टोकियोमा भेटिएका केहि प्रकृतिका रंगहरु( फोटो)
प्राकृतिक सुन्दरता ! टोकियोका विभिन्न स्थानहरुमा ४ वर्ष अघि खिचिएका तस्बिरहरु । तस्बिर: राजन गौतम ...
कोभिड-१९ को संक्रमण र जापानका शुनसान शहरहरु(फोटोहरु)
टोकियो । विश्वनै कोभिड-१९ को महामारीमा फसेको समय, जापानमा पनि ठूलो प्रभाव पारेको छ । भलै मानविय क्षतिका दृष्टिकोणले त्यति ठूलो प्रभाव देखिँदैन । जापानले एक चरणको संक्रमण तुलनात्मकरुपमा आशा गरिएभन्दा तीब्रगतिमा नियन्त्रण लिन सफल भएको छ । यद्यपी ईतिहासमै पहिलो पटक घोषणा गरिएको आपतकाल, विश्वसंगको हवाईसम्बन्ध विच्छेद, उद्योग/कलकारखाना तथा सबैप्रकारका कम्पनीहरुको प्रत्यक्ष संचालन बन्द लगायतका कारणहरुले यहाँको अर्थतन्तन्त्र...
लोकप्रिय गायक सूर्य खड्काले ल्याए भारत विरुद्धको गीत- “दादागिरी छोड भारत”(भिडियो)
टोकियो । लोकप्रिय गायक सुर्य खड्का र सम्झना लामिछाने मगरको सुमधुर स्वरमा भारतीय विस्तारवादको विरुद्धको समसामयिक गीत-“ दादागिरी छोड भारत” सार्वजनिक भएको छ । देश सिमा लुटिएको विषयमा, शिब अखेलीको शब्द तथा खेम सेन्चुरी को लयमा रेहको गीत अत्यन्तै सान्दर्भिक अनि वर्तमान परिवेशमा रगत उमाल्ने राष्ट्रभावले भरिएको छ । हेर्नुहोस् भिडियो ...
सङ्गीतकार सन्तोष श्रेष्ठको शब्द/सङ्गीतमा -तिम्रो मेरो दिलको बास सार्वजनिक (भिडियो)
लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको शब्द/सङ्गीतमा तिम्रो मेरो दिलको बास …बोलको आधुनिक गीत सार्वजनिक गरिएको छ । चर्चित गायक/गायिका अन्जु पन्त र प्रमोद खरेलको युगल गायनको गीत सगरमाथा डिजिटल मार्फत प्रस्तुत गरिएको छ । कमल सौरागको अरेन्ज र किशोर थापाको रेकर्डिङ/मिक्सिङ रहेकोे प्रेम भावमा आधारित सन्तोषको आफ्नै शब्द/सङ्गीतमा पहिलोपटक तयार गरिएको यो गीत अहिलेको महामारीको कारण लिरिकल भिडियो सार्वजनिक गरिएको छ...
हारुना ताल (榛名湖)को रात्रीकालिन सौन्दर्य, कान्तो क्षेत्रमा बस्नेहरु एक पटक पुग्न लायक ठाउँ( भिडियो)
गुन्मा । टोकियोबाट ९६ किलोमिटर ( चरा उँडाई जस्तो सिधा मापन गर्दा)उत्तरमा रहेको, प्राकृतिक सुन्दरताले भरिएको प्रिफेक्चर हो गुन्मा । यो ठाउँ, तातोपनी कुण्ड-ओनसेन( 温泉) तथा हिँउसंग सम्बन्धित खेल स्किई का लागि अत्यन्तै प्रसिद्ध छ । यो संगै,यस प्रिफेक्चरको केहि अग्ला पहाडहरु आकागी पहाड(赤城山)तथा हारुना पहाड( 榛名山)पनि पर्यटकीय दृष्टिकोणले लोकप्रिय छन । यहि मध्ये हारुना पहाडको काँखमा१४ सय मिटर उचाईमा...
आश्थाका अक्षरहरुले कुँदिएका चोईटाहरु ( फोटो कथा)
टोकियो । म प्राय फुर्सतको समयमा, फोटोग्राफी या भिडियोग्राफी गर्न मन पराउँछु । फोटो खिच्न कहिँ त जानै पर्यो । त्यसै शिलशिलामा यस पटक, टोकियोको व्यस्थ सहर हाराज्युकु( 原宿)मा रहेको मेईजी जिन्गु( 明治神宮) नामक सिन्तोउ सिरिन( सिन्तो धर्मावलम्बीहरुको मन्दिर)मा पुगेँ । यहाँ पुग्नुको कारण चाहीँ, यो सिरिन नयाँवर्षका लागि एकदमै प्रसिद्द छ । खास गरि, व्यवसायी, नयाँ जागिरे, विद्यार्थीहरु...
जापानमा मात्र देख्न सकिने दृश्यहरु( फोटो फिचर)
टोकियो । जापान अन्य मुलुक भन्दा धेरै विविधता बोकेको मुलुक हो । विविधता केवल भौगोलिक बनावट र अवस्थिति मात्र होईन सांस्कृति, परम्परा तथा कलाहरुमा पनि उत्तिकै भेटिन्छ । यहाँ खानाका परिकारमा गरिने केहि आर्ट दर्शाउने तस्बिरहरु प्रस्तुत गरेका छौँ । तस्बिर : सामाजिक संजाल ...
शाहिल खड्काको ‘ सरिम लाउने’ सार्वजनिक, भद्रगोलकि मुन्नीसंग यस्तो देखियो भिडियो( भिडियो हेर्नुहोस्)
काठमाडौं– गायक शाहिल खड्काको नयाँ गीत ‘सारीमै लाउने’ सार्वजनिक भएको छ। आइतबार सार्वजनिक भएको गीतलाई संगीतप्रेमीहरुले निक्कै रुचाएका छन् । पछिल्लो समय भद्रगोलकी कलाकार मुन्नी नामबाट चर्चित कलाकार प्रिया आचार्यको अभिनय रहेको भिडियोमा गायक खड्कालाई पनि गज्जबको अभिनय कला सहित प्रस्तुत गरिएको छ । शब्द संगीत पनि खड्काकै रहेको गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट, हेमन्त कान्छा रसाइलीको सारंगी रहेको छ। भिडियोलाई दिपक...
चर्चाले अन्जली लाई मात लाग्यो, धेरै कोरियोग्राफरहरुसंग सम्बन्ध चिसिँदै
चलचित्रका अभिनेता/अभिनेत्री हुन् वा म्युजिक भिडियोमा अभिनय गर्ने नर्तक/नृत्यांगना, अलिकति चर्चामा आउनेबित्तिकै उनीहरू एक खालको नखरा देखाउन थालिहाल्छन् । यस्तै घमन्ड मोडल तथा नृत्यांगना अन्जली अधिकारीमा पनि देखा पर्न थालेको बताइन्छ । विगत चार वर्षदेखि म्युजिक भिडियोमा व्यस्त अधिकारी एक वर्ष अघि सार्वजनिक भएको बोलमाया गीतको भिडियोबाट आमदर्शकको नजरमा परेकी हुन् भने गलबन्दीले उनलाई थप चर्चामा ल्यायो । त्यससँगै अन्जलीको पारो चढेको संगीतकर्मीहरू...


