जापानबाट तत्काल नेपाल फर्किन चाहनेहरुले यो फर्म भर्नुहोस् – एनआरएनए जापान

टोकियो । विश्वब्यापी फैलिएको कोरोना भाईरसका कारण हवाई उड़ान प्रभावित भएको वर्तमान अवस्थामा नेपाल फर्किन तथा जापान आउन चाहनुहुने व्यक्तिहरुलाई एनआरएनए जापानले पहल गर्ने भएको छ । यसका लागि नेपाल ईच्छुक व्यक्तिहरुको आँकडा प्राप्त भएपछि त्यस अनुरुप हवाई सेवा व्यवस्थापन गर्न सकिने, सम्बन्धित सरोकारवाला निकायको भनाई अनुसार, नेपाल फर्किन चाहने तथा जापान आउन चाहनेहरु बारे एनआरएनए जापानले अनलाईन सर्वेक्षण  थालनी...

राजदूतावास तथा संघ/संस्थाहरु सहित’ नेपाली कम्युनिटी COVID-19 आपतकालीन सहयोग समिति जापान’ गठन

टोकियो । महामारीको रूपमा फैलीएको COVID-19 कोसंक्रमण र हाल जापानवासी नेपाली समुदायमा परेकोप्रभाव न्यनिकरण तथा सहजीकरणका लागि,-‘नेपाली कम्युनिटी COVID-19 आपतकालीन सहयोग समितिजापान’ गठन गरिएको छ । शुक्रवार, नेपाली राजदूतावास , एनआरएनए तथा जापानस्थित विभिन्न सकृय संघ संस्थाहरुको सहभागीतामाभिडियो कन्फ्रेंसको माध्यमबाट सम्पन्न अनलाईन बैठककोनिर्णय अनुसार सो, सर्वपक्षिय समिति गठन गरिएको हो । नबगठित, ‘नेपाली समुदाय COVID – 19 आपतकालीनसहयोग समिति जापान’को प्रमुख संरक्षकमा महामहिमराजदूत प्रतिभा राणा,...

राजदूतावास तथा सम्पूर्ण संघ/संस्था सम्मिलित’ नेपाली कम्युनिटी COVID-19 आपतकालीन सहयोग समिति जापान’ गठन

टोकियो । महामारीको रूपमा फैलीएको COVID-19 को संक्रमण र हाल जापानवासी नेपाली समुदायमा परेको प्रभाव न्यनिकरण तथा सहजीकरणका लागि,-‘नेपाली कम्युनिटी COVID-19 आपतकालीन सहयोग समिति जापान’ गठन गरिएको छ । शुक्रवार, नेपाली राजदूतावास , एनआरएनए तथा जापान स्थित विभिन्न सकृय संघ संस्थाहरुको सहभागीतामा भिडियो कन्फ्रेंसको माध्यमबाट सम्पन्न अनलाईन बैठकको निर्णय अनुसार सो, सर्वपक्षिय समिति गठन गरिएको हो । नबगठित, ‘नेपाली समुदाय COVID – 19...

जापानमा कोरोना संक्रमण बढ्दो,यस्तो छ नेपालीहरुको अवस्था ( भिडियो)

टोकियो । जापानमा कोरोना भाईरसको संक्रमितहरुको संख्या दिन दिनै वृद्दी भईरहेको छ । बढ्दो संक्रमणका कारण हालसम्म शान्त रहेको नेपाली समुदायमा पनि चासो र चिन्ता बढ्न थालेको छ । पहिलो पटक संक्रमण फेला परेको झण्डै २ महिनासम्म पनि खासै संक्रमितहरु नबढेको भनिएको टोकियो क्षेत्रभित्र पछिल्ला २ दिनदेखि दैनिक ४० जनाभन्दा बढीमा नयाँ संक्रमण भेटिएको जापानी संचार संस्थागरुले जनाएका छन् ।...

बझाङका लोकराज धामीको टोकियोमा निधन,दाहसंस्कारको लागि आर्थिक सहयोगको अपिल

टोकियो । सुदुरपश्चिमको बझाङ जिल्ला (छबिस पाथिभारा-१ गाउपालिका)घर भई हाल जापानको टोकियोमा बस्दै गरेका लोकराज धामीको आफु बसेकै होस्टेलमा दु:खद निधन भएको छ । टोकियोको ओचुकामा रहेको उक्त होस्टेलमा २४ तारिख सोमबार राती धामीको निधन भएको जापान प्रहरीले जनाएको छ ।निधन हुनुको कारण हृदयघात भएको जापानको सुगामो प्रहरीलाई उध्दृत गर्दै सुदुरपश्चिमेली समाज जापानले जनाएको छ । धामी निधन हुनु तीन दिन...

