जापानमा फरक पहिचान सहित आर्थिक समृद्धि प्राप्त गर्ने नेपाली युवा-प्रदिप कुमार थापाको लोभ लाग्दो जिवन शैली
टोकियो/जापान। जापानमा हाल वैधानिकरुपमा वसोवास गर्ने नेपालीहरुको संख्या १ लाख हाराहारीमा पुगेको छ । यो एक लाखको भित्र केहि यस्ता व्यक्तिहरु छन् जसले औसत व्यक्तिहरुले गर्नेभन्दा नितान्त फरक पेशा/व्यवसाय गर्दै आफ्नो पृथक पहिचान बनाउन सफल भएका छन् । तिनै व्यक्ति मध्ये १ हुन्, पोखरा प्रदिप कुमार थापा । कसरी उनि पृथक व्यवसाय र पहिचानबाट समृद्ध बनिरहेका छन् , हेर्नुहोस्...
यदि तपाई प्रकृति प्रेमी हुनुहुन्छ भने, यतिखेरको जापानले मन लोभ्याउनेछ (फोटो)
तपाई यदि जापानमा हुनुहुन्छ भने अवश्य महशुस गर्नुभएको होला, कि यो कंक्रिटको सहर टोकियो( यस्तै अन्य ठूला सहरहरुमा पनि)मा पनि कसरी यति सुन्दर प्राकृतिक वातावरण बनाएका होलान् ! यहाँ गरेक सिजन विशेष हुन्छ, मानिसहरु अत्यन्तै व्यस्थ छन् र पनि कम्तिमा एउटा फूल नभएको घर सायदै भेटिन्छन्( विदेशीहरु बस्ने बाहेक)।हरेक सिजन विभिन्न फूलहरुले मुस्कुराउँदै यसरी स्वागत गरिरहेका हुन्छन्, बाटोहरुमा । तपाई...
समुद्र राज पौडेलको ‘हत्यारा’ले चर्चा बटुल्दै(भिडियो सहित)
टोकियो/जापान । जापानलाई कर्मभूमि बनाउँदै आएका गायक तथासर्जक समुन्द्र राज पौडेलले आफ्नो नयाँ सांगितिक सिर्जना’हत्यारा’ सार्वजनिक गरेका छन् । पवित्र, माया /प्रेम छुटाउन समाजले खेलेको नकारात्मक भूमिका गीतले उठाएको छ । गीतमा, सागर रेग्मी रितेशको शब्द, सर्जक सुरेश रमण अधिकारीको लय तथा समुन्द्र राज पौडेल र पूर्णकला बिसीको सुन्दर आवाज रहेको छ । निशान एसकेको निर्देशन रहेको गीतमा इश्वर खाती,आयुष्मा कार्की र नरेश...
जापानमा हेयर डिजायनिङ पढेकी, ईलाममा जन्मिएकी नेपाली चेली मेरियम राईको सफलता !( भिडियो)
टोकियो/जापान । करिब ८ वर्षअघि विद्यार्थी भिसामा जापान आईपुगेकी ईलाम कि मेरियम राई अहिले जापानमा ‘ राईसान हेयर नेपाल’ को नामबाट परिचित बनेकी छिन् । जापानमा विदेशी विद्यार्थीहरुले खासै पढिहाल्ने आँट नगर्ने विषय, हेयर डिजायनिङ पढेर अहिले आफ्नै हेयर सैलुन संचालन गरेर बसेकी छिन् । जापानमा हेयर डिजायनिङ् कमाईको हिसावले पनि आकर्षक पेशामा पर्दछ । उनै, राईसंग यस पटक...
माधव सिग्देलको ‘देउता जस्तै पुज्ने खालकी छौ’ सार्वजनिक(भिडियो)
टोकियो/जापान । लोकदोहोरी गायक तथा सर्जक माधब सिग्देलको ‘देउता जस्तै’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । तनहुँको भिमाद नगरपालिका किहुँमा जन्मेका गायक सिग्देल विगत ९ बर्ष अगाडीबाट जापानको फुकुओका सहरमा बस्दै आएका छन् ।विदेशमै बसेर पनि लोक संगितलाई निरन्तरता दिँदै आएका सिग्देल को नयाँ एल्बम ‘देउता जस्तै पुज्ने खालीकी छौ’ मा थेगो आँफैले लेखेका हुन् भने शब्द...
टोकियो टुलिप बगैँचामा बरालिँदा…( फोटो)
टोकियोको स्योउवा किनेन पार्कमा अवस्थित टुलिप गार्डेनमा खिचिएका केहि तस्बिरहरु । तस्बिर:RS photography ...
युवराज चौलागाईँको आम नेपाली युवाहरुको कथा समेटिएको गित ‘घुरघुर’सार्वजनिक
काठमाडौं । गायक युवराज चौलागाईंको ‘घुरघुर परेवी घुर्छ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा चौलागाईंको स्वर तथा संगीत रहेको छ भने शब्दरचना कौशिला खनाल कर्माचार्यको छ । गीतले रोजगारीका लागि गाउँ छोडेको एक युवकको कथालाई समेटेको छ । “जिविको पार्जनका लागि आम नेपाली युवकले गरिरहेको संघर्षको कथा गीत र भिडियोमार्फत देखाईएको छ । गीतको भिडियोमा वर्षा राउत र गायक...
गायक आनन्द कार्कीको स्वरमा ‘जिन्दगी अझै जिउने’ सार्वजनिक (भिडियो)
काठमाडौँ । गायक आनन्द कार्कीको स्वरमा “जिन्दगी अझै जिउने” बोलको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार साँझ सार्वजनिक गरिएको गीतमा लामो समय पछि कलाकारिता क्षेत्रमा फर्किएकी कलाकार तथा मोडल तुलशा कटुवाल र नृत्य निर्देशक समेत रहेका कलाकार देशराज आचार्यको मूख्य अभिनय रहेको छ । मोडल तुलशा कटुवाल र देशराज आचार्यको अभिनय रहेको उक्त गीतको रचना भने चेतन खतिवडाले...
चन्द्र खत्रीको ‘गौँथली’ सार्वजनिक (भिडियो)
शिरमा शिरबन्दी, सुन कथा, माया सलल, गयौ सानु गयौं बिहे गरी, चर्कियो दिलको घाउ लगाएत दर्जनौं गीतका सर्जक चन्द्र खत्रीको नया गीत “गौथली” बजारमा आएको छ । बाग्लुङ जिल्ला गल्कोट नगरपालिक मा जन्म भइ लामो समय देखी जापानमा ब्याबासायिक रूपमा स्थापित खत्री सकृय सामाजिक अभियान्त रूपमा समेत परिचित छन भने रास्टिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल गण्डकी प्रदेश तथा...
अरमान गुरुङको शब्द,संगीत र स्वरमा गुरुङ भाषाको गीत ‘खनी यामो ए ङोलो’सार्वजनिक( भिडियो )
टोकियो । जापानलाई कर्म थलो बनाउँदै आएका संगितकर्मी अरमान गुरुङको शब्द,संगीत तथा स्वरमा ‘खनी यामो ए ङोलो ‘ बोलको गुरुङ भाषाको गीत सार्वजनिक भएको छ । गीतमा अरमान गुरुङसंगै लोकप्रिय गायीका शर्मिला गुरुङको साथमा रुपेश गुरुङ र कल्पना गुरुङको स्वर रहेको छ भने, बी.बी.अनुरागीको संगीत संयोजन रहेको छ । तत्काललाई लिरिकल भिडियोका रुपमा मात्र सार्वजनिक भएको यस गितको वास्तविक भिडियो...

