एनआरएनए जापानद्वारा मानर्थ परिषद गठन, ४० लाख येन आपतकालिन राहतकोषमा जम्मा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जापान स्थित बिभिन्न क्षेत्रका सकृय नेपाली तथा  जापानी व्यक्तित्त्वहरुलाई , नेपाली समुदाय र नेपालका लागि  प्रत्यक्ष वा अप्रत्यक्ष  योगदान पुर्याएको आधारमा, मानर्थ सदस्यमा  मनोनित गरेको छ । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार, यहि  मार्च १ तारीक बसेको तेश्रो नियमित बैठकले अन्य विविध निर्णय संगै सन २०१९ – २१ का लागि  मानर्थ परिषद...

एनआरएनए जापानको क्षेत्रीय भेला मार्च १ तारिख निगातामा गरिने(यस्तो छ, कार्यक्रम तालिका)

टोकियो । एनआरएनए जापान (गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद) को क्षेत्रीय भेलाको आयोजना आउदो मार्च १ तारीख  निगाता प्रिफेक्चरमा हुने भएको छ  । राष्ट्रीय समन्वय परिषदका गतिविधिहरुलाई टोकियोमा मात्र केन्द्रित नभई क्षेत्रहरुलाई पनी यस अभीयानप्रति जागरूप र टोकियो बाहिर बस्ने नेपाली समूदायलाई पनि अपनत्व महसुस गराउने उदेश्यले पहिलो पटक टोकियो बाहिर सम्मेलन गर्न लागिएको  हो  । एनआरएनए जापानका महासचिव...

एनआरएनए जापान कान्साईद्वारा निःशुल्क कानुनी परामर्श सेमिनार सम्पन्न, कान्साईवासीहरुको उत्साहप्रद सहभागिता

ओसाका । एनआरएनए जापान क्षेत्रिय समिती कान्साईले ओसाकाको बेन्तेन्चोमा निःशुल्क कानुनी परामर्श सेमिनार  सम्पन्न गरेको छ। फेब्रुअरी १२ तारिख, कोषाध्यक्ष  विष्णु सापकोटा कार्यक्रम संयोजकत्वमा भएको सेमिनारबाट प्रत्यक्ष उपस्थित भई ५० जना भन्दा बढीले लाभ लिनुभएको थियो। आफूले जानेबुझेको कुरा आफ्ना नजिकका साथिभाईलाई जानकारी गराउने हुदा अप्रत्यक्षरूपमा धेरैले लाभ लिन सक्ने भन्दै संस्था निवर्तमान सह-सचिव नर बहादुर थापाले  यस्ता कार्यक्रमहरूको निरन्तरताको...

सामाजिक संजालमा, वदनाम गराउने गतिविधिहरुमा एनआरएनए जापानको ध्यानाकर्षण, कानुनी उपचार खोजिने( विज्ञप्ती सहित)

टोकियो । केही समय देखि गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद ( एनआरएनए ) जापानलाई लाई बदनाम गर्ने नियतले भैरहेका अराजक गतिबिधीहरुका विरुद्द परिषदले कानुनी उपाचार  खोज्ने  भएको छ । केहि दिन यता जापानका नेपालीहरु लक्षित सामाजिक संजाल समूहरुमा एनआरएनए जापान जस्तै देखिने लेटरहेडमा भ्रमपूर्ण सामग्रीहरु सेयर गरिएका थिए । रंग र गैरआवासीय शब्द तथा लोगो पनि लगभग मिल्ने प्रकृतीको भएकाले झट्ट हेर्दा नै...

टोकियोमा नेपाल भ्रमण वर्षको विशेष प्रवर्द्धन,२ दिने कार्यक्रममा २ हजार मानिसहरुले अवलोकन गरे ( भिडियो)

टोकियो । टोकियोको व्यस्थ सहर ईकेबुकुरो  स्थित एशियन फेस्टिवलमा नेपाल भ्रमण वर्ष २०२० को विशेष प्रवर्द्धन गरिएको छ । गैर आवासीय नेपाली संघ जापानको तदारुकतामा सो, प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम फेब्रुअरी ८ र ९ तारिख २ दिन सम्म संचालन गरिएको थियो । गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष देविलाल भण्डारीका अनुसार सो, मेला अवधीमा नेपाल भ्रमण वर्ष तथा...

