साकुरा(桜)ले सिंगारिएको टोकियोको एउटा दृश्य, कोभिडका बाबजुद पनि घटेन मानिसहरुको आकर्षण ( फोटो)
टोकियो/जापान ।जापान हरेक मौसम विशेष महोत्सव हुने मुलुक हो । अझ भनौ जापानले हरेक प्राकृतिक परिवर्तनहरुलाई विशेष महत्वका साथ लिने गर्दछ । जापानमा बसोबास गर्दै आएकाहरुले त प्रत्यक्ष महशुस गर्दै आएकै कुरा हो कि, वसन्त ऋतुमा साकुरा पर्व( 花見- हानामी)गृष्म ऋतुमा आतिशबाजी ( 花火- हानाबी) शरद ऋतुमा मोमिजी( 紅葉) लगायतका मौममी पर्वहरु मनाईन्छन् जापानमा । यतिखेर जापानमा साकुराको मौसम हो ।...
पुरुषोत्तम सिग्देलको झल्को मेटिन्छ, सार्वजनिक ( भिडियो सहित)
लोकप्रिय सर्जक तथा गायक पुरुषोत्तम सिग्देलको मार्मिक नयाँ लोकदोहोरी गीत ( झल्को मेटिन्छ ) सार्बजनिक भएको छ। माया पिरतीमा आधारित झल्को मेटिन्छ गितले दर्शक शोर्ताको मन जित्ने विश्वास गरिएको छ। पुरुषोत्तम सिग्देलको शब्द तथा लयरहेको गीतमा सुर्य खड्का र कमला पोखरेलको आवाज रहेको छ । भिडियो निर्देशन दुर्गा पौडेलले गरेका हुन् भने निक्स शर्मा र साया भण्डारी को अभिनय रहेको छ।...
जमुना ग्रुप जापानको निर्माणमा पञ्चेबाजाको गीत“बाग्लुङ बेनी कुश्मा बजार” सार्वजनिक ( भिडियो सहित)
टोकियो/जापान । जापानमा ब्यवसायिक सफलता प्राप्त गरेको जमुना ग्रुपले नेपाली गीत संगितको क्षेत्रमा समेत सक्रियता बढाएको छ। पछिल्लो समय माउण्टेन रोधी युट्युब च्यानल मार्फत चर्चित कलाकारहरु बिच प्रत्यक्ष दोहोरी गीतहरु प्रस्तुत गर्दै आएको ग्रुपको प्रस्तुतीमा पञ्चेबाजाको गीत“बाग्लुङ बेनी कुश्मा बजार” सार्वजनिक भएको छ। चर्चित परदेशी गायक सुर्य खड्का र सम्झना लामिछाने मगरको स्वर रहेको पञ्चेबाजाको गीतमा शिव अखेलिको शब्द र...
जापानबाट गायिका शिवा के.सी. र नव गायक गोकुल सापकोटाले ल्याए “तालै राम्रो पञ्चेबाजा” (भिडियो सहित)
गायिका शिवा के.सी. र नव गायक गोकुल सापकोटाको पञ्चेबाजाको गीत “तालै राम्रो पञ्चेबाजा” सार्वजनिक भएको छ । जापानमा रहेर गीत संगीतको क्षेत्रमा सक्रिय गायिका शिवा केसी र जापानमै रहेका नव गायक गोकुल सापकोटाको आवाजमा रहेको पञ्चेबाजाको गीतको शब्द लेखन विष्णु न्यौपाने र अर्जुन सुवेदीको रहेको छ। अत्यन्तै सफल संगीत संयोजक सागर विरहीको रहेको भिडियोको निर्देशन राजु अर्याल, छायाँकन हरिश महरा...
जापानमा बन्यो ‘उड्ने मोटरसाइकल’ मूल्य ८ करोड रुपैयाँभन्दा बढि पर्ने, अर्को वर्षसम्ममा बजारमा ल्याईने(भिडियो सहित)
टोकियो/जापान । जापानमा एउटा ‘स्टार्टअप कम्पनी’ ले होभरबाइक भनिने आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ। त्यसको मूल्य छ लाख ८० हजार डलर अर्थात् झन्डै आठ करोड १६ लाख नेपाली रुपैयाँ राखिएको छ। निर्माता एएलआई टेक्नोलजीजले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ। होभरबाइकको ‘एक्सटुरिज्मो लिमिटिड इडिशन’ बुधवारदेखि जापानी बजारमा उपलब्ध भएको हो। इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल...
