गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता
काठमाडौं । गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र व्यवहारको उजुरी दिएको हो। उनले विमानस्थलमा जाँचका क्रममा महिला प्रहरीले आफूलाई ‘तँ’ सम्बोधन गरेको र हात हालेर दुर्व्यवहार गरेको भन्दै फेसबुकमार्फत आक्रोश पोखेकी थिइन्। उनी काठमाडौं फर्किए लगत्तै प्रहरीले बोलाउने छ वा जिल्ला प्रशासन कार्यालयमार्फत् पक्राउ पुर्जी लिएर पक्राउ गर्नेछ। त्रिभुवन...
यौन सम्बन्धमा कण्डम प्रयोग नगर्दा बेलायतमा एक जना माथि बलात्कारको मुद्दा
लन्डन । आफूसँग सम्बन्धमा रहेकी एक महिलासँग शारीरिक सम्बन्धका क्रममा कण्डम प्रयोग नगरेपछि एक डाक्टरलाई बलात्कारको मुद्दा लागेको छ । यसअघि आरोप लागेपछि डाक्टरलाई गिरफ्तार गरी अदालतमा मुद्दा चलाइएको हो । ४० वर्षका डाक्टर म्याथ्यु सिवेलमाथि मुद्दा लागेको हो । विश्वका कैयौं देशका पार्टनरको इच्छा विपरित वा झुट बोलेर यौन सम्बन्धको क्रममा कण्डम हटाइएमा यसलाई बलात्कार मानिन्छ । अदालतले यसलाई...
होटलमा प्रहरीको छापा : दलाल प्रियासहित २ अभिनेत्री यस्तो अवस्थामा पक्राउ
काठमाडौं । नेपालमा मात्र नभई भारतमा झन डरलाग्दो तरिकाले दे’ह व्यापार फैलदै गएको छ । यो बीचमा मुम्बई शहर अन्धेरीमा प्रहरीले छापा मार्दा ठुलो रहस्य खुल्न आएको छ । यहाँबाट प्रहरीले एक दलाल महिलासहित २ टिभी अभिनेत्रीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । यहाँ एक बालिका पनि रहेको जानकारी दिइएको छ । जानकारी अनुसार पुलिसले अ’परा’धीहरुलाई धेरै दिनदेखि होटेलमा रहेको...
सन २०१९ मा जापानमा आत्महत्या गर्नेहरुको संख्या घट्यो, १९ हजार ९ सय ५९ जनाले आत्महत्या गरेको तथ्याङ्क्क
टोकियो । सव २०१९ मा जापानमा १९ हजार ९सय ५९ जनाले आत्महत्या गरेका छन् । यो अघिल्लो वर्ष भन्दा ४.२ प्रतिशतले घटेकोहो । जापानमा पछिल्ला वर्षहरुमा आत्महत्याका घटनामा झिनो गिरावट आईरहेको छ । प्रहरीको तथ्यांक्क अनुसार, सन १९७८ देखि नेश्नल पोलिसी एजेन्सीले रेकर्ड लिन सुरुगरेदेखि कै, आत्महत्याको घटना २० हजारभन्दा कम भएको यो पहिलो रेकर्ड हो । शुक्रबार जारी यो...
श्रीमानका यस्ता सानातिना गल्तीहरूले पनि यसरी बिग्रन सक्छन् श्रीमतीहरू समयमै सचेत रहनुहोस्
पछिल्लो समय श्रीमतिहरु बिग्रने क्रम हाम्रो समाज मा धेरै नै देखिने गरिन्छ ! विशेषगरी श्रीमतिहरु बिग्रनुको पहिलो कारण त श्रीमान बिदेशिनु र श्रीमति को बारेमा चासो नदिनु श्रीमति हरु बिग्रिएर विदेश मा रगत बगाएर श्रीमानले कमाएको सम्पति लिगेर अरु संगै मस्ती गरि अरु संग भागेको समाचार हरु हामि धेरै नै सुन्ने गरछौ ! आफ्नो बालबच्चा श्रीमति घरपरिवार लाइ राम्रो संग...
