जापानको प्रमुख अटो उत्पादक टोयोटाले नाफा प्रक्षेपण बढायो,येन कमजोर बन्दा अटो उद्योग नाफामा

टोकियो/जापान। अक्टोबरदेखि डिसेम्बरको त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बरले नाफा बढेपछि टोयोटाले मंगलबार आफ्नो पूर्ण आर्थिक वर्षको नाफा प्रक्षेपण बढाएको छ। टोयोटा मोटर कर्पोरेशनको तेस्रो त्रैमासिक नाफा १.३६ ट्रिलियन येन थियो, जुन सन २०२२ को सोही अवधिमा ७२७.९ बिलियन येन थियो । सन २०२२ मा भने कोरोनाभाइरस महामारीले कम्प्युटर चिप उत्पादन हुन नसक्दा टोयोटाको उत्पादन तथा नाफा दुबै घटेको थियो। आर्थिक वर्षको...

जापानको एयरपोर्टमा दुईसाता नपुग्दै अर्काे विमान ठोक्कियो

टोकियो । जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् । दुई जनवरीको दिन जापानको हानेदा विमानस्थलमा दुईवटा विमान ठोक्किएर आगलागी भएको घटना भएको ठिक दुई हप्तापछि होक्काइदोको न्यु चितोस विमानस्थलमा पनि विमान ठोक्किएका हुन् । जापानको सरकारी समाचार माध्यम एनएचकेका अनुसार दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिक विमान ठोक्किएका हुन् । कोरियन एयरका एक अधिकारीका अनुसार उडान...

पोर्न स्टार थैना घरमै मृत भेटिइन्

एजेन्सी । पेरुकी पोर्न स्टार थैना फिल्डस घरमै मृत भेटिएकी छन् । केही समयअघि एडल्ट फिल्म उद्योगमा आफूमाथि भएको शोषण र दुर्व्यवहारको खुलासा गरेकी थिइन् । उनले आफूमाथिको शोषण र दुव्यर्वहारको खुलासा गर्दै कैयौंमाथि आरोप लगाएकी थिइन् । उनले आरोप लगाएको केही महिनामा नै उनी मृत भेटिएकी हुन् । थैनाका एक साथी र एडल्ट कन्टेन्ट क्रिएटर अलेजन्द्र स्वीटले ला रिपब्लिकालाई दिएको...

अस्ट्रेलियाले २ वर्षभित्र आप्रवासीको सङ्ख्या आधा घटाउने, विद्यार्थीका लागि अङ्ग्रेजीमा थप कडाई

सिड्नी । अस्ट्रेलिया सरकारले आउँदो २ वर्षभित्र आफ्नो देश आउने विदेशी आप्रवासीको सङ्ख्या आधा घटाउने जनाएको छ । अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख बनाउने लक्ष्य राखेको छ । यो सङ्ख्या कोभिड–१९ महामारीअघिको जस्तै छ । नयाँ योजनाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी र न्यून सीप भएका कामदारलाई भिसामा त्यति सहज हुने छैन । गृहमन्त्री...

चिनियाँ धनाढ्य व्यवसायी ज्याक माले सुरु गरे नयाँ व्यवसाय, तयारी मासुको व्यापार गर्ने अनुमान

काठमाडौं । चिनियाँ अर्बपति ज्याक माले ‘हाङजाउ माज किचन फुड’ (Hangzhou Ma’s Kitchen Food) नामक नयाँ व्यवसाय सुरु गरेका छन् । ज्याक माले चीनको पूर्वी भागमा पर्ने आफ्नो गृह सहर हाङजाउमा यस्तो व्यवसाय थालेको अन्तर्राष्ट्रीय संचार माध्यमहरुले जनाएका छन् । सुरुवाती पुँजी एक करोड यूआन (करिब १८ करोड) रहेको यस कम्पनीले अलिबाबाका लागि समेत काम गर्ने बताइएको छ । यस कम्पनीले...

नेपालकी रुक्साना कपाली बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा

काठमाडौं । नेपालकी रुक्साना कपाली बीबीसीले यस वर्षका लागि निकालेको सय प्रभावशाली महिलाको सूची अटाएकी छिन् । ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् । कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटीप्लस समूको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन् । बीबीसी सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन्। १०० प्रभावशाली महिलाको...

अब मेटाले सुरु गर्‍यो सशुल्क सेवा, विज्ञापनरहित फेसबुक र इन्स्टाग्राम चलाउन सकिने

काठमाडौं । फेसबुक र इन्स्टाग्राममा विज्ञापन हेर्न नचाहने प्रयोगकर्ताका लागि मेटाले सशुल्क सेवा सुरु गरेको छ । सोमबार एक ब्लग लेख्दै कम्पनीले युरोपमा सशुल्क योजना ल्याएको जानकारी दिएको हो । योसँगै १८ वर्ष उमेर पुगेका फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताले मेटाको यो सशुल्क सेवा प्रयोग गर्न पाउनेछन् । वेब ब्राउजरका लागि प्रति महिना ९.९९ ‍युरो (१४०० रुपैयाँ) र आईओएस डिभाइसहरूका लागि...

टोयोटाको पहिलो अर्धवार्षिक खुद नाफा दोब्बर,वार्षिक खुद प्रक्षेपण बढाईयो

टोकियो/जापान। टोयोटाले यस वर्षको पहिलो छ महिनामा आफ्नो खुद नाफा दोब्बरभन्दा बढि भएको रिपोर्टसंगै वार्षिक खुद नाफाको प्रक्षेपण २६.१ बिलियन डलरमा पुर्याएको छ। बिक्रीको आधारमा विश्वको सबैभन्दा ठूलो अटोमेकरले कमजोर येन र लागत घटाउने प्रयास पश्चाल अब २.५८ ट्रिलियन येनको अघिल्लो अनुमानको तुलनामा ३.९५ ट्रिलियन येनको वार्षिक खुद नाफाको अपेक्षा गरेको बताएको छ। “विनिमय दरको उतारचढावको प्रभावका साथै नाफा सुधार गर्ने...

इजरायलबाट नेपालीको उद्दार सुरु, पहिलो चरणमा २५३ जना काठमाडौं आइपुगे

काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्दार सुरु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट बुधबार राति २५३ जना नेपाली काठमाडौं आइपुगेका हुन् । आफ्ना नागरिकको उद्दारका लागि लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो । युद्धग्रस्त बनेको इजरायलबाट २५३ जना नेपाली नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमानबाट स्वदेश फर्किएका छन् । उनीहरू राति साढे १ बजे त्रिभुवन...

इजरायलमा १० जना नेपाली मारिएको पुष्टि, १ जना सम्पर्कविहीन

काठमाडौँ । इजरायलमा शनिबार भएको आतंककारी हमलामा १० जना नेपाली मारिएको तेल अवस्थित नेपाली दूतावासले औपचारिक रुपमा पुष्टि गरेको छ । राजदूत कान्ता रेग्मीले शनिबारको घटनामा गोली लागेका १० नेपालीको मृत्यु भएको पुष्टि गरिन् । उनले अझै १ जना नेपाली सम्पर्कमा नरहेको बताइन् । उनका अनुसार दुई जना खतरामुक्त रहेका छन् भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । अन्य...