ओ प्रिय ! ‘म तिमी बिना बाँच्न सक्तिनँ’ ! ( कबिता)

ओ प्रिय ! ओ प्रिय, ‘म तिमी बिना बाँच्न सक्तिनँ’ ! भ्रमलाई भत्काउँदै, म तिमी बिना बाँच्न सक्छु भन्ने प्रण गर । म पनि त्यसै गर्छु । हिजो तिमी पनि म बिना बाँचेकै थियौ, म पनि उसै गरी बाँचेकै थिएँ र भोलि पनि बाँच्नै पर्छ । यसो भन्दै गर्दा, माया मरेको वा मारेको नसम्झ, बरू, आत्मविश्वास बढाएको सम्झ । तिमी पहिला आफू भएर बाँच, मलाई आफै भएर बाँच्न देऊ ! अनि कुनै बेला, तिमी आफैलाई भुल मैले...

जापान र कोरियाको कोरोना त्रासमा नेपाली

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण दक्षिण कोरिया र जापानमा रहेका नेपालीहरु त्रासमा बसिरहेका छन् । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको प्रकोप कोरिया र जापानमा समेत महामारीका रुप लिन थालेपछि त्यहाँ रहेका नेपाली त्रासमा बसिरहेका हुन् । पछिल्लो तथ्याकंअनुसार कोरियामा ६ सय २ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने यसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ...

एसिडपीडितलाई अनुहारको चिन्ता

काठमाडौं । एसिड हिंसामा परेका महिला न्याय पाउन भौँतारिरहेका छन् । एसिडले पोलिएको अनुहारका कारण पाउने लाञ्छनाबाट जोगिन छोपेर हिँड्न बाध्य छन् । चार वर्षअघि ट्युसन पढ्न जाँदै गर्दा सङ्गीता मगर र सीमा बस्नेतमाथि जीवन खड्काले एसिड प्रहार गरेका थिए । एसिडले अनुहार र शरीरका विभिन्न भाग जलेदेखि नै सङ्गीता पीडामै छिन् । एसिड आक्रमणपछि उनको पाँच पटक शल्यक्रिया भयो...

भोलि २३ तारिख भिटेन र बिवेक वाईवाले टोकियोम धुम मच्चाँउने, कार्यक्रमको सम्पूर्ण तयारी सकियो

टोकियो । चर्चित र्याप गायक भिटेन र विवेक वाईवा सहितको भोलि टोकियोको सिन्जुकुमा हुने म्युजिकल नाईटको सम्पूर्ण तयारी सक्किएको छ । टोकियोको मुटु सिन्जुकुको वार्प( WARP) मा आयोजना हुने ‘ म्युजिकल नाईट, लाईभ ईन टोकियो भोलुम २’ नामक साँगितिक कार्यक्रममा   भिटेनले आफ्ना दर्शक, स्रोताहरुका लागि गाउने छन् ।  फरक र विशिष्ट र्याप गायनको माध्यमबाट संसारभर छरिएररहेका नेपाली युवाहरुको मन जित्न सफल भिटेन आफ्ना सांगिततिक कार्यक्रमहरु लिएर विश्वका...

फरेन्सिक रिपोर्ट: विजयले मुनाको हत्या गर्नुपर्ने कारण भेटिएन

काठमाडौं । ललितपुर सनेपाकी मुना कार्की र कामदार विजय चौधरी मृत्यु प्रकरणको रहस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ नभेटिएको प्रहरीले जनाएको छ । सानेपास्थित मुनाकै घरमा २४ वर्षीया विजयले नै ४८ वर्षीय मुनाको हत्यापछि आत्महत्या गरेको बताइरहेको प्रहरीले फरेन्सिक रिपोर्टमा विजयले अपराध गर्नुपर्ने कुनै स्पष्ट कारण नदेखिएको बताएको हो । मुना र विजय दुवैको मोबाइल फरेन्सिक अध्ययनका लागि...

आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ

रौतहट । आफनै क्लिनिककी महिला सहकर्मीलाई जबरदस्ती करणी गरेको आरोपमा रौतहटका एकजना चिकित्सक (अहेब)लाई प्रहरीले पक्राउ गरेको छ । मौलापुर नगरपालिका ५ घरभई गरुडा हाल ४ स्थित अर्चना पोेलीक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दैआएका ३५ बर्षिय श्यामशुन्दर पटेललाई जबरदस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाको जाहेरीको आधारमा अहेव पटेलमाथी जबरदस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट...

वुहानबाट ल्याइएका नेपाली खरिपाटी क्वारेन्टाइनमा

काठमाडौं । कोरोनो भाइरसको महामारी फैलिएको चीनको वुहान सहरबाट उद्दार गरी नेपाल ल्याइएका १७५ जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य परीक्षणपछि उनीहरुलाई क्वारेन्टाइनमा लगिएको हो । सो स्थानमा उनीहरुलाई बस्न विशेष व्यवस्था मिलाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै उनीहरूलाइ राखिने जनाएको छ। विमानस्थलमा परीक्षणका क्रममा कसैको स्वास्थ्यमा...

कारागारमा गोरे र शोभराजको दोस्ती !

काठमाडौं । नाटकीय शैलीमा विभिन्न देश पुगेर हत्या गर्ने विश्वकुख्यात अपराधी चार्ल्स शोभराज र प्रहरीलाई नै हात लिएर विमानस्थलबाटै ३८ क्विन्टल सुन तस्करी गर्ने अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ । सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा रहेका उनीहरूको जेलभित्रै दोस्ती झाँगिएको नयाँ पत्रिका दैनिकमा समाचार छ । शोभराज र गोरेको जेल दैनिकी चेस र बाघचाल प्रतिस्पर्धामा बित्ने गरेको छ । उनीहरू दैनिक चेस र...

प्रेस रिभ्यू : रक्सीको नियमन रोक्न बेलायत र ईयूको दबाब, कारागारमा गोरे र शोभराजको दोस्ती

काठमाडौं । आज फागुन ४ गते आइतबार देशमा प्रमुख राष्ट्रिय दैनिकहरुमा चीनबाट फर्काइएका नेपाली, सरकारको दुई वर्षको समीक्षालगायतका समाचारले प्राथमिकता पाएका छन् । मादक पदार्थ नियमन तथा नियन्त्रण गर्न तयार पारिएको कार्यनीति बेलायत र युरोपेली युनियन (ईयू) को दबाबमा रोकिएको खुलासा भएको कान्तिपुर दैनिकमा समाचार छ । एक वर्षअघि मन्त्रिपरिषद्मा पुगेको कार्यनीति नेपालका लागि तत्कालीन बेलायती राजदूत रिचर्ड मोरिस र युरोपेली...

टोकियोमा यसरी देखाईयो लाखे नाँच,जपानीहरुले गरे प्रसंशा(भिडियो)

टोकियो । नेपाल भ्रमण वर्ष सन २०२० को प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु गर्नेक्रममा, गत साता टोकियोमा लाखे नाँच प्रस्तुत गरियो । टोकियोको मुटु ईकेबुकुरो ईकेबुकुरोमा आयोजित एक मेलामा २ दिनसम्म स्टलराखी नेपालबारे जानकारी गराईएको थियो । सो कार्यक्रमा, लाखे नाच, कुमारी तथा अन्य विभिन्न नेपाली समुदायका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो । ...