ब्राजिललाई अपिलः कोरोना भाइरसको पारदर्शी आँकडा साझा गर्नुहोस्

एजेन्सी । विश्व स्वास्थ्य संगठनले ब्राजिललाई कोरोना भाइरस संक्रमणको आँकडा जुटाउन र