माधब सिग्देलको मर्मस्पर्सी लोकदोहोरी गीत ‘नेपाल तिरै जाम’ सार्वजनिक (भिडियो सहित)

टोकियो/ जापान । विगत लामो समयदेखी जापानको शहर फुकुओका बस्दै आएका सर्जक तथा गायक माधब सिग्देलले लोकदोहोरी गीत ‘नेपालतिरै जाम’सार्वजनिक गरेका छन् । चर्चित लोकदोहोरी गायक राजु ढकाल र लोकप्रिय गायिका देवी घर्ती मगरको आवाजमा रहेको गीतमा शब्द संगित भने माधब सिग्देल आफैले गरेका छन् ।युवाहरु विदेशीएर भोग्नु परेको यथार्थ घटनालाई गीत प्रस्तुत गरिएको छ । गितमा अभिनय चर्चित मोडल...

समुन्द्र राज पौडेलको ‘जापानले नि धोको पुर्‍यायो’ले चर्चा बटुल्दै (भिडियो सहित)

टोकियो/जापान । सानै उमेरमा गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका गायक समुन्द्र राज पौडेलले परदेशीहरुको पिडालाई समेटेर नयाँ गीत ‘जापानले नी धोको पुर्यायो’ बाजारमा लिएर आएका छन् ।गायक स्वयम केहि वर्षयतादेखि अध्यायन तथा रोजगारीको शीलसिलामा जापानमा रहँदै आएका छन् । परदेशीएका नेपालीहरुको यथार्थ मनोभावलाई उतार्न सफल गीत, सार्वजनिक भएको केहि दिनमै निकै रुचाईएको छ । गितमा राजेन्द्र सापकोटाको लय संकलन...

संचारकर्मी ढकालको ‘पर्खाइमा’ सार्वजनिक

टोकियो/जापान । संचारकर्मी ईश्वर ढकालको ‘पर्खाइमा’ बोलको गीत युट्यूव मार्फत सार्वजनिक भएको छ। ढकालको शब्द रचना रहेको उक्त गीतलाई गायक/संगीतकार आशु लामाले स्वर दिएका छन् भने संगीत गीत पनि गायक लामा कै रहेको छ। सुरसंगीत डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई संन्तोष पौडेलले मिक्सिङ गरेका छन्। उक्त गीतलाई संचारकर्मी ढकालले आफ्नै युट्यूव च्यानल मार्फत सार्नजनिक गरेका छन्। ढकालका ‘हाम्रो सौरपानी’, ‘न्याउली...

सानी नानी दिपिका कँडेलको अर्को उत्कृष्ट गीत’बानी चकचके’ले लोकप्रियता बटुल्दै

टोकियो/जापान । ”मेरी छोरी”बोलको गीतबाट लोकप्रिय बनेकी बाल गायिका दिपिका कँडेलको अर्को गित सार्वजनिक भएको छ । स्वर्गीय गायक दिपक परियार र दिपिका कँडेलको स्वरमा”बानी चकचके”सार्वजनिक भएको हो । गीतमा दिपक कँडेलको शब्द सृजना रहेको छ भने गणेश अधिकारीको संगीत रहेको छ । म्युजिक भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा चर्चित कलाकार जयकिसन बस्नेत, एलिना रायमाझी र...

कोरोना कहरमा गुलाबी मुस्कान(फोटोहरु)

जापानको राजधानी टोकियोमा, नेपालन्युजपोस्टडटका सम्पादक राजन गौतमले हालसालै खिच्नुभएका केही गुलावी तस्बिरहरु । ...

हरेक परदेशीको भावना समेटिएको गीत सार्वजनिक (भिडियो हेर्नुहोला)

सर्जक विष्णकुमार गिरीको प्रस्तुती तथा शब्दमा तयार भएको ‘माया मारी गयौ’ बोलको गीत सार्वजनिक भएको छ। चर्चित गायक शिशिर योगीको स्वरमा रहेको गीतमा संगीत तथा संगीत संयोजन बीबी अनुरागीको छ। प्रिज्म डिजिटलमा रेकर्ड गरिएको गीतमा मिक्सिङ तथा मास्टरिङ श्यामस्वेत रसाइलीको छ। बिगत १२ बर्षदेखि जापानमा रहेका गिरीको यो पहिलो गीत हो। करिब १० वर्षअघि रचना गरिएको गीतले विदेशमा भएका युवाको मनोभाव,...

दर्शकको मन जित्दै ‘चुलबुले बैँस’ (भिडियो सहित)

टोकियो । लाेकप्रिय गायीका शिवा के.सी तथा प्रकाश कँडेलको नयाँ तिज गित बजारमा आएको छ । केशव पौडेलको युटुब च्यानलबाट सार्वजनिक गरिएकाे गित “मास्टरनि को चुलबुले बैँस “ मा सुरज पुनको संगित, शिवा के.सी. र प्रकाश कँडेलको स्वर रहेको छ भने जुजु गुरुङ्को एरेन्ज रहेको छ । अर्जुन सूबेदीको शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा कलाकार महेन्द्र गौतम /...

गायिका टिका सानुको मन रुवाउने मौलिक तिज गित बुहारी – ३ सार्बजनिक ( भिडियो सहित )

लोकप्रिय गायिका टिका सानुले फेरि अर्को तीजको गित ‘बुहारी ३’ बजारमा ल्याएकी छन् । गत बर्ष रिलिज गरिएको ‘बुहारी२ ’ तीजगीत दर्शकहरुल् अत्यन्तै रुचाएका थिए, अहिले त्यसैको तेस्रो संस्करणको रुपमा ‘बुहारी-३’ लिएर आएकी हुन् । उक्त गित गायिका टिका सानुकै युटुब च्यानलबाट सार्वजनिक भएको छ । गीतमा गायिका टिका सानु मान्शिंग खडका, करिश्मा घर्ति मगर तथा धनमाया नेपालीको आवाज रहेको...

लकडाउनमा भोग्नुपरेको पिडामा आधारित लघु-चलचित्र ‘डोरी’ रिलिज (भिडियो सहित)

बुटवल ।  दिनभर काम गरि साँझ खाना खानेहरु हुन् अथवा जागिरे, व्यवसायी सबै कोरोना भाइरस र लकडाउनको कारण अहिले धेरै नेपालिहरु अप्ठ्यारोमा छन। यस अवधिमा थुप्रै लघु चलचित्रहरु रिलिज भएका छन्। जनक पाण्डेयको निर्देशनमा तयार भएको ‘डोरी’को रुपन्देहीमा छायाङ्कन गरिएको छ। ठुलो पर्दाका चलचित्र समेत निर्देशन गरिसकेका जनक पाण्डेयको भर्खर रिलिज लघु चलचित्र ‘डोरी’ मा भने पहिलो निर्देशन हो। गित...