एनआरएनए विरुद्ध अख़्तियारद्वारा मुद्दा,दोषी घले कि भट्ट ?

काठमाडौँ । गैरआवासीय नेपाली संघविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। ललिता निवासमा रहेको सरकारी जग्गा खरिद गरेर भवन बनाएको एनआरएनले जग्गाको स्वामित्व दाबी कायमै राखेका कारण मुद्दा दायर गरिएको बताइएको छ। अख्तियारले विशेष अदालत काठमाडौंमा १७५ जनाविरूद्ध मुद्दा दायर गरेकोमा गैरआवासीय नेपाली संघ तालिका नम्बर ३ को चौथो क्रमसंख्यामा परेको छ। उसलाई जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको उल्लेख...

एनआरएनए जापान कान्साई समितिद्वारा गौतम बुद्द अन्तर्राष्ट्रीय रंगशालालाई ३ लाख रुपैँया सहयोग

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको क्षेत्रिय समिति कान्साईले नेपालकै गौरवको परियोजना रहेको गौतमबुद्ध क्रिकेट रङगशाला निर्माणका लागि ३ लाख रुपैँया सहयोग गरेको छ । रंगशाला निर्माणार्थ अर्थसंकलन गर्ने उद्देश्य सहित  लगाईएको   श्रीमद्भभावगत महापुराण एवं धनधान्याचल महोत्सव २०७६ को अवसरमा सो रकमको  आर्थिक सहयोग गरेको एनआरएनए जापान क्षेत्रिय समिति कान्साईका संयोजक कृष्ण गैरेले जानकारी दिनुभयो। ”गैर आवासीय...

एनआरएनए जापानद्वारा जापानमा रहेका विज्ञहरु सम्मिलित उच्चस्तरीय समिति गठन(समितिको पूर्ण जानकारी)

टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानले ,जापान स्थित विभिन्न क्षेत्रका विज्ञहरुसंग छलफल गरि उच्च स्तरीय समितिको गठन गरेको छ । एनआरएनए जापानका महासचिव जनक विक्रम शाहीका अनुसार गत नोभेम्बरमा, परिषदको दोश्रो नियमित बैठकले  उच्चस्तरीय समितिको गठन गर्ने निर्णय गरेको थियो । बिभिन्न  विषयका विषय विज्ञहरु रहने उक्त समितिको मर्यादाक्रम एनआरएनए जापानको सल्लाहकार परिषदभन्दा माथी रहने प्रबधान रहेको...

एनआरएनए जापानद्वारा आईसीसी प्रतिनिधि शुल्क फिर्ता प्रकृया शुरु, यस्तो छ प्रकृया ( विज्ञप्ती सहित )

टोकियो । एनआरएनए जापानले, एनआरएनए आईसीसी (गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्य परिषद) को अधिवेशनमा प्रतिनिधि जानको लागि प्रतिनिधि शुल्क बुझाए पनि  तोकिएको मापदण्ड नपुगेका कारण  प्रतिनिधि बन्न नपाएका  सदस्यहरुलाई शुल्क फिर्ता प्रकृया अगाडी बढाएको छ । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठद्वारा जारी विज्ञप्तीका अनुसार, फिर्ता प्रकृयाकोलागि, जम्मा भएको शुल्कको रसिद वा पासबुक अपडेट गरि फ़ोटो कपि एनआरएनए जापानको आधिकारिक इमेल...

एनआरएनए जापानद्वारा आईसीसी प्रतिनिधि शुल्क फिर्ता प्रकृया शुरु,जम्मा भएको शुल्कको रसिद वा पासबुको फोटोकपी सहित सम्पर्क गर्न आग्रह

टोकियो । एनआरएनए जापानले, एनआरएनए आईसीसी (गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्य परिषद) को अधिवेशनमा प्रतिनिधि जानको लागि प्रतिनिधि शुल्क बुझाए पनि  तोकिएको मापदण्ड नपुगेका कारण  प्रतिनिधि बन्न नपाएका  सदस्यहरुलाई शुल्क फिर्ता प्रकृया अगाडी बढाएको छ । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठद्वारा जारी विज्ञप्तीका अनुसार, फिर्ता प्रकृयाकोलागि, जम्मा भएको शुल्कको रसिद वा पासबुक अपडेट गरि फ़ोटो कपि एनआरएनए जापानको आधिकारिक इमेल...