जापानबाट ‘नजर-नजर’गीतको म्युजिक भिडियो सार्वजनिक( भिडियो सहित)
टोकियो/जापान । जापानका विभिन्न आकर्षक स्थलहरुमा उत्कृष्ट छायांकन गरिएको ‘नजर – नजर’बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । केतन क्षेत्री र निकिता थापाको स्वरमा रहेको सुमधुर गितमा,हरि पाण्डे र मेलिनाको अभिनय रहेको छ भने संजय पाण्डेले निर्देशन गरेका छन् । जापानमा म्युजिक भिडियो निर्देशक तथा छायाँकारको छुट्टै पहिचान बनाउन सफल रोशन कार्कीको क्यामेरा तथा राजेन्द्र पाण्डेको सम्पादन रहेको भिडियो,...
कोभिडबाट आक्रान्त विश्वमा आशाको सञ्चार गर्ने टोकियो ओलम्पिकले संसारको मन जितेको क्षणहरु ( फोटो)
टोकियो/जापान ।५७ वर्षपछि फेरि जापानमा सुरु भएको टोकियो ओलम्पिक जापानको समग्र ईतिहासमै निकै महत्वाकांक्षी ईभेन्ट हो । कोभिडका बाबजुद एक वर्ष ढिला गरेर भएपनि अहिले विश्वभरका खेलाडीहरुलाई सहभागी गराउँदै, ओलम्पिक २०२० सफलतापूर्वक सम्मपन्न गराउन जापान प्रयासरत छ । यहि २३ जुलाई औपचारिक समुदघाटन् गरिसकेको ओलम्पिकका विभिन्न खेलहरु आगमी अगस्ट १७ तारिख सम्म कायम रहनेछन् । विश्वका २०० भन्दा बढि मुलुकबाट...
लोकप्रिय गायक सूर्य खडकाको ‘चाउरी गाला चट्टै’ सार्वजनिक ( भिडियो सहित)
टोकियो/जापान। जापानको व्यवस्थताका बाबजुद पनि नेपाली गीत संगीतको श्रीवृद्धीमा निरन्तर लागिरहेका लोकप्रिय गायक तथा सर्जक सूर्य खडकाको यो बर्षको पहिलो तीज गीत ‘ चाउरी गाला चट्टै ‘ सार्वजनिक भएको छ । ‘चाउरी गाला चट्टै’मा अर्जुन सुवेदीको उत्कृष्ट शब्दमा गायक सुर्यकै लय सिर्जना छ भने आवाजमा सुर्यलाई शिवा केसीले साथ दिएकी छन् शंकर बिसी निर्देशन रहेको गीतमा महेन्द्र गौतम र रिना...
जापानबाट “एउटै गुनासो” सार्वजनिक ( भिडियो सहित)
जापानलाई कर्मथलो बनाउदै आएका तेजेन्द्र भण्डारीको शव्द, पछिल्लो समय नेपाली लोगसंगितका चर्चित सर्जक,गायक खेम सेञ्चुरीको लय,गायिका रितु थापा मगर र मनोज भण्डारीको स्वरमा रहेको एउटै गुनासो बोलको भिडियो सार्वजनिक भएको छ । यस भन्दा पहिला पनि भण्डारीले नेपाली गीत संगीतलाई कर्मथलो बाट नै योगदान गर्दै आएका थिए।यस गीतको भिडीयो टोकियोको बिभिन्न ठाऊमा छायाङकन गरिएको छ।गीतमा महेश क्षेत्री, यशोधा अधिकारी,मनोज क्षेत्री,...
जापानमा कृषि मन्त्री पुरस्कार देखि ओलम्पिक टर्च रनरसम्म बन्न सफल अनि जापानी बजारमा आफ्नै ब्राण्ड बेच्ने नेपाली युवाको उदाहरणीय सफलता
टोकियो/जापान । जापानमा रहेका नेपालीहरुको सत्कर्म खोज्दै जानेक्रममा आज,नेपालको सोलोखुम्बुको एक विकट पहाडी क्षेत्रमा विपन्न परिवारमा जन्मिएर, हाल जापानमा अत्यन्तै सम्मानित कृषकको पहिचान बनाउन सफल कान्छा लामाको प्रस्तुत गरेका छौँ । सन २००७ मा विद्यार्थी भिसामा जापान आएका कान्छा लामा, जापानको विश्वविद्यालयको पढाई सक्काएपछि, जापानकै सागा प्रान्तको खाराचु भन्ने ठाउँमा कृषि व्यवसाय गर्दै आएका छन् । जापानी कृषि व्यवसायीहरुले समेत...

