यस वर्ष जापानी अर्थतन्त्रमा सुधार हुने अर्थशास्त्रीहरुको अपेक्षा
टोकियो/जापान। निजी क्षेत्रका थिङ्क ट्याङ्कहरू र अन्य संस्थाहरूले गरेको पूर्वानुमान अनुसार यस वर्ष जापानको वास्तविक घरेलु उत्पादन (जीडीपी) वृद्धि अघिल्लो वर्षको तुलनामा उच्च रहने अपेक्षा गरिएको छ। यसका मुख्य कारणहरूका रुपमा अपेक्षित तलब वृद्धिहरू र मूल्यवृद्धिको निरन्तरतालाइ मानिएको छ। जापानको केन्द्रीय बैंक (बैंक अफ जापान – BOJ)ले ब्याजदर बढाउँदै जाने सम्भावना छ। धेरै अर्थशास्त्रीहरूले सन् २०२५ को आर्थिक वर्षमा नीतिगत ब्याजदर...
माधब सिग्देलले जापानबाट सार्वजनिक गरे नयाँ गीत“भाग्यमानी”(भिडियो सहित)
टोकियो/जापान। जापानको फुकुओकालाई कर्मथलो बनाउदै आएका गायक माधब सिग्देलले आफ्नो नयाँ गीत “भाग्यमानी” सार्वजनिक गरेका छन् । सिग्देलले नयाँ गीत आफ्नै अफिसियल युटूब च्यानल मार्फत सार्बजनिक गरेका हुन् । अर्जुन सुबेदीको शब्द र सुर्यखड्काको लयमा रहेको गीतमा माधब सिग्देल र कल्पना दाहालको आवाज रहेको छ। बिनोद बाजुरालीले एरेन्जगरेको गितमा भिडियो निर्देशन भने जीवन कुमार ज्ञवालीले गरेका छन् ।...
अनेसासको ७१ औँ साहित्यिक श्रृंखलामा, मौसम केसीको ‘तिमी बाहेक’ सार्वजनिक(भिडियो सहित)
टोकियो/जापान। अनेसास जापानको ७१ औँ नियमित साहित्य शृङ्खलामा मनोज मौसम केसीको गीत तथा म्युजिक भिडियो ‘तिमी बाहेक ‘ सार्वजनिक गरिएको छ। ११५ औँ लक्ष्मी जयन्तीको अवसर पारेर आयोजना गरिएको एक विशेष साहित्यिक कार्यक्रममा उक्त गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतको शब्द तथा संगीत मनोज मौसम केसीको छ भने स्वरूपराज आचार्यको स्वर रहेको छ। अनेसास जापानका अध्यक्ष अरुण पौडेलको...
रुपेश गुरुङको नयाँ लोकगीत “मेरो माया” सार्वजनिक(भिडियो सहित)
टोकियो/जापान। गायक तथा सर्जक रुपेश गुरुङको नयाँ मौलिक लोकगीत “मेरो माया” सार्वजनिक भएको छ। जापानलाई कर्मथलो बनाउँदै गीतसंगितको सिर्जन,गायन तथा प्रकाशनमा लागिरहेका सर्जक तथा गायक रुपेशसहित ६ जना गायक-गायिकाको स्वर रहेको गीत ‘शर्मिला गुरुङ’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । शर्मिला गुरुङको शब्द, लय/संगीतमा तयार भएको गीतमा रुपेश र शर्मिलासँगै सागर गुरुङ, सागर बाजुराली, टीका गुरुङ र भीमकला गुरुङको स्वर गरेको...
दिपेन्द्र अधिकारीको “सपना सजाई”सार्वजनिक(भिडियो सहित)
टोकियो/जापान। जापानलाई कर्मभूमि बनाउँदै आएका सर्जक दीपेन्द्र अधिकारीले ‘सपना सजाइ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गित डिए क्रिएसन्स युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गितमा,अवसरको खोजीमा विदेशिएका लाखौं नेपालीको भावनाको प्रतिनिधित्व गर्ने खालको सन्देश रहेको छ। यसअघि पनि सर्जक अधिकारीले विभिन्न सामाजिक सन्देशमूलक गीतहरु सार्वजनिक गरिसकेका छन् । गायक सिडी बिजय अधिकारीको स्वर र संगीतमा गीत बनेको गीतको म्युजिक...
