लाल साउद को प्रस्तुती:” कोरिया कम्पनी “ सार्वजनिक (भिडियो सहित)

नेपाली कला क्षेत्रका चर्चित गायक, गायिका कुलेन्द्र वि.क र शान्ति श्री परियार क़ो सुमधुर स्वर मा “कोरिया कम्पनी बोल को लोक गीत सार्वजनिक भएको छ । अहिले सार्वजनिक “कोरिया कम्पनी” बोल गितको भिडियोमा अहिलेका कोरियामा जल्दाबल्दा चर्चित मोडेल रोजेन सुन्दास र अन्जली अधिकारी को दमदार अभिनय रहेको छ । कोरियामा कामको ब्यस्ताको बाबजुद पनि गित, संगीत ,कलाकारितामा प्रतिभा प्रस्फुटन गर्ने...

शनिबार जापानमा एकैदिन २,५०८जनामा कोरोना संक्रमण,२२जनाको मृत्यु

टोकियो/जापान । डिसेम्बर ५ तारिख शनिबार जापानमा एकैदिन २,५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार टोकियोमा ५८४ जना,ओसाकामा ३९९ जना,होक्काईदोमा १८३ जना,खानागावा केनमा १९२ जना,आईची केनमा २१९ जना,चिबा केनमा ७४ जना, साईतामा केनमा १६८ जना,ह्योगो केनमा १५१ जना,ओकिनवा केनमा ४१ जना,सिजुओका केनमा ३४ जना,हिरोशिमा केनमा ३५ जना,ईबाराकी केनमा ३१ जनाको उच्च संक्रमण सहित ४७ मध्ये ४४ वटा प्रान्तहरुमा संक्रमित...

आहा!टोकियो भित्रै कति राम्रो सुन्तला बगैँचा, तपाई पनि घुम्न जाने कि ?( फोटो)

टोकियो/जापान । सायद् रहर गरेर, तत्परता देखाउनेहरुका लागि जापानमा असम्भव भन्ने चिज एकदमै थोरै छ । विश्वकै अत्याधुनिक विकास र प्रविधी देखि प्राचिन जिवनशैलीहरुको अनुभव समेत गर्न सकिन्छ । फरक यति त्यसका लागि समय र पैसा खर्चिन तयार हुनुपर्दछ । जापानका विविध विकास र प्रविधीहरुका सामग्रीहरु त सँधै प्रस्तुत गर्दै आएका थियौँ, आज भने जापानको टोकियो सबरभित्रै रहेको सुन्तला बगैँचा...

कोरोनालाई जिते सँगै सुर्य खड्काको थोरै खुशी बजारमा

अर्जुन लामिछाने/ जापान । चर्चित प्रवासि गायक सुर्य खड्काको लोक गित थोरै खुशी सार्वजनिक भएको छ । कोभिड १९ कोरोनालाई जिते सँगै खड्काको लय, शब्द र स्वरमा रहेको उक्त गित प्रवाशि नेपालि अनलाईन युट्युब च्यानल मार्फत बजारमा सार्वजनिक भएको हो । प्रवासि नेपालि कला मञ्च जापानले निमार्ण गरि बजारमा ल्याएको गितको म्युजिक भिडियोमा अनिलकुमार निर्दोष र यसोधा अधिकारिको अभियन रहेको छ ।...

परदेशी भूमीबाट पहिलो पटक देउसी भैलो गित सार्वजनिक (भिडियो)

टोकियो/जापान । जापानलाई कर्मथलो बनाएका लोकप्रिय कलाकारहरुले परदेशी भूमीमा पहिलो पटक देउसी भैलो गित लिएर आएका छन् । एआर कृयसन जापानको प्रस्तुतीमा जापानबाट गीतसंगितमा निरन्तर साधनारत ७ जना गायक गायिकाहरुको संयुक्त आवाजमा ‘परदेशी देउसी भैलो’ नामक तिहार विशेष गीत आईतबार सार्वजनिक गरिएको हो । देउसी भैलोमा, अर्जुन सुबेदीको शब्दमा, लोकप्रिय गायक सूर्य खड्को लय तथा स्वरसंगै अन्य कलाकारहरु – अमित...

गायक ठकेन्द्र प्रकाश वलिको ‘छुट्ने बेला भयो’सार्वजनिक(भिडियो सहित)

काठमाडौँ । गायक ठकेन्द्र प्रकाश वलिको पहिलो एल्बम ‘ छुट्ने बेला भयो’ बजारमा आएको छ । सल्यान बागचौरका वलि केहि वर्षदेखि अध्यायन तथा रोजगारीको सिलसिलामा जापानमा रहँदै आउनुभएको छ । गीतमा आम नेपालीहरुको बिदेसिनु पर्ने बध्यतालाइ जस्ताको तस्तै उतारिएको छ । साथै गीतलाई ललित केसीले ठ्याक्कै यथार्थ जस्तै लाग्ने गरि निर्देशन गर्नु भएको छ  भने टीका पुन र ठकेन्द्र प्रकाश...

गोकुल खरेल को ‘छेउमा आयो भमरा’बजारमा(भिडियो सहित)

काठमाडौँ । गोकुल खरेलको ‘छेउमा आयो भमरा’बजारमा नामक नयाँ गीत आएको छ ।सार्वजनिक भएको केहि समयमै गितको भिडियो अहिले चर्चामा देखिन थालेको छ । लेखु सहयात्रीको शब्द, पुरुषोत्तम सुवेदीको तथा गोकुल खरेल र बिन्दु परियारको आवाजमा सजिएको गीत दर्शक श्रोताहरुको रोजाईमा पर्न सफल भएको छ । कृष्ण खरेलको संयोजनमा निहारीका फिल्मस प्रा लिको सहकार्यमा तयार पारीएको गीतको भिडियोमा सुमन पौडेल...

जापान जहाँ फक्रिएको फूल मात्र होईन झर्दै गरेको पातमा पनि सुन्दरता भेटिन्छ ( फोटो कथा)

टोकियो । जापान संसारकै व्यस्थ मानिसहरुको मुलुक हो । भनिन्छ यहाँ सेकेन्ड -सेकेन्ड समयको गणना गरिन्छ । काम अनि काम यहाँको विशेषता हो । यो सत्य हो,यहाँ हरेक मानिस हरेकदिन एकदमै व्यस्थ समय तालिकामा बाँधिएको भेटिन्छन् । तर यो व्यस्थताको बिचमा रहेको अर्को सत्य के पनि छ भने जापानीहरुले केवल काम अनि काम मात्रै होईन, साथी भाई भेटघाट,मनोरञ्जन तथा...

आश्रा & द प्याराबल्सको नयाँ गीत “आभास” सार्वजनिक

काठमाडौँ। नेपाली रक गायन क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन प्रयासरत भोइस अफ नेपाल युवा प्रतिभाशाली उदयमान गायिका आश्रा कुँवरले पहिलो नयाँ गीत सार्वजनिक गरेकी छिन्। ‘आभास’ बोलको नयाँ गीत ‘आश्रा एन्ड द प्याराबल्स’ ब्यान्डको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। रेड सर्कलको प्रोडक्शन र निर्देशनमा तयार भएको ‘आभास’ गीतको स्वयं गायिकाको भिडियो अवधारणा हो भने गीतमा शब्द र संगीत “आश्रा एन्ड...