प्रेस रिभ्यू : थप तीन जनामा कोरोनाको आशंका, पाँच अस्पताल स्ट्यान्डबाईमा

काठमाडौं । आज माघ १२ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा नोवल कोरोना भाइरसको संक्रमणको बारेमा समाचारहरु प्रकाशित भएका छन् । त्यस्तै, सभामुख पदको निर्वाचनको बारेमा पनि समाचारहरु प्रकाशित भएका छन् । ‘नोवल कोरोना’ संक्रमण पुष्टि नहुँदै संक्रमितलाई किन डिस्चार्ज गरियो भन्दै कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलन सुरु भएको कोरोना भाइरस अमेरिका, जापान, थाइल्याण्ड,...

सुंगुर वर्षको विदाई र मुसा वर्षको स्वागत सहित आज सोनाम ल्होसार मनाईँदै

११ माघ, काठमाडौं । तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले आज नयाँ वर्ष मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ ।...

कोरोना भाइरस नेपालसहित विश्वभर

काठमाडौं । छिमेकी मुलुक चीनको हुबेई प्रान्तको राजधानी सहर उहानबाट फैलिएको जटिल कोरोना भाइरस नेपाललगायत विश्वभर फैलिन थालेको छ । नेपालमा यो रोगको संक्रमण फैलिने क्रममा एक जना नेपाली प्रभावित भएका छन् भने अन्य व्यक्तिसमेत प्रभावित हुन सक्ने भय बढेको छ । कोरोनाको संक्रमणबाट पीडित भएका ती नेपाली केही दिनअघि मात्रै उहानबाट नेपाल आएका थिए । उनी विद्यार्थी हुन् ।...

जापानमा कोरोना भाईरस संक्रमित दोस्रो व्यक्ति भेटियो, संक्रमण बढ्न सक्छ सतर्कता अप्नाऔँ

टोकियो । जापानमा अर्का एक जनामा कोरोना भाईरस भेटिएको छ । जापान भ्रमणमा रहेका एक ४० वर्षिय मानिसमा कोरोना भाईरसको संक्रमण भेटिएको र हाल उनलाई टोकियोमा उपचारलागि अस्पताल भर्ना गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जापान गत साता पहिलो पटक एक जना मानिसमा यो भाईरस भेटिएको थियो । चिनबाट फैलिएको यस भाईरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ...

जापानका एक हुलाक कर्मचारीले २४ हजार चिठ्ठी/पत्र सम्बन्धित ठाउँमा नपुर्याएको पुष्टी

योकोहामा, जापान  । जापान विश्वमै सबैभन्दा उत्कृष्ट हुलाक सेवा प्रदान गर्ने मुलुक हो । यहाँ सरकारी कार्यलय देखि निजी क्षेत्र सबैले  हुलाक सेवालाई मूख्य सेवाकोरुपमा प्रयोग गर्ने गर्दछन् । तर यहि ठाउँमा, हुलाकीले चिठ्ठी पुर्याउनुपर्ने ठाउँमा नपुर्याए के होला ? पक्कै धेरै ठूलो समस्या सिर्जना गर्न सक्दछ । दुर्भाग्यवश, एक ६१ वर्षिय हुलाकीले २४ हजार चिठ्ठी/पत्रहरु तोकिएको ठाउँमा पुर्याउनुको सट्टा...

कोरोनाभाइरस फैलिनेक्रम तीब्र: वुहानभित्र र बाहिर यात्रा नगर्न चीनको आह्वान

चीनका अधिकारीहरूले मानिसहरूलाई वुहान शहरतर्फ र त्यहाँबाट बाहिर यात्रा नगर्न आह्वान गरेका छन्। वुहान पछिल्लो भाइरसको सङ्क्रमणको केन्द्रमा रहेको चिनियाँ शहर हो। सो भाइरसका कारण हालसम्म नौ जनाको ज्यान गएको बताइएको छ। झन्डै नब्बे लाख जनसङ्ख्या भएको वुहानका बासिन्दालाई भिडभाडमा नजान र सार्वजनिक जमघट कम गर्न भनिएको छ। उक्त कोरोनाभाइरस वुहानबाट अन्य चिनियाँ प्रान्तहरू एवम् संयुक्त राज्य अमेरिका, थाइल्याण्ड र कोरियामा समेत...

ब्याचलर पार्टी भन्दै प्रियंकाको मस्ती मुडले कलिउडमा मच्चियो हंगामा !!

बिहे गर्नुभन्दा अगाडि ब्याचलर पार्टीको आयोजना गरिन्छ । विशेषगरि, बैबाहिक जीवनमा बाँधिन लागेकी यूवती वा यूवकलाई उनीहरुको साथीले ब्याचलर पार्टी दिने गर्छन् । नायिका ऋचा शर्माको ब्याचलर पार्टीको पनि राम्रै चर्चा भएको थियो । अब, नायिका प्रियंका कार्की पनि ब्याचलर पार्टीका लागि भन्दै थाइल्याण्ड उडेकी छिन् । आफ्ना केही साथीहरुको साथमा प्रियंका ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेकी हुन् । प्रियंकाले...

यस्तो रहेछ अस्ट्रेलिया काण्डको वास्तविकता

सामाजिक संजालमा निकै भाइ’रल भएको छ “अष्ट्रेलिया का’न्ड” आखिर के हो त यो अस्ट्रेलिया का’ण्ड ? धेरै व्यक्ति यस का’ण्डको वास्तविकता र अस्तित्वको बारेमा जान्न उत्सुक रहेका छन्। हालै मात्र सामाजिक सञ्जालमा भाइरल हुन थालेको एउटा पो’र्न भिडियोबारे सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा विवादास्पद बहस सुरु भएका छन् । सामाजिक सञ्जालमा सक्रिय रहेकाहरूले उक्त भिडियो नेपाली युवतीको भएको भन्दै सोमबार...

छ बुँदे टोकियो घोषणापत्र सहित च्याप्टर सम्मेलन सम्पन्न एक दर्जन पुस्तक विमोचित

टोकियो  । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को तेस्रो च्याप्टर सम्मेलनले संसारभरि छरिएका साहित्यकारहरुलाई एकै ठाउँमा राखेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको छ । संस्था स्थापना भएको दुई दशक बित्न लाग्दा सबैलाई समेट्दै नेपाली साहित्यलाई विभिन्न भाषामा अनुवाद गर्ने कार्यलाई पनि द्रूतगतिले अघि बढाउने निर्णय गरेको छ । तीन दिन सम्म चलेको सम्मेलनले पूर्व केन्द्रीय अध्यक्ष...

के हस्तमैथुनले नकारात्मक असर गर्दछ त ?

एकथरीको तर्क छ, हस्तमैथुनको स्वास्थ्यमा कुनै हानी छैन । बरु, यसले यौन आवेग शान्त गर्छ । यौन कुण्ठा हटाउँछ । मनोविकार हटाउँछ । अर्को फाइदा त के भने, हस्तमैथुनले बलात्कार जस्ता आपराधिक कृत्य कम गर्न सघाउ पुर्‍याउँछ । किनभने यसले क्षणिक रुपमा यौन उत्तेजना शान्त गर्छ । तर, किशोरवयमा पुगेपछि बढ्दो यौन चाहाना शान्त गर्न किशोर/किशोरीले यौनाङ्गमा स्पर्श गर्छन् ।...