जापानमा बुलेट ट्रेन स्टेशनमा टिकट बिनै अनुहार पहिचान सेवा परीक्षण सुरु
निगाता/जापान। ईस्ट जापान रेलवे कम्पनी ( जेआर इस्ट) ले आउँदो नोभेम्बर ६ देखि जोएचु( शिंकान्सेन)बुलेट ट्रेन लाइनअन्तर्गत निगाता र नागाओका स्टेशनमा अनुहार पहिचान (facial recognition) प्रविधि प्रयोग गर्ने गेटको परीक्षण सुरु गर्ने भएको छ। यो नयाँ प्रणालीमार्फत यात्रुले टिकट वा आईसी कार्ड झोलामा वा गोजीबाट निकाल्नुपर्ने झन्झटबिनै गेट पार गर्न सक्नेछन्। जेआर इस्टको निगाता शाखाका अनुसार शिंकान्सेन टिकट गेटमा क्यामेरा...
टोकियोमा पर्यटकहरु घुमाउने रोबट सेवा संचालनमा
टोकियो/जापान। टोकियोको व्यावसायिक क्षेत्र निहोनबासीमा पर्यटकहरूलाई अब मानिसले होइन,काँधमा अडिने रोबोटले घुमाउँदैछ। यो नयाँ पहल विशेषगरी अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै बसेर काम गर्ने अवसर दिन सुरु गरिएको हो। जापानी रोबोट कम्पनी ओरिल्याब(OryLab)ले विकास गरेको ओरिहिमे(OriHime)नामक यो रोबोट सेतो रङको छ र हरियो आँखासहित करिब ४ किलो तौल हुन्छ। यसमा क्यामेरा, स्पिकर र माइक जडान गरिएको छ। यो रोबोटले हात झल्काउने,...
टोकियोको सेभेनइलेभेन स्टोरमा रोबोटमार्फत सेवा, श्रमिक अभाव टार्ने उपाय
टोकियो/जापान। सेभेनइलेभेन जापानले हालै टोकियोस्थित आफ्ना एक कनभिनिएन्स स्टोरमा कामदार रोबोट प्रयोग गर्न थालेको छ। जापानमा बढ्दो श्रमिक अभावका कारण स्वचालित सेवा (अटोमेशन) अभियानलाई अघि बढाउने उद्देश्यले यो परीक्षण सुरू गरिएको हो। एक रोबोटले बोतलमा रहेका पेयपदार्थ र क्यानमा रहेका मदिरा जस्ता सामानहरू र्याकमा मिलाएर राख्ने काम गर्नेछ भने अन्य रोबोटहरूले पसलको भुईँ र सिसा सफा गर्ने काम गर्नेछन्। यो पहल...
आईफोन १७ सिरिजमा एनोड ब्याट्री र eSIM मात्र डिजाइन हुने,अपेक्षाभन्दा महंगो हुने अनुमान
टोकियो/जापान। एप्पलले सेप्टेम्बर १० तारिख बिहान २ बजे (जापान समय) नयाँ आईफोन १७ सिरिज सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ। यसैबीच ताइवानको अनुसन्धान कम्पनी ट्रेन्डफोर्स(TrendForce)ले ताजा पूर्वानुमान सार्वजनिक गरेको छ, जसअनुसार नयाँ मोडलहरूमा र्याम र स्टोरेज क्षमता उल्लेख्य रूपमा बढ्ने देखिएको छ। चिपसेटको पूर्वानुमान आईफोन १७ : A19 आईफोन १७ एयर : A19 आईफोन १७ प्रो : A19 Pro आईफोन १७ प्रो म्याक्स :...
अब जापानको शौचालयमा पनि क्युआर(QR)कोड, यस्तो छ उपयोगिता
टोकियो/जापान। जापानी शौचालय निर्माता कम्पनी टोटो (Toto) ले नयाँ सेवा सुरु गरेको छ, जसले सार्वजनिक स्थानमा आकस्मिक रूपमा शौचालय खोज्नुपर्ने अवस्थामा मोबाइलमार्फत नजिकको शौचालयको स्थान मात्र होइन, त्यहाँको भीडभाडको अवस्थाबारे पनि रियल–टाइममा जानकारी उपलब्ध गराउने सुविधा दिन्छ। जापानमा, अन्य मुलुकहरूजस्तै, भीडभाडयुक्त रेल स्टेशन वा सार्वजनिक स्थलहरूमा विशेषगरी महिलाहरूको लागि लामो लाइन व्यवस्थापन गर्न कठिन हुने समस्या रहँदै आएको छ। यो महिना...
