युनिकरणमा  जुटिरहेको एनआरएनए जापानले व्यवसाय गरेर बसिरहेका नेपाली व्यवसायीलाई लक्षित गरि यो कार्यक्रम आयोजना गर्न लागेको हो । संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार, जापान सरकारले कोरोना...

कोरोनाका कारण, विश्वभर यो साता थप २१ जना नेपालीको निधन

काठमाडौं । विश्वभर  महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा...

गुमेको भुभाग समेटी नयाँ नक्सा जारी गरेकोमा एनआरएनए जापानद्वारा सरकारको प्रसंशा,गुमेको भूमि फिर्ता गर्ने कार्यलाई तिब्रता दिन जोड

टोकियो । भारतले अतिक्रमण गरेको नेपाली भुभाग समेटी नयाँ नक्सा जारी गरेकोमा गैरआवासीय  नेपाली संघ  जापानले नेपाल सरकारको यो निर्णयलाई प्रशंसा  सहित स्वागत गरेको छ । भारतको हेपाह प्रवृत्तिलाई चुनौती दिँदै, गुमेको भुभाग लिम्पियाधुरा,लिपुलेक कालापानी क्षेत्रलाई समेटि सरकारले नयाँ नक्सा जारी गर्नु सह्रानिय काम भएको भन्दै, एक विज्ञप्ति नै निकाली सरकारको यस निर्णयलाई स्वागत गरेको हो । यस्तो छ विज्ञप्तिको...

जापानमा, कोरोनाको त्रासमा नबस्न नेपाली चिकित्सकको सुझाब

इन्दिरा खनाल/टोकियो । जापानमा कार्यरत नेपाली चिकित्सकहरुले कोभिड-१९ का कारण त्रासमा नबस्न नेपाली समुदायलाई आग्रह गरेका छन् । बुधबार  ‘नेपाली समुदाय कोभिड–१९ अपातकालिन् सहयोग समिति’को आयोजनामा भएको अनलाईन पत्रकार सम्मेलनमा बोल्दै नेपाली चिकित्सकहरुले त्रासमा नबसी सतर्कता अपनाउन सुझाब दिएका हुन । उनीहरुले जापानमा कोरोना संक्रमितको संङख्या बढेपनि मृत्युको संङख्या कम रहेकोले सुरक्षित रहन आग्रह गरे । कोभिड-१९ का कारण जापानमा अहिले सम्म...

ग्लोबल होम नेटवर्कद्वारा ९८ जनालाई राहत वितरण

टोकियो । जापानमा कोरोनाको प्रभावका कारण  समस्यामा परेका नेपालीहरुलाई  राहतवितरण सुरु गरेको ग्लोबल होम नेटवर्कले, ९८ जना समस्यामा परेका जापानवासी नेपालीहरुलाई सहयोग गरेको छ । ग्लोबल होम नेटवर्कले अप्रिल २१ तारिखबाट सुरु गरेको, कोभिड-१९ राहतवितरण अभियानमा  जम्मा ९८ जनालाई चामल ५ केजी २ ओटा मस्क र १ केजी दाल तथा उक्त राहत प्याकेज अनुसारको रकम(विशेष गरि  टोक्यो भन्दा बाहिर चिबा,...

तत्काल नेपाल जान चाहने नेपालीहरुको लागि एनआरएनए जापानको पहल, नाम सुची दुतावास तथा सरकारलाई बुझायो

टोकियो ।जापानबाट नेपाल जान तथा नेपालबाट तत्काल जापान आउन चाहने नेपालीहरुको सहजिकरणका लागि गैरआवासीय नेपाली संघ जापानले तथ्यांक्क संकलन गरि एनआरएनए आईसीसी तथा नेपाली राजदूतावासलाई बुझाएको छ । शनिबार संघले जारी गरेको विज्ञप्तीका अनुसार, विश्वव्यापी फैलिएको कोरोना भाईरसका कारण समस्यामा परी जापानबाट नेपाल र नेपालबाट जापान आउन अफ्ट्यारोमा  परेका नेपालीहरुलाई  मध्य नज़र गरी गैरआवासीय नेपाली संघ जापानले नेपाल सरकारको ध्यान आकर्षित...