कोरोना भाईरस विरुद्ध एनआरएनए जापानको विशेष पहल, प्रधानमन्त्री राहतकोषमा ५ लाख रुपैँया सहयोग गर्ने

टोकियो । गैरआवासीय नेपाली संघ( एनआरएनए) जापानले एनआरएनए आईसीसी मार्फत प्रधानमन्त्री राहत कोषमा ५ लाख रुपैँया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । उक्त प्रतिबद्दता रकम संकलनका निम्ति एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीको  संयोजकत्त्वमा उपाध्यक्ष नबिन निउरे,सचिव टिकाराम खरेल, कोषाध्यक्ष कालिका थापा, प्रवक्ता सिद्धार्थ  श्रेष्ठ,महिला संयोजक संगीता अधिकारी, सदस्य श्याम खड्का र रामकृष्ण श्रेष्ठ तथा सबै क्षेत्रीय संयोजक सदस्य रहने...

एनआरएनए जापानद्वारा कोरोना भाईरस महामारी सहयोग संयन्त्र गठन,यसरी लिनुहोस् सहयोग

टोकियो ।  गैर आवासीय नेपाली संघ ( एनआरएनए ) जापानले कारोना भाइरस महामारी विरुद्ध लड्न कोरोना भाइरस महामारी सहयोग संयन्त्र गठन गरेको छ । एनआरएनए  जापानले कोरोना भाइरस सहजकर्ताको लागि यस अघिनै एलिजा केसी भण्डारीलाई संयोजक मनोनीत गरिसकिएको छ ।यो पनि पढ्नुहोस् एनआरएनए जापानले, कोरोना भाईरस सहजिकरण संयोजक तोक्यो,सबैक्षेत्रमा विशेष अभियान सुरु गर्ने एनआरएनए जापानका महासचिव जनक विक्रम शाहीका अनुसार, हाल भण्डारीकै  संयोजकत्वमा...

कोरोना पिडितको लागि एनआरएनएले १ करोड सहयोग गर्ने

टोकियो  । कोरोना महामारीसंग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोगको घोषणा गरेको छ । गैरआवासीय नेपाली संघको आइतवार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए । यसअघि संघले कोरोना भाइसर पिडितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति गठन गरेको...

एनआरएनए जापानले, कोरोना भाईरस सहजिकरण संयोजक तोक्यो,सबैक्षेत्रमा विशेष अभियान सुरु गर्ने

टोकियो । गैरआवासीय नेपाली संघ जापानले एलिजा केसी भण्डारीलाई कोरोना भाईरस सहजीकरण संयोजक तोकेको छ । एनआरएनए आईसीसीको परिपत्र अनुरुप,एनआरएनए  जापानको तर्फबाट कोरोना भाईरसबारे, नजिकबाट अध्यन गरिरहनु भएकी र पब्लिक हेल्थमा पीएचडी गर्दै रहनु भएकी साथै एनआरएनए जापानको उच्चस्तरीय समिति सदस्य समेत रहनुभएकी एलिजा केसी भण्डारीलाई  मनोनीत गरीएको हो । एनआरएनए जापानका अध्यक्ष, देवीलाल भण्डारीका अनुसार, यस  अभियानको लागि अब छिट्टैनै...

कोरोना प्रभावित मुलुकमा रहेका नेपालीहरुको आकस्मिक सेवाबारे, एनआरएनएको पहल,नेपालै जानैपर्ने भएकाहरुलाई पनि प्रकृया मिलाईने

काठमाडौँ । वैदेशिक रोजगार वा अन्य कामको सिलसिलामा जसरी पनि नेपाल नगई नहुने वाध्यता रहेका नेपालीहरुलाई सहयोग पुर्याउन एनआरएनए आईसीसीले पहल गरेको बताईएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले शुक्रवार साँझ आफ्नो सामाजिक संजालमा लेखेकेका छन् – वैदेशिक  रोजगारी वा अन्य कामको सिलसिलामा विदेशमा अफ्ठेरोमा परेका नेपालीलाई कसरी सहयोग पुर्‍याउने भन्ने सन्दर्भमा आज माननीय गृह मन्त्री रामबहादुर थापा...