जापानमा अन्तरिक्ष खानाका विशेषज्ञ तयार गर्ने अभियान सुरु, खानामार्फत मांसपेशी र हड्डी कमजोर हुने समस्या रोक्ने लक्ष्य
टोकियो/जापान। अन्तरिक्ष यात्राको ठूला सपना साकार पार्ने उद्देश्यसहित जापानले अन्तरिक्ष खानाबारे विशेषज्ञ तयार गर्ने नयाँ प्रमाणिकरण प्रणाली सुरु गरेको छ। दीर्घकालीन अन्तरिक्ष बसाइका लागि आवश्यक ‘हाई परफर्मेन्स स्पेस फुड’ विकास गर्न यो पहल गरिएको हो। जापान सोसाइटी अफ न्यूट्रिशन एण्ड फुड साइन्स (JSNFS) का पोषणविद्हरूले “स्पेस फुड एण्ड हेल्थ एडभाइजर” नामक प्रमाणपत्र दिनेछन्। यसका लागि तयार गरिएको शैक्षिक कार्यक्रम हाल...
जापान सरकारले पहिलोपटक साइबर सुरक्षा क्षेत्रको वास्तविक स्थिति जाँच्ने, विशेषज्ञ अभाव समाधानका लागि उपाय बनाउने तयारी
टोकियो/जापान। जापान सरकारले पहिलो पटक साइबर सुरक्षा क्षेत्रको वास्तविक अवस्थाबारे छानबिन सुरु गर्ने भएको छ। यसको उद्देश्य अहिले देशमा कति साइबर सुरक्षा विशेषज्ञ छन् भन्ने तथ्यांक संकलन गर्ने र कुन क्षेत्रमा अझ बढी जनशक्ति आवश्यक छ भन्ने निर्धारण गरेर नयाँ विशेषज्ञ तयार गर्ने तथा सुरक्षित गर्ने ठोस रणनीति बनाउनु हो। हाल विश्वभर साइबर आक्रमणहरू दैनिकी जस्तै बनिरहेको अवस्थामा यसलाई रोकथाम...
शक्तिशाली ताईफु ११, जापानतर्फ नजिकिँदै, जापानको ओकिनावा लगायतका क्षेत्रमा ठूलो असर पार्न सक्ने
टोकियो/जापान। जापानको मौसम विभागका अनुसार, शक्तिशाली ताईफु ११ ‘पोर्डोल’ हाल जापानको दक्षिणमा रही प्रतिघण्टा करिब २० किलोमिटरको गतिमा पश्चिमतर्फ अगाडि बढिरहेको छ। यसको केन्द्रको वायुचाप ९८० हेप्टापास्कल, केन्द्र नजिकको अधिकतम हावाको गति ३५ मिटर प्रतिघण्टा र अधिकतम क्षणिक हावाको गति ५० मिटर प्रतिघण्टा रहेको छ। केन्द्रको आसपास ९५ किलोमिटर भित्र २५ मिटर प्रतिघण्टा भन्दा बढीको हावाहुरी चलिरहेको छ। यो ताईफु...
जापानमा विश्वकै पहिलो ३डी प्रिन्ट गरिएको रेल स्टेशन सञ्चालनमा
टोकियो/जापान। रेल प्रविधिमा निरन्तर नवीनता ल्याउने प्रयासमा रहेको जापानले फेरि एक इतिहास रचेको छ। जेआर वेस्ट(JR West)ले निर्माण गरेको विश्वकै पहिलो ३डी प्रिन्ट गरिएको रेल स्टेशन भवन अब पूर्ण रूपमा तयार भई सञ्चालनमा आइसकेको छ। नविनतम प्रविधि प्रयोग गरिएको यो भवन वाकायामा प्रान्तको अरिदा शहरस्थित जेआर केसेइ मुख्य लाइनको हाचुसिमा स्टेशनमा जुलाई २२ देखि यात्रुहरूको सेवा सुरु गरिसकेको छ। यो परियोजना...
ताईफु ९ जापानको इजु क्षेत्रमा नजिकिँदै, २ तारिखसम्ममा कान्तो क्षेत्रमा व्यापक असर पर्ने खतरा
टोकियो/जापान। जापानको मौसम विभागका अनुसार ताईफु ९ यही अगस्ट १ तारिक इजु आईल्यान्ड नजिक पुग्नेछ भने २ तारिख बिहानदेखि यो कान्तो क्षेत्र नजिकिँदै भीषण वर्षा र शक्तिशाली हावासहित असर गर्ने अनुमान गरिएको छ।मौसम विभागले उच्च छाल, भारी वर्षा, पहिरो र डुबानको जोखिमबाट सतर्क रहन विशेष आग्रह गरेको छ। आज १ तारिख बिहान ६ बजे ताईफु हाचिजोजिमाको दक्षिणपूर्व करिब २२० किलोमिटर टाढा...

