गायक रमेश कुमार ‘नम्बरी चप्पल’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

सौल/दक्षिण कोरिया ।  गायक रमेश कुमार श्रेष्ठको ‘ नम्बरी चप्पल ‘ OSR Digital को यु ट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। रमेश कुमार श्रेष्ठको एकल स्वर रहेको सो गीतमा कृष्णकुमार राईको शब्द रचना र संगीत रहेको छ । सो म्युजिक भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका हुन् भने निश्चल केसीको कोरियोग्राफी छ । जसमा आँचल शर्मा, सुनील क्षेत्रीको दमदार अभिनय रहेको छ...

लालिगुराँसको महिमा भुलेर साकुरामा रम्नु रहर कि कहर ? ( फोटो फिचर)

टोकियो । वसन्त ऋतु सबैको प्रिय ऋतु ! त्यसमा पनि प्रकृतिप्रेमीहरुको लागि त उत्सव नै बनिदिन्छ । जापान भौतिक  र प्रविधिको  समृद्दीको चरम उत्कर्षमा पुगेको मुलुक भएर पनि यहाँका भौतिक विकास र प्राकृतिक वातावरण विचको सन्तुलन सायद, संसारका अन्य मुलुकहरुमा विरलै पाईन्छ । जापानमा यतिखेर साकुरा ( चेरी ) फुल्ने समय ! यहि समयमा हाम्रो मुलुकमा लालिगुराँस फुल्दछ डाँडै...

फुल्दैछ साकुरा ! वसन्त वहार बोकेर ( फोटो फिचर)

टोकियो । टोकियो अनि यसका आसपास, यो वर्ष साकुरा फुल्ने समय यहि मार्च २१ तारिखदेखि २९ तारिख सम्मलाई अनुमान गरिएको छ । यद्यपी केहि स्थानमा फाट्टफुट्ट फुल्न थालिसकेका छन् । सोमबार  टोकियोको योयोगि पार्कमा भेटिएका केहि दृश्यहरु ।तस्बिर : RSphotography ...

यता त फूल्न थालिसकेछन् है – साकुरा ( फोटो फिचर)

टोकियो । जापानमा साकुरा फूल्ने केवल मौसम मात्र होईन दिनकै पनि पूर्वानुमान गरिन्छ । यो वर्ष टोकियोमा मार्च २१ बाट २९ तारिखसम्मलाई अनुमान गरिएको छ । यद्यपी त्यो पूर्णतया फक्रिने समयको आँकलन हो, त्यो भन्दा पहिले र पछि पनि साकुरा फाट्टफुट्ट नफूल्ने भने होईनन् । यसैक्रमा हाम्रा फोटोग्राफर राजन गौतमले शुक्रबार टोकियोको सुगिनामी वार्डमा केहि साकुरा तथा केहि आलुबखडाका...

आउँदैछ साकुरा ( 桜) बहार ! जाने होईन त हानामी ( 花見) फोटो फिचर

टोकियो ।अब चाँडै यि दृश्यहरु तपाईँको सामु छाँउनेछन् । नेपालको पैयुँको यादमा रमाए पनि साकुराको नाममा हानामी ( 花見) मनाए पनि बस खुसीको मौसमको आगमन हुँदैँछ । त्यसैले रमाउन तयारी गर्दै, अघिल्लो वर्ष टोकियोको विभिन्न स्थानमा, राजन गौतमले खिच्नुभएका यि तस्बिरहरु  होर्नुहोला । ...

आहा ! रातमा रंगिन ओदाईवा ( फोटो फिचर)

टोकियो । ओदाईवा टेकियो वस्नेहरुको नजिकको भ्रमण गन्तव्य हो । त्यसो त टोकियो आउने जो कोहिपनि एकपटक पुग्ने गर्दछन् । तस्बिर : सुमि लामिछाने   ...

अवार्डमा यती बोल्ड उर्वशी! हेर्नुस फोटो

बलिउडमा नायिका उर्वशी रौटेलाको चर्चा अभिनयले भन्दा पनि हट अवतारले बढी हुन्छ । उर्वशीले अभिनय गरेको चलचित्र ‘ग्रेट ग्रान्ड मस्ती’ले खासै व्यापार गरेन । यसैले पनि उनलाई अहिले बलिउडमा टिक्न गाह्रो भैरहेको छ । उनै उर्वशी हालै मात्र मुम्बइमा आयोजना भएको ‘फिल्मफेयर ग्ल्यामर एन्ड स्टाइलिस अवार्ड’मा पुगिन् । अवार्ड समारोहमा पुगेकी उर्वशीको बोल्ड पहिरनले धेरैको ध्यान तान्यो । उर्वशीले माथिल्लो...

यस्तो बन्यो भियतनामको स्वर्गीय लोकेसनमा खिचिएको चलचित्र ‘लभ स्टेशन’ को गीत (भिडियो)

काठमाडौं, ३ फागुन । चलचित्र लभ स्टेशनको पहिलो पटक भियतनाममा छायाँकन गरिएको गीत घाम जुन चाहिँदैन…को भिडियो दर्शकमाझ ल्याईएको छ । जसमा लिली बिलीका जोडी चर्चित अभिनता प्रदीप खड्का र दर्शककी प्रिय अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्ध देखाईएका छ । त्यसैले यस पटकको प्रणय दिवस (भ्यालेन्टाईन डे)मा प्रदीप र जसिताले आफ्ना प्रिय दर्शकलाई प्रेमिल गीत घाम जुन…उपहार दिएको बताएका...