जापानी येनको भाउ फेरि घट्यो,तत्काल व्याजदर बढाउने संकेत नदेखिएपछि लगानीकर्ताहरु भड्किए
टोकियो/जापान। केहिदिन अघि नयाँ प्रधानमन्त्री चयनको पूर्वार्धमा सकारात्मक बनेको जापानी येनको भाउ ३ तारिख बिहिबार फेरि घट्यो। ३ तारिख जापानी येनको विनिमयदर प्रतिडलर १४७ येनको स्तरसम्म घट्न पुग्यो । किन घट्यो त येनको भाऊ ? बैङ्क अफ जापानका गभर्नर उएदासंगको भेटपछि प्रधानमन्त्री इसिबाले आफुलाई व्यक्तिगत रूपमा अहिले ब्याजदर बढाउने अनुकुल वातावरण छ जस्तो नलागेको अभिव्यक्ति दिए पश्चात, बैंक अफ जापानले...
आर के गुरुङ र मनोज केसीको “चौबन्धी तुना” सार्वजनिक(भिडियो)
टोकियो/जापान। जापानलाई कर्मथलो बनाएका कर्णप्रिय आवाजका धनि गायक तथा संगीतकार मनोज केसी र आर के गुरुङको चौबन्धी तुना बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय गित संगितको क्षेत्रमा उत्कृष्ट संगित गर्दै आउनुभएका सर्जक तथा गायक आर के गुरुङ, मनोज केसी र गायीका शान्ती श्री परियारको आवाजबाट सुसज्जित नयाँ गीत चौबन्धी तुना सार्वजनिक भएको हो । यहि जेष्ठ २३गतेबाट “RK...
जापानभर दादुराको संक्रमण,विदेशबाट फर्किएकाहरुले संक्रमण फैलाएको आँकलन्
टोकियो/जापान। टोकियो तथा ओसाका लगायत जापानभरका विभिन्न स्थानहरुमा दादुराका बिरामीहरु एकपछि अर्को पुष्टि भएका छन्। विज्ञहरुका अनुसार, विदेशबाट फर्केका वा पर्यटक भएर जापान प्रवेश गरेका व्यक्तिहरु मार्फत यो रोगको संक्रमण फैलिएको विश्वास गरिएको छ। जापानभर संक्रमण बढेपछि जापानबाट विदेश जानेहरुले खोप लगाए/नलगाएको प्रष्ट गरि, एन्टिबडीको अवस्था जाँच गर्नुपर्ने तथा आवश्यक परे खोप लगाउनु पर्ने बारे विचार गर्न आग्रह गरिएको छ...
शिरमा सिरफूल र निरमायाँ पछि श्याम सितलको नयाँ गित “नैना तिम्रो मनमा म छु कि छैन” सार्वजनिक
टोकियो/जापान। पछिल्ला एक दशकयता जापानलाई कर्मथलो बनाउँदै आएका लोकप्रिय गायक तथा सर्जक श्याम सितलले “नैना तिम्रो मनमा म छु की छैन ” बोलको नयाँ गित सार्वजनिक गरेका छन् । गायक श्याम सितलकै शब्द तथा संगितमा रहेको गितको म्युजिक भिडियोमा भने गजेन्द्र बिस्टको निर्देशनमा राज आचार्य र गरिमा शर्माको अभियनय रहेको छ। धादिङ निलकण्ठ ४ का श्याम सितल नेपाली गितसंगित प्रेमीहरु माझ...
कर्मभूमि जापानबाटै समुन्द्रराजको दोस्रो तीज गीत “लैजाउ लैजाउ” सार्वजनिक(भिडियो)
टोकियो/जापान।कर्मथलो जापानबाट निरन्तर नेपाली लोक सांगितिक क्षेत्रको श्रीवृद्धिमा क्रियाशिल गायक तथा सर्जक समुन्द्रराज पौडेलले”लैजाउ,लैजाउ”बोलको तीज गित सार्वजनिक गरेका छन् ।यस पटकको तीज लक्षित समुन्द्रराजको दोस्रो सौगात हो । “लैजाउ लैजाउ”बोलको गीतमा समुन्द्रराज र गायिका समिक्षा अधिकारी स्वर रहेको छ। यस गीतमा संगित तथा थेगो भने स्वयम गायक समुद्रराजकै रहेको छ भने संगित संयोजन तथा शब्द रचना भने राजन कार्कीले गरेका...

