बिकास बस्नेतद्वारा एनआरएनए जापानको उपाध्यक्षमा उम्मेदवारी

टोकियो/जापान । एनआरएनए जापानको अधिवेशन नजिकिँदै जाँदा, आगमी कार्यकाल(सन २०२१ -२३) को लागि विभिन्न पदहरुमा उम्मेदवारी घोषणा गर्नेक्रम बढ्न थालेको छ। यसैक्रममा,हाल वर्तमान कार्यसमितिको क्षेत्रिय सचिबको जिम्मेवारीमा रहेका बिकास बस्नेतले पनि, उपाध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गरेका छन् । बस्नेतले सामाजिक। संजालमा आफ्नो उम्मेदवारी यसरी घोषणा गरेका छन् । “संस्था प्रतिको पदिय जिम्मेवारी, अनुशासन, मर्यादा, दायित्व र सामाजिक एकता आजको आवश्यकता “ भन्ने...

बिष्णु प्रसाद घिमिरेद्वारा एनआरएनए जापानको उपाध्यक्ष पदमा दाबेदारी

टोकियो/जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिबेशन नजिकीदै गर्दा उमेदवारि दिने हरु क्रम पनि बढदै छन । यसै क्रममा वर्तमान कार्यसमितिका सचिब समेत रहेका बिष्णु प्रसाद घिमिरेले उपाध्यक्षको दाबेदारी सहित उमेदवारी घोषणा गरेका छन। सामाजिक अभियानमा सक्रिय घिमिरे एनआरएनए अभियानमा एन आरएनए नागोया क्षेत्रीय समिति उप-संयोजक (२०११-२०१३) बाट क्षेत्रीय संयोजक हुदै बिगत ११ वर्ष देखी निरन्तर अभियान मा...

निर्लज्ज एनआरएनहरु र आसन्न महाधिवेशन

म पद को लागि मरिहत्ते गर्ने मानिस  हैन भनि सबैले भन्छन तर पद प्राप्ति नहुने छटपटीले अन्त्यमा जस्तो सुकै भएपनि पद प्राप्तिमा सम्झौता गर्छन। आर्थिक घोटाला भएको छ सबैले भन्छन तर कसले गरेको भन्ने हिम्मत कसैले गर्दैन।गलत भएको छ तर सबै निर्लज्ज छन् सत्य तथ्य बोल्ने हिम्मत कसैसंग छैन।एनआरएनए लाइ यतिखेर उसको संजाल भएको हरेक देशमा कोरोना महामारीको बिचमा नेपालीहरुलाई...

एनआरएनए जापानको,उपाध्यक्षमा फुकुओकाबाट राम कृष्ण श्रेष्ठको दावेदारी

टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको आगमी कार्यकाल ( सन २०२१-२३)को लागि राम कृष्ण श्रेष्ठले उपाध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका छन् । नेपालको सिन्धुपाल्चोक स्थायी घर भई जापानको फुकुओका बस्दै आएका श्रेष्ठ, विगत लामो समयदेखि एनआरएनए अभियानमा प्रत्यक्ष संलग्न रहँदै आएका छन् । यस अघि पनि उपाध्यक्षका दावेदार रहेका श्रेष्ठले सहमती र सहकार्य महत्वपूर्ण मान्दै,अन्य प्रतिस्पर्धीहरुका लागि मैदान खाली गरिदिएका...

जापानबाट नेपालमा झण्डै ५४ लाख येन बाराबरको स्वास्थ्य सामाग्री पठाईयो,आईसियु निर्माणदेखि एम्बुलेन्स सेवासम्मको सहयोग

टोकियो/जापान । ” मातृभूमिका लागि COVID – 19 संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान ” द्वारा स्वास्थ्य सामाग्री नेपाल पठाइएको छ । नेपालमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जापान बाट सहयोगको निम्ति नेपाली दुतावास जापानको संरक्षकत्व र एनआरएनए आइसीसीका निवर्तमान अध्यक्ष तथा संरक्षक भवन भट्टकौ सयोजकत्वमा “ मातृभूमिका लागि COVID – 19 संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान...

