ओनिगिरी(お握り) सामान्य भातको डल्लो तर लाखौँको कारोबार हज्जारौँ रोजगार

टोकियो । जापान बस्ने हामी त सबै ओनिगिरीसँग एक किसिमले राम्रोसँग परिचित नै छौँ । यसका अलवा जापान आउन चाहने र जापानका खानाहरुका बारेमा चासो राख्ने व्यक्तिहरु पनि ओनिगिरीलाई नजिकबाट चिन्नुहुन्छ होला । कतिलाई त जापानको एकदमै मन पर्ने परिकार मध्येको एक पनि हुनसक्ला । तर कन्भिनियन्स स्टोरमा राखिएका आकर्षक र मिठा ओनिगिरीका बारेमा तपाईसँग भएको जानकारी पर्याप्त नहुन...

कोठे भान्छा तत्काल रोक्न मन्त्रीको प्राधिकरणका कर्मचारीलाई निर्देशन

काठमाडौं, १ भदौं । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरण भित्र रहेको कोठा–कोठाको भान्छा तत्काल रोकन निर्देशन दिएका छन् । मन्त्री शाहीले विद्युत प्राधिकरणका विभिन्न शाखा र कर्मचारीहरुको कोठा–कोठामा रहेका भान्छा बन्द गर्न निर्देशन दिएका हुन् । एउटा शाखामा मात्रै क्यान्टिन हुनपर्ने र कोठा–कोठामा आफ्नो अनुकुल किचेन राख्न नपाइने उनले बताए । एउटै कार्यालयमा भएका धेरै भान्छाले ठूलो मात्रामा विद्युत खपत गर्ने...

बाढी पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ७९ पुग्यो, उद्धार कार्य जारी

काठमाडौं, ३० साउन । देशभरका विभिन्न भागमा परेको अविरल वर्षापछि गएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ७९ पुगेको छ । प्रहरी प्रधान कार्यालयले तयार पारेको रेकर्डअनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ७९ पुगेको र त्यसैगरी बाढी पहिरोमा परि ५५ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै विभिन्न जिल्लामा गरी २१ जना घाईते भएका छन् । प्रहरीका अनुसार मोरङमा सबैभन्दा धेरै...

आज सहमति नभए डा.गोविन्द केसीले अनशनमा पुरानो रेकर्ड तोड्दै

काठमाडौं, ३० साउन । चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ औं पटक अनसनमा बसेका डा. केसीले नयाँ रेकर्ड बनाउन लागेका छन् । डा. केसी अनसन बस्न थालेको आज २२ दिन पुगेको छ । सरकारी पक्ष र डा. केसी पक्षबीच सोमबार पनि वार्ता सफल हुन नसके भोलिबाट उनले अनसनको नयाँ रेकर्ड बनाउनेछन् । डा. केसीको श्वास प्रश्वासमा समस्या देखिन थालेको छ...

पाइलटले खोले पेट्रोलपम्प !

काठमाडौं, ३० साउन । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनु पर्ने अवस्था छ । तर, यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । नेपालगन्जका अभयकुमार टन्डन पाइलट हुन तर अहिले उनी पेट्रोलपम्प सञ्चालन गरिरहेका आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।  पाइलट अध्ययन गर्न ३० वर्षीय अभयले ६० लाख रुपैयाँ...

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो, उद्धार कार्य जारी

काठमाडौं, २९ साउन । देशभर बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ । आइतबार बिहान १० बजेसम्ममा देशभर गरी ५१ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले जानकारी दिएका छन् । विििभन्न जिल्लाबाट ५१ जनाको ज्यान जादा अहिलेसम्म ८ जना बेपत्ता भएका छन् । त्यसैगरी १६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । उनका अनुसार सुनसरीमा ८...

के तपाईं जागिरको खोजीमा हुनुहुन्छ ? त्यसो भए भृकुटीमण्डप जानुस्

काठमाडौं, २६ साउन । के तपाईं जागिरको खोजीमा हुनुहुन्छ ? त्यसो भए शुक्रबार र शनिबार दुईं दिन भृकुटीमण्डप जानुहोस् त्यहाँ तपाईंले जागिर पाउनुहुनेछ । बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) हुँदैछ । यही शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधै सम्पर्क गराई जागिरको अवसर दिलाउनका लागि...

काठमाडौंका मेयरलाई विलासी गाडी

काठमाडौं, २३ साउन । पदभार ग्रहण गर्नासाथ जनप्रतिनिधिका लागि महंगो मोबाइल किन्ने निर्णय गरेर विवादमा आएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्ना लागि बिलासी गाडी किनेका छन् । मेयर शाक्यका लागि झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फच्र्यूनर’ गाडी काठमाडौंमा आइपुगेको छ । भन्सार छुटाएर ल्याइएको गाडी अहिले राष्ट्रिय सभागृह परिसरमा राखिएको छ । त्रिपालले ढाकेर राखिएको गाडीको नम्बर...

जापानी व्यस्थ दैनिकीको एउटा पाटो: भेन्डिङ मेसिन (自動販売機)

टोकियो । जापानको आकर्षक पाटो भेन्डिङ मेसिनहरु पनि हुन् । जापानमा भेन्डिङ् मेसिन जता जतै भेटिने सजिला पसलहरु हुन् । सामान्यत भेन्डिङ मेसिनलाई सामान्य भाषा बुक्झ्ने हो भने, स्वचालित मानव रहित पसल हो, जहाँ तोकिएको पैसा हालेर आफुले किन्न चाहेको सामानसँग सम्बन्धित बटम थिचे पुग्छ । न कसैसँग बोल्ने झन्झट, न मुल्य सोध्ने झन्झट ।यस्ता भेनडिङ् मेसिनहरु २४ सै...

अष्ट्रेलियामा शेष घलेले चार तारे होटल बनाउने

मेलवर्न, २० जुलाई । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले अष्ट्रेलियाको मेलबर्नमा चार तारे होटल खोल्ने भएका छन् । मेलबर्नको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टमा रहेको ब्याकप्याकर होटल खरिद गर्दै त्यहाँ चार तारे होटल बनाउने योजना बनाएका छन् । घलेले केही महिनाअघि २ करोड ७१ लाख डलरमा खरिद गरेका थिए । हाल नेपालमा दुर्गम हिमाली गाउँ लाप्राकमा भूकम्प पीडितका लागि नमूना वस्ती...