कोरोना कहरः नेपालमा ‘सेमी लकडाउन’
काठमाडौं । सरकारले नेपाल सबै अन्तर्राष्ट्रिय उडान ९ गतेदेखि १८ गतेसम्मका लागि स्थगित गरेको छ । त्यस्तै, भारतसँगको सीमा नाकामा अनिवार्य स्वास्थ्यजाँच र देशैभर चैत १० गतेदेखि लागू हुनेगरी लामो दूरीका सवारी बन्द हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । त्यस्तै, प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि सरकारी तथा सामुदायिक...
यी हुन् पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउनेहरु
काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको आरोपमा पक्राउ परेका तीन जनाको पहिचान खुलाइएको छ । पक्राउ पर्नेहरुमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी, अमृत कुमाल र कालिकोटका टेक लोहार (भिसेक गिरी) रहेका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । उनीहरुलाई प्रहरीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको थियो । गत फागुन २८ गते...
भारतसँग सीमा बन्द गर्न पत्र, ‘लक डाउन’ को तयारी
काठमाडौं । आज चैत ७ गते शुक्रबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा कोरोना भाइरसको संक्रमणका बीच त्यसको रोकथामका लागि नेपालमा भइरहेको तयारीको बारेमा समाचारहरुले प्राथमिकता पाएका छन् । कोरोना संक्रमणको बढ्दो जोखिमसँगै दक्षिणी छिमेकी भारतसँगका सम्पूर्ण खुला सीमा निश्चित समयका लागि सिल गर्ने सहितको प्रस्ताव नेपालले भारतलाई पठाएको कान्तिपुर दैनिकमा छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणको गाम्भीर्य र त्रासदीपूर्ण स्थितिमाझ नेपाल–भारत खुला...
कोरोना त्राससँगै घर फर्कनेको लर्काे
काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण काठमाडौं उपत्यकामा सवारीसाधनको चाप कम हुँदै गएको छ । सरकारले शैक्षिक संघसंस्थाको पठनपाठन तथा परीक्षा स्थगित गरेपछि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या एक्कासि वृद्धि हुँदा उपत्यकामा सवारी चाप कम हुँदै गएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले विगतको तुलनामा काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी र यात्रुको संख्या वृद्धि भएको बताए । उपत्यकाबाट बाहिरिनेमा...
निर्भया सामूहिक बलात्कारमा संलग्न चारै जनालाई मृत्युदण्ड
काठमाडौं । बहुचर्चित निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई भारतमा मृत्युदण्ड दिइएको छ । सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो । यसअघि अदालतले फाँसी दिन दिएको आदेशविरुद्ध एक अभियुक्तले त्यहाँको सर्वोच्च अदालतमा अपिल गरेका थिए । सर्वोच्चले आममाफी दिन नसकिने फैसला गरेसँगै चारै जनालाई...
चैत ५ गतेको राशिफल
काठमाडौं । मेष– जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ । वृष– भाग्यले साथ दिनेछ, यात्रा सफल हुनेछ । मिथुन– अपमानको भय हुनेछ, यात्रामा खर्च बढ्नेछ । कर्कट– जागिरमा लाभ पाइनेछ, लक्ष्य अनुसार काम हुनेछ । सिंह– घुमफिरमा रुचि लाग्नेछ, सहयोगमा दिन बित्नेछ । कन्या– पढाइमा झन्झट आउनेछ, बिसन्चोले खर्च हुनेछ । तुला– आफन्त साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृश्चिक– स्वास्थ्यले साथ दिनेछ, व्यक्तिगत काम...
ईन्जाले तयार पारेको कोरोना भाइरस सम्वन्धि सचेतनामूलक भिडियो! एक पटक हेर्नैपर्ने
संसारभरी कोरोना भाइरस फैलिएका कारण मानसहरुमा एक किसिमको त्रास र अन्योलता छाएको छ। महामारीको अवस्था सृजना हुन् गएको यस समयमा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईञ्जा) ले एक सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ। सबै नेपाली भाषीहरुलाई बुझ्न सहज होस् भन्ने उदेश्यले नेपाली भाषामा छोटो सचेतना तथा ज्ञानमूलक जानकारी सहितको भिडियो सार्वजनिक गरिएको व्यहोरा ईञ्जाका बरिष्ठ उपाध्यक्ष सुनिल मणि दाहालले जानकारी गराउनु...
श्रीमान घर आउदा श्रीमती अर्कैसँग फरार
काठमाडौं । सानुमाया (नाम परिवर्तन) मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको एक विद्यालयमा पढाउँथिन्। उनका पनि रामबहादुर (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि विदेश गएका थिए। दुई सन्तानकी आमा सानुमायाले विद्यालयमा काम गर्दै घरपरिवारको पालनपोषण गर्दै आएकी थिइन्। जब विदेशबाट रामबहादुर नेपाल फर्कने खबर आयो तब सानुमाया हराइन्। रामबहादुर नेपाल आउने दिन नै सानुमाया विद्यालयकै शिक्षक सन्देश (नाम परिवर्तन) सँग विवाह गरी...
दलालको भर पर्दा यता ! न उता !
काठमाडौं । अफ्रिकी मुलुक माल्टा जाने चक्करमा गुल्मीका कृष्ण खड्काले काठमाडौंको सुन्धारास्थित ‘ग्लोरियस वेलनेस स्पा प्राली’ कम्पनीका सञ्चालन बावुराम श्रेष्ठलाई गत असोजमा ६ लाख नगदसहित पासपोर्ट जिम्मा लगाए। त्यसको एक सातापछि सञ्चालक श्रेष्ठले आधा काम भइसकेको भन्दै कृष्णसँग थप पाँच लाख रुपैयाँ मागे। माल्टा जाने सपना साकार पार्न कृष्णले श्रेष्ठलाई खुरुखुरु पैसा बुझाउँदै गए। श्रेष्ठले उनलाई कात्तिकसम्म माल्टा पठाइसक्ने बचन...
सन्दर्भ नारी दिवसः शब्दमा समानता, व्यवहारमा विभेद
काठमाडौं । कृषिप्रधान देश नेपालमा कृषिमा कुल श्रमिकको ५७.१९ प्रतिशत महिला छन् । त्यस्तै, मजदुरीमा ३७.२६ प्रतिशत महिला छन् । अर्थतन्त्रमा उनीहरूकै श्रमको अमूल्य योगदान छ । हरेक ठाउँमा पुरुषसँग प्रतिस्पर्धा गरिरहेका महिलाको ज्याला भने पुरुषको भन्दा ३० प्रतिशत कम छ । राज्यका प्रमुख अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकादेखि रोजगारी र मजदुरीसम्म महिला सहभागितामा विभेद छ । देशमा काम गर्ने उमेरका दुई करोड सात लाख...