किरण वर्माद्वारा एनआरएनए जापानको अध्यक्ष पदमा दावेदारी प्रस्तुत,यस्ता छन् योजनाहरु

टोकियो/जापान । एनआरएनए जापानको आगमी कार्यकाल ( सम २०२१ -२३) का लागि किरण वर्माले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । फुकुओका निवासी वर्माले आईतबार आफ्नै सामाजिक संजाल फेसबुक मार्फत एक लाईभ कार्यक्रम नै आयोजना गरि, केन्द्रिय अध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका हुन् । वर्माले क्षेत्र र केन्द्र ,हाम्रो संयन्त्र भन्ने मूल नाराका साथ जापान बासी सम्पूर्ण नेपालीहरुलाई सम्बोधन गर्दै...

छत्र दाहालद्वारा एनआरएनए जापानको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा, यस्ता छन् प्रतिवद्दताहरु

टोकियो/जापान । ‘चिन्तन र विचार सहितको नेतृत्व, समाज परिवर्तनका नियम,गति र पद्धतिहरुलाई बुझ्न सक्ने नेतृत्व आजको एनआरएनए जापानको आवश्यकता हो ।’ भन्ने विशेष उदघोष सहित छत्र दाहालले  एनआरएनए जापानको आगमी कार्यसमिति(२०२१-२३)का लागि वरिष्ठ उपाध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन् । दाहालले एनआरएनए जापानको संस्थागत सुधार तथा गैरआवासीय नेपालीहरुको आवश्यकताहरुलाई समेट्दै १३ बुँदे घोषणा पत्र पनि सार्वजनिक गरेका छन् । यस्ता छन्...

युवा सहभागिता र संस्थागत विकासको एजेण्डा सहित नविन न्युरेद्वारा वरिष्ठ उपाध्यक्षमा दावेदारी

टोकियो/जापान । एनआरएनए जापानको आगमी कार्यकाल (२०२१ -२३) का लागि नबिन न्युरेले वरिष्ठ उपाध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन् । वर्तमान कार्यसमितिका युवा उपाध्यक्ष पदमा कृयाशील न्युरेले आफ्नो सामाजिक संजाल मार्फत दावेदारी प्रस्तुत गरेका हुन् । यस्तो छ, न्युरेको सामाजिक संजालमा प्रस्तुत, दावेदारी तथा प्रतिवद्दताहरु स्मार्ट NRNA,संस्थागत विकास र युवा सहभागिताका लागि मेरो उम्मेदवारी नमस्कार कोरोना भाइरसको विश्वव्यापी प्रकोप एवं बाडिपहिरोको चपेटामा परेको नेपाल...

एनआरएनए जापानभित्र आरोप/प्रत्यारोपको शृंखला बढ्दो, जबर अध्यक्ष, मौन आईसीसी

राजन गौतम, टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानका कार्यसमिति भित्रै एक पक्षले अर्को पक्षलाई गलत सावित गर्दै आईसिसि गुहार्ने तमासा बढ्दो गतिमा देखिएको छ । केहिदिन यता एनआरएनए जापानको कार्यसमितिभित्र देखिएको पक्ष/विपक्षका बचावट तथा कारवाहीका माग गरिएका घटनाहरुलाई हेर्दा, यस्तै देखिन्छ । यहि जुन ९ तारिख, कार्यसमितिका पदाधिकारी तथा सदस्य गरी २२ जनाको हस्ताक्षर भएको पत्र आइसीसी अध्यक्षलाई सम्बोधन गरी छानविन...

एनआरएनए जापान चिबाको क्षेत्रीय अधिबेशन सम्पन्न, संयोजकमा मुक्ती रेग्मी

चिबा/जपान । गैर आबशिय नेपाली संघ (एनआरएनए) जापानको चिबा क्षेत्रीय कमिटिको दोश्रो अधिबेशन आइतबार चिबाको फुनाबासीमा सम्पन्न भएको छ । एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष अनिता गुरुङको प्रमुख आतित्यथामा सम्पन्न भएको उक्त अधिबेशनले मुक्ति रेग्मीको संयोजकत्वमा नया कार्य समिति चयन गरेको छ । नया कार्यसमितिको उप- संयोजकमा सुरज राइ र राजन भट्टराई, सचिबमा शंकर सुबेदी सह-सचिबमा रमेश गिरि, कोषाध्यक्षमा समिर खड्का,...