बाग्लुङ समाज जापानको तेश्रो अधिवेशन तथा चैते दशैँ मेला मे ३ तारिख हुने
टोकियो । बाग्लुङ समाज जापानको तेश्रो अधिवेशन तथा चैते दशैँ मेला मे ३ तारिख हुने भएको छ । आईतबार टोकियोमा सरोकारवालाहरुको अन्तर्कृयाले सो निर्णय गरेको हो । यस अघि अप्रिल ३ देखी ५ तारिख सम्म गर्ने भनिएता पनि बिबिध कारणले गर्दा मे ३ तारिखको लागि टोकियोको मेगुरो कुमिन सेन्टरमा कार्यक्रम गर्ने निर्णय गरिएको समाजका सचिव राजु केसिले जानकारी दिनुभयो । त्यस्तै अर्का...
कोरोना भाइरस विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार कोरोनाभाइरसको महामारीलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । मात्र एक हप्ताको अन्तरमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या १० गुणा वृद्धि भएपछि डब्लुएचओले यो घोषणा गरेको हो । यस भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय १३ पुगेको छ भने शुक्रबार बिहानसम्ममा चिनियाँ स्वास्थ्य आयोगले यस रोगबाट संक्रमित हुनेको सङ्ख्या ९ हजार ६ सय...
टोकियोको एक ईन्डियन नेपाली रेस्टुरेन्टमा २ भारतिय मृत भेटिए, कारण खुल्न बाँकी
टोकियो । बिहिबार बिहान, टोकियोको ओता वार्डको नाखारोकुगोस्थित तान्सेन भ्यु नामक ईन्डियन नेपाली रेस्टुरेन्टमा २जना भारतिय नागरिक जस्तो देखिने दुई व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ४० वर्ष उमेरका त्यि दुई, रेस्टुरेन्ट भित्र मृत भेटिएका हुन् । पसल नजिकैको स्थानिय एक महिलाले पसल भित्र मानिस ढलिरहेको आशंका सहित प्रहरीलाई खबर गरेपछि, प्रहरी घटना स्थालमा पुगेको थियो । प्रहरी घटना स्थलमा पुग्दा दुबै जना मृतअवस्थामा रहेका थिए । प्रहरीका अनुसार,...
कोरोना भाईरस संक्रमणको त्रासले जापानी बजारमा मास्कको अभाव, चिकित्सक भन्छन् मास्कले भाईरस छेक्दैन( पुर्ण जानकारी)
टोकियो । कोरोना भाईरसको संक्रमणबाट बच्न मास्कको प्रयोग गर्ने चिकित्सकहरुको सुझाव पछि, जापानका बजारहरुमा मास्कको अभाव हुन पुगेको छ । दिनप्रतिदिन संक्रमण फैलिनेक्रम बढ्दै जाँदा मानिसहरु सुरक्षा सतर्कता बढाउँदैछन् । जसका कारण बजारमा मास्क किन्नेहरुकोसंख्या ह्वात्तै बढेको छ । सामान्य अवस्थामा पनि जापानमा मास्कको प्रयोग अन्यत्रको तुलनामा अधिक हुने गर्दछ । प्राणघातकनोवल कोरोना भाईरसको बढ्दो संक्रमणबाट बच्नका लागि मास्क प्रयोग...
अवसर नपाउँदा हजारौँ नर्स विदेश पलायन
काठमाडौं । नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक छ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी खनियो । आफन्तको सोर्स लगाएर बसुन्धरास्थित एक अस्पतालमा बल्ल बल्ल पाएको जागिरबाट आउने तलबले गाडीभाडा र खाजासमेत नपुगेपछि उनी हाल अस्ट्रेलिया पुगेकी छन् । लोहनी जस्तै नर्सिङमा स्नातक सकेपछि सत्यम शर्माले पनि निक्कै...
देन्स्या (電車) दैनिकी ( कबिता)
देन्स्या दैनिकी(कबिता) एकाबिहानै, बाहिर चिसो, चिसिएको सिरेटो, भित्र तातो बाफिएको बाफ । गाउँमा आमैले सिन्की खाँदेर खाल्डोमा हालेजस्तै यहाँ मान्छेले मेसिनै खाँदेर खाल्डोमा हालेका छन् अनि, खाल्डो भित्रकै मेसिनको खाल्डोमा एकिइनले मान्छे खाँद्दै, मान्छेले मन खाँद्दै, माछे भन्दा मन अमिल्याएका छन् । उता आमैले खाँदेको सिन्की हप्ता दिनमा अमिलिन्थ्यो, यता एकिइनले खाँद्ने सिन्की दशकौँ बित्दा पनि उस्तै छ तर, मन भने मिनेट नहुँदै अमिलिई रहेछ । मन नै हराएका मेसिन जस्ता मान्छे, अचल मेसिन जस्तै मौन...
कोरोनाका कारण मृत्यु हुनेको संख्या ८२ पुग्यो, ३ हजारमा संक्रमित भएको पुष्टि
एजेन्सी – चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । यसका साथै तीन हजार व्यक्ति यसबाट संक्रमित भएको पुष्टि भएको छ । चीनले नयाँ वर्षमा दिइएको बिदा पुनः तीन दिन थपेको छ । सार्वजनिक बिदा आइतबारसम्म लागू हुनेछ । हुबेईमा मृत्यु हुनेको संख्या ५६ बाट ७६ मा पुगेको छ । साथै, विभिन्न स्थान गरी ६ जनाको मृत्यु भएको...
जेआरएफ (JRF) वालेटबाट नेपाल आइडल-३ मा भोट हाल्न सकिने तथा रेमिट को सुबिधा प्रयोग गर्न सकिने
‘जसो गर जे भन जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो’। भन्ने 1974 AD को गीतजस्तै हामी नेपालीहरु जहाँ रहे पनि हाम्रो मन नेपाल तिर नै घुमिरहेको हुन्छ र नेपाली गीत संगीतमा रमाइ रहेको हुन्छ । नेपालको कला र संगीतमा चासो रहिरहेको हुन्छ । हाल नेपाल तथा संसारभर छरिएर रहेका नेपालीहरुमाझ लोकप्रिय रहेको कार्यक्रम NEPAL IDOL SEASON 3...
टोकियोमा हुने सोनाम ल्होसार साँझको तयारी अन्तिम चरणमा,१ दर्जन बढी कलाकारहरुको प्रस्तुती रहने
टोकियो । तामाङ समाज जापानको आयोजनामा २८५६ औं जिवा साेनाम ल्होसार साँझलाइ धमकेदार बनाउन १ दर्जन भन्दा बढी स्थानीय तथा राष्ट्रिय कलाकारहरु टोकियो आउने भएका छन् । ल्हाेछार कार्यक्रमकाे उदघाटन् नेपालदेखि पाल्नु हुने अतिथि लामा नेपाल अहिंसावादी बौद्धधर्म विश्वशान्ति चक्र संघको केन्द्रीय गुम्बा दाउन्नेका अध्यक्ष तथा प्रमुख लामा खेन्पो पेमासम्बा लामाबाट हुने भएकाे छ । कार्यक्रमलाइ संगीतमय बनाउनका लागि स्थानिय तथा...
गायिका आश्था राउतलाई १ वर्ष कैद र १० हजार जरिवानासम्मको कारवाही
काठमाडौं । चर्चित गायिका आस्था राउतलाई पक्राउ परे लगत्तै उनीविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको छ । गायिका राउतलाई प्रहरीले ‘अभद्र व्यवहार कसुर’ मा अन्तरगत मुद्दा चलाउने तयारी गरेको हो । गायिका राउतलाई प्रहरीले पक्राउ गरेको छ । राउत सोमबार बिहान प्रहरी कार्यालय, टेकु पुगेकी थिइन् । प्रहरीले त्यहीबेला उनलाई पक्राउ गरेको हो । गायिका राउतलाई ‘अभद्र व्यवहार’ सम्बन्धी कसुरमा पक्राउ...