स्याङ्जकी सुनिताले एकै पटकमा चार वटा वच्चा जन्माईन,डाक्टर भन्छन् यो अचम्म भयो
कास्की । ‘८ हजारमा एक जनालाई हुन्छ तिम्ल्याहा,’ स्त्री रोग विशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डेले भने, ‘चम्ल्याहा बच्चा त झन् ८ लाखमा एक जनालाई हुन्छ । यो एकदमै विरलै हुने घटना हो ।’ बिहीबार स्याङ्जा पुतलीबजार–१ की सुनिता पौडेल प्रधानले मनिपाल अस्पतालमा चम्ल्याहा बच्चालाई जन्म दिइन । सुनिताले चम्ल्याहा बच्चा जन्माएको खबरले सामाजिक सञ्जालदेखि अखबारसम्म भरिएको छ । उनै सुनिताको शल्यक्रियामा संलग्न...
पोर्चुगलका ७५ वर्षका कलाकार म्यानुअल भन्छन – म’र्नुअघि नेपाल घुम्ने धोको छ !
लिजवन, पोर्चुगलमा ७५ वर्षीय एकजना यस्ता कलाकार छन्, जसको जीवनको अन्तिम धोको नै नेपाल घुम्नु रहेको छ। उनले विश्व नचहारेको ठाउँ छैन। तर, जीवनको उत्तराद्र्धमा आइपुग्दा नेपाल जान नसकेकोमा उनी केही निरास र भावुक पनि छन्। हिजो आज उनी नेपाली ढाका टोपी लगाएर पोर्चुगलको राजधानी लिस्बनमा चाहर्दै गरेको भेटिन्छन्। अर्को वर्ष उनी नेपाल आउन पैसाको जोहो गरिरहेका छन्। यसका...
प्रेमका लागि शाही पद त्याग गरेपछि राजकुमार ह्यारी सर्वसाधारण माझ
लन्डन । बेलायतका राजकुमार प्रिन्स ह्यारी बिहीबार बिहान पहिलोपटक जनताको बीचमा आएका छन् । केही दिनअघि मात्र महारानी एलिजाबेथले नाति प्रिन्स ह्यारी र उनकी अमेरिकी पत्नी मेगनको इच्छाअनुसार आफ्नो वरिष्ठ शाही पद त्याग गर्ने चाहनालाई स्वीकृति दिएक्री थिइन् । यो जोडी अब आफ्नै ढंगको एक स्वतन्त्र भूमिकामा देखिदैछन् । ब्रिटेनको सिंहासनका छैठौं दाबेदार राजकुमार ह्यारी बिहीबार बकिंघम प्यालेसको बंगैचामा बच्चाहररुसँग...
पैसा कमाउने उद्देश्यले युवतीको टाउकोमा वीर्य स्खलन गरेका रुचाललाइ यसरी समात्यो प्रहरीले
चितवनको भरतपुर, विकास चोक बस्दै आएका २१ वर्षीय रविन सार्की भन्ने रुचालबाट परिवारका सदस्य आजित भइसकेका थिए । जतिवेलै फेसबुक चलाइरहने उनले कक्षा ११ पनि पास नगरी पढ्न पनि छाडेका थिए । रुचालका काकाले प्रहरीसँग भनेका छन्, ‘जतिवेलै मोबाइलमा झुण्डिराख्थ्यो । कुन दिन के गर्ला र फसाउने भन्ने लाग्थ्यो । नभन्दै प्रहरी कार्यालयसम्म आउनुप¥योे ।’ रुचाल तिनै युवा हुन्, जसलाई प्रहरीले...
सर्वाधिक पुरस्कार राशीको कविता प्रतियोगिता हुँदै
युएई । सर्वाधिक पुरस्कार राशीसहित विश्वब्यापी नेपाली कविता प्रतियोगिता हुनेभएको छ ।प्रतियोगिता सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको हो । सर्वोत्कृष्ट हुने कविले पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँसहित प्रमाणपत्र पाउने छन् । यो राशी कविता प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी रहेको कुरा संस्थाको अध्यक्ष कृष्ण बिश्वकर्मले बताए। प्रतिष्ठानले बिश्वब्यापी नेपाली कविता प्रतियोगिताको तयारी पूरा गरि देश बिदेशमा रहने कविहरुबाट प्रतियोगिताको...

