आज माघे सक्रान्ती, देशभर मनाईँदै

काठमाडौं । देशभर आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघेसंक्रान्ति पर्व स्थानअनुसार भिन्न भिन्न तरिकाले मनाइन्छ । नाम र मनाउने तरिका स्थानअनुसार फरक छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् भने थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका...

जापानमा हुनुहुन्छ भने थाहपाईराख्नुहोस् एमा(絵馬)के हो ? किन प्रयोग गरिन्छ ? (भिडियो)

टोकियो । जापानमा हुनुहुन्छ र जापानी सिन्तो तथा बुद्दिस्ट मन्दिरहरुमा पुग्नुभएको छ भने, अवश्य यस्ता दृश्यहरु देख्नुभएको छ । सायद कतिपयले त यसलाई खरिद पनि गर्नुभएको होला ? तर, यो के हो र किन प्रयोग गरिन्छ ?तपाईलाई थाह छ ? आउनुस् आज हामी यहि जानकारी दिनेछौँ । यो भिडियोमा हेर्नुहोस् यसलाई जापानी भाषामा एमा (絵馬) भनिन्छ । यसलाई नेपालीमा भाव अनुवाद...

जाडो मौसममै किन रुघाखोकीले बढी सताउँछ ? के गरे बच्न सकिन्छ ?

सबैले थाहा पाएकै कुरा हो, जाडो मौसम बढ्दै गएपछि हामीलाई रुघाखोकीले सताउन थाल्छ । अरु बेला सामान्य अवस्थामा रहने हामीलाई जसै जाडो मौसम शुरु हुन्छ, नाक बग्ने, हाच्छिउँ आउने, खोकी लाग्ने जस्ता समस्याले सताउने गर्छ । गर्मी महिनामा रुघाखोकी नलाग्ने होइन, लाग्छ तर जाडोको तुलनामा कम नै लाग्५ । फेरि त्यसबेला लाग्ने रुघाखोकीले जाडो महिनामा जस्तो बढी सताउँदैन । अरु...

तेस्रो अन्तर्राष्ट्रीय अनेसास च्याप्टर सम्मेलन भोली, नेपाली दुतावासद्वारा साहित्यकारहरुलाई रात्रीभोज सहित स्वागत

टोकियो । जापानमा भोलिबाट शुरु हुने तेस्रो अन्तर्राष्ट्रीय अनेसास च्याप्टर सम्मेलनमा सहभागी हुन आएका  पाहुना साहित्यकारहरुलाई टोकियोमा औपचारिक स्वागत गरिएको छ । नेपाली राजदुतावास टोकियोले एक विशेष  रात्रीभोजको आयोजना गरि उनिहरुलाई स्वागत गरेको हो । दुतावासले, विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली साहित्यकारहरुलाई टोकियोमा स्वागत गर्दै उनिहरुको सम्मेलनको पूर्ण सफलताको कामना सहित रात्री भोजको आयोजना गरेको  हो । भिडियोमा हेर्नुहोस् रात्रिभोजमा, महामहिम...

‘हस्तमैथुन’ को दृश्यमा आपत्ति जनाउनेहरुलाई स्वराले दिइन् यस्तो जवाफ

बलिउड अभिनेत्री स्वरा भास्करलाई एक पटक पुनः मानिसहरुले सोसल मिडियामा ट्रोल गरिरहेका छन् । हालै रिलिज भएको फिल्म ‘वीरे दी वेडिङ’ को एक दृश्यका कारण मानिसहरुले उनलाई निशाना बनाइरहेका छन् । वास्तवमा, फिल्ममा स्वरा भास्करलाई एक दृश्यमा हस्तमैथुन गरिरहेको देखाइएको छ । उक्त दृश्यका कारण ट्वीटरमा आपत्तिजनक शब्दको पनि प्रयोग गरिएको छ । फिल्ममा स्वराको भूमिकालाई केही मानिसहरुले भिन्न र महिला...

बम्बईको त्यो काल कोठी सम्झिदा अहिले पनि भक्कानिन्छु, प्यास मेटाउन आएको युवा स्तनपान गरेर फर्कियो

नेपाली समाजका कयौँ दिदी बहिनिहरु अहिले पनि बम्बईका काल कोठीहरुमा हृदयविदारक पिडा भोग्न बाध्य छन् । त्यहाँ पुगेका र पुर्याईएका हरेक नेपाली चेलीको कथा व्यथाले भरिएको छ जुन सुन्दा पनि आङ सिरिंग भएर आउँछ । त्यस्तै परिस्थितिको सिकार भएकी लेखक तथा समाजसेवी सुनिता दनुवारको कथा र व्यथा पनि निकै दर्दनाक छ । शक्ति समूहको कार्यकारी निर्देशकका रुपमा कार्यरत दनुवार आफैं पनि बेचबिखन प्रभावित हुन्...

जंगलमा भेटियो दुई टाउको ४ आँखा भएको सर्प, देख्नेबित्तिकै होस उडेपछि…

एजेन्सी । अमेरिकाको न्यूजर्सीमा पर्यावरण सल्लाहकारले दुई मुख भएको सर्प भेटेका छन् । मिडिया रिपोर्ट अनुसार यो सर्पलाई दुई व्यक्तिले समातेका थिए, जो बर्लिङ्टनमा हर्पेटोलजिकल एसोसिएट्सको काम गर्दछन् । अहिले उक्त सर्पको नाम राखिएको छ, डेव नाम गरेका व्यक्तिले सर्पलाई समातेका थिए भने त्यसकारण सर्पको नाम ‘डबल डेव’ राखिएको छ । यो सर्प हेर्दा अचम्मको रहेको छ । यस सर्पको...

संसारकै मानिसहरु भन्दा लामो आयु पाएकी जापानी हजुर आमा ( फोटो)

टोकियो ।यो तस्बिरमा देखिएकी महिलाको नाम खाने तानाखा हो । उनि विश्वकै सबैभन्दा धेरै वर्ष जिवित रहने महिलाका रुपमा चिनिन्छिन् । हाल उनि ११७ वर्षकी भईन ।हाल उनि  जापानको क्युसु क्षेत्रमा पर्ने फुकुओका नर्सिङ् होममा रहँदै आएकी छिन् । ...

अष्ट्रेलियाका डढेलाे प्रभावितका लागि सन्दिप लामिछानेकाे टिसर्ट लिलाममा

मेलबर्न । मेलबर्न स्टार्सले अष्ट्रेलियाका आगलागि प्रभावितलाई सहयोग गर्न नेपाली बलर सन्दिप लामिछानेको क्रिकेट टिसर्ट लिलामीमा राखिएको छ  । अष्ट्रेलियामा जारी बिग व्यास लिगका क्रममा गत जनवरी २ मा मेलबर्न स्टार्सको टिमले सिड्नीमा सिड्नी थन्डर विरुद्ध खेलेको थियो । स्टार्सका अनुसार सोहि दिन मैदानमा उत्रिएका खेलाडिले लगाएको टिसर्ट च्यारिटि अक्सनमा राखिएको हो । टिसर्टमा हरेक खेलाडीले आफ्नो हस्ताक्षर गर्नेछन् । त्यस्तै...

चिसो मौसममा देखापर्ने प्रमुख स्वास्थ्य समस्या, यस्ता छन् समाधानका उपाय

यतिखेर मुलुकभर चिसो बढेको छ। वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जाडोयाम लागेसँगै यससँग सम्बन्धित रोगहरु पनि देखिन थालेका छन्। विषेशत: गर्मी समयभन्दा जाडोमा बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी समस्या हुन्छ। चिसोबाट जोगिन सकियो भने  धेरै रोगबाट बच्न सकिन्छ। चिसोमौसममा देखापर्ने प्रमुख स्वास्थ्य समस्या हिउँले खानु यो समस्या विशेषगरी हिउँ पर्ने ठाउँमा...