नवरात्रको छैटौँ दिन देवी कात्यायिनीको पूजा गरिँदै
काठमाडौं । हिन्दु नेपालीहरुको महान चाँड बडा दसैँको आज छैटौँ दिन हो । आजको दिनमा कात्यायिनी भगवतीको पूजा तथा अर्चना गरिन्छ । नवरात्रीको छैटौँ दिन आज अष्टमातृका भगवतीको छैठौँ शक्तिका रुपमा कात्यायिनी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगतिपथमा अगाडि बढ्ने धार्मिक विश्वास...
दशैंको पाँचौ दिन आज स्कन्दमातालाई पुजिदै
काठमाडौं । आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो...
योशिदा हिदेफुमी, जापानमा रुन सिकाउने शिक्षक तपाई पनि रुने कि
टोकियो/जापान । तपाई कत्तिको रुने गर्नुहुन्छ ? तपाईँको आखाँबाट आँशु नझरेको कति भयो ? तपाईलाई थाह नहुनसक्छ, पछिल्ला वर्षहरुमा जापानमा समूहमा बसेर रुने एक फरक अभियान फस्टाउँदै गएको छ । किनकी रुनु पनि स्वास्थ्यको लागि फाईदा जनक हुन्छ। रुई खाचुー涙活( आँशु को खोजी) यो शब्द जापानीहरु माझ लोकप्रिय बन्दै गएको छ । यो यस्तो अभ्यास हो, जसले मानिसहरुलाई रुन मद्दत...
जापानको एक पृथक मेला-खानामारा मेला(かなまら祭り)जहाँ पाईन्छ पुज्नेदेखि खाने परिकार सम्म लिंग
टोकियो । जापान केवल भौतिक विकासको दुनियाँमा मात्र होईन,संस्कृति र परम्पराको जगेर्ना तथा सम्बर्द्धनमा पनि उत्तिकै अग्रपंत्तिमा रहेको छ । जुन कुरा जापानमा मनाईने विभिन्न सांस्कृतिक मेला तथा चाडपर्वहरु हेर्दा प्रष्ट अनुभव गर्न सकिन्छ । आज तिनै विविध परम्परागत चाड मध्ये एक,जो झट्ट देख्दा अस्लिल जस्तो लाग्छ”खानामारा मेला”(かなまら祭り) का बारेमा जानकारी राख्ने प्रयास गरेका छौँ । यो मेला जापानको कावासाकी...
बडादशैँ शुरुः आज घटस्थापना ११ः४६ मा
काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै...
लोकप्रिय गायक सूर्य खड्कासहित झण्डै आधा दर्जन संघसंस्थाका पदाधिकारीमा कोरोना संक्रमण
टोकियो/जापान । जापानमा रहेका नेपाली समुदायमा कोरोना संक्रमण फैलिएको छ । यस साता जापानका नेपाली समुदायमा हालसम्मकै धेरै संक्रमण पुष्टि भएको छ । एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापानका अध्यक्ष सूर्य खड्का जनसम्पर्क समिति जापानका पूर्व सभापती डिपी कँडेल,रुपन्देहि समाज जापानका पूर्व अध्यक्ष पशुपती गिरी, बाग्लुङ समाज जापानका उपाध्यक्ष यमकान्त कँडेल तथा नेपालबाट आएका...
घरायसी विवादमा श्रीमतीको हत्या
काठमाडौँ । झापाको कमल गाउँपालिका–२ त्रिवेणी चोकमा शनिबार आफ्नै श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादमा ३४ वर्षीय रामजी थापाले खुकुरी प्रहार गरी २४ वर्षकी श्रीमती रीता थापाको हत्या गरेका हुन् । घरायसी विषयमा विवाद बढेपछि आक्रोशित हुँदै रामजीले घरभित्रबाट खुकुरी झिकी घाँटीमा प्रहार गर्दा रीताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी...
एसिडको घाउमा मायाको मलम
नवलपुर । एसिड आक्रमणमा परेपछि कावासोती नगरपालिका–१६ हर्वासीकी वसन्ती परियारको हुलिया फेरियो। उनी आफ्नो नयाँ रूपरंग देखेर डराइन्। पतिको मायामा कमी आउँछ कि भन्ने लाग्यो। ससाना छोराछोरीमा मानसिक असर पर्छ कि भन्ने पनि डर थियो। तर, एसिडको घाउमा उनका पति यमनारायणको मायाले मलम लगाइदिएको छ। त्यही मायाले उनको आत्मबल कमजोर हुन दिएको छैन। ‘पहिला के होला भन्ने डर थियो। आजभोलि...
यस वर्षको दशैँको टीकाको साइत सार्वजनिक, कुन देशमा कहिले ?
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजया दशमीको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोबास गर्ने नेपालीबाट टीकाको साइत माग भएअनुसार समितिले बिहीबार स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार साइत सार्वजनिक गरेको हो । समितिले नेपालमा कात्तिक १० गते अर्थात अक्टोर २६ का दिन बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ । यस्तै...
टिकटक प्रयोगकर्ता नेपालीहरुको समुह ‘नेपारु म्युजर’द्वारा टोकियोमा भेटघाट कार्यक्रम गर्ने
टोकियो/ जापान । जापानमा रहेका नेपाली टिकटक प्रयोगकर्ताहरु ‘ नेपारु म्युजर’ हरुले यहि अक्टोबर २५ तारिख आईतबार दशैँको अवसरमा भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएका छन् । कार्यक्रम, टोकियोको ओगिकुवोमा रहेको शाही डाइनिंग एण्ड बारमा साँझ ५ बजेबाट राती १० बजेसम्म हुने बताईएको छ । नेपालका विभिन्न ठाउँबाट आई जापानलाई कर्मभूमि बनाईरहेका उनिहरु टिकटकको मध्यमबाट नै ग्रुपमा जोडिएका हुन्...

