भारत–चीन सीमामा २० भारतीय सैनिकको मृत्यु

एजेन्सी । भारत र चीनको विवादित सीमामा ४५ वर्षपछि पहिलो पटक कसैको ज्यान गएको छ । पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ र भारतीय सेनाबीचको संघर्षमा भारतीय सेनाका एक अधिकारीसमेत १९ जवानको मृत्यु भएको छ । भारतीय सेनाले मंगलबार अबेर राती एक आधिकारिक बयान जारी गर्दै भन्यो, ‘भारत र चीनको सेना गलवान इलाकाबाट पछि हटेको छ । १५/१६ जूनको राती यहाँ...

भारत र चीनका सेनाबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

नयाँदिल्ली । सीमा विवादका कारण सम्वन्ध चिसिएको बेला भारत र चीनका सैनिकबीच हिंसक झडप भएको छ । गएराति भारत लद्दाखको सीमावर्ति क्षेत्रमा गलवन घाटीमा दुवै देशका सेनाबीच भिडन्त भएको हो । भिडन्तमा भारतीय सेनाका एक अधिकृत र दुई जवान गरी तीन जना मारिएका छन् । भारतीय सेनाले विज्ञप्ति जारी गर्दै आफ्ना तीन सैनिक मारिएको जनाएको छ । सोमवार राति डि...

कोरोना संक्रमण देखेपछि बेइजिङमा थप कडाई

एजेन्सी । चीनको राजधानी बेइजिङमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दैै कडा कदम उठाइरहेको छ । बेइजिङकाम थुप्रै जिल्लाका स्कूल बन्द गरिएको छ । विभिन्न स्थानमा सुरक्षा चौकी लगाइएको छ । मानिसहरुलाई कोरोना परीक्षण गर्नका लागि आह्वान गरिएको छ । यहाँ कोरोनाको दोस्रो लहरको आशंका गरिएको छ । खेल र मनोरञ्जनको केन्द्र बन्द गरिएको छ ।सुपरमार्केट र कार्यालयमा मानिसहरुको तापक्रमको परीक्षण...

अस्पतालबाटै कोरोना संक्रमितको शब चोरी हुँदै, किन चोरिन्छन् त लासहरु ?

हामीकहाँ कोरोना भाइरसबाट मृत्यु भएका मानिसहरुको शव व्यवस्थापनमा सकस भैरहेको छ । शवको अन्त्येष्टि गर्न वा संक्रमितको शव छुन त परै जाओस् नजिक आउन पनि मान्छेहरु डराउँछन् । तर इण्डोनेसियामा भने पछिल्लो समय कोरोना भाइरस संक्रमितका शवहरु अस्पताल तथा शवगृहहरुबाट चोरी हुने घटनामा वृद्धि भएको छ । पछिल्लो समय इण्डोनेसियामा संक्रमित मृतकको परम्परागत रुपमा अन्त्येष्टिका लागि आफन्तहरुले मृतकको शव चोरी गर्ने...

भारत विश्वको चौथो सर्वाधिक संक्रमित देश बन्यो

काठमाडौं । भारतमा कोरोना संक्रमित संख्या २ लाख ९८ हजार २ सय ३८ पुगेको छ । बिहिबार लगातार दोस्रो दिन ११ हजार बढी संक्रमित बढ्यो र ३ सय ९३ को ज्यान गयो । यो आँकडा कोभिड१९ इन्डिया डट ओआरजीको आधारमा हो । यसबाहेक भारत संक्रमितको मामिलामा स्पेन (२.८९ लाख) र बेलायत (२.९१ लाख) भन्दा अघि आएको छ । अब भारत...

कोरोनाका कारण विदेशमा अलपत्र ५११ नेपालीको उद्दार

काठमाडौं । विदेशमा रहेका ५ सय ११ जना नेपालीको उद्दार गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीबार सम्म विदेशमा अलपत्र परेका पाँच सय भन्दा बढी नेपालीको उद्दार भएको जनाएको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा दुई सय ९९ जना नेपाली स्वदेश फर्किएका छन्। संघका अनुसार म्यानमारबाट २६, यूएईबाट १६८ जना, अस्ट्रेलियाबाट ११...

नेपाल ल्याइने २४ हजार १४८ नागरिकको सूची तयार

काठमाडौं । सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ । गत शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क सोमबार मात्रै बाहिर ल्याएको छ । सरकारले तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १४८ जना नेपालीलाई स्वदेश ल्याउन लागेको छ...

सर्वोच्चको आदेशपछि ब्राजिलले हटाएको आँकडा जोड्यो

एजेन्सी । ब्राजिलले कोरोना भाइरस संक्रमित र ज्यान गुमाउनेको संख्या पुनः जोडेको छ । मंगलबार सर्वोच्च अदालतले सरकारलाई आँकडाको सन्दर्भमा आदेश जारी गरेको थियो । करिब दुई दिनअघि ब्राजिलको स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटबाट कोरोना बिरामीको संख्यासँग जोडिएको थुप्रै पाना हटाइएको थियो । जसका कारण ब्राजिलको अत्यधिक आलोचना भइरहेको थियो । ब्राजिलको स्वास्थ्य विभागले आँकडालाई हटाउँदै अब आफूहरुले संक्रमणको कूल आँकडा...

इटलीमा इन्भेस्टमेन्ट बैंकले जित्यो २ अर्बको मुद्दा

काठमाडौ । नेपाल इन्भेस्टमेन्ट बैंकले १६ महिनापछि २ अर्ब ४ करोड रुपैयाँको मुद्दा जितेको छ । बैंकले इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावरसम्बन्धी मुद्दा जितेको हो । मुद्दा जितेपछि बैंकले २ अर्ब रुपैयाँभन्दा बढी पैसा फिर्ता गराउन इटालीको बैंकसँग दाबी गर्नेछ । यसबाट बैंकको वासलात थप सुदृढ र बलियो हुनेछ । तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी ई–कमेन्टिस्टी ९सीएमसी० ले कार्य सम्पादनका...

यस्तो छ विदेशबाट पहिलो चरणमा उद्धार गरिने नेपालीको विवरण

काठमाडौं । सरकारले पहिलो चरणमा विदेशबाट उद्धार गरिने नेपाली नागरिकको विवरण तयार गरेको छ। सरकारले २४ हजार १ सय ४८ जनाको विवरण तयार पारेको हो। विवरणमा ३० देशबाट फर्काइने नागरिक संख्या उल्लेख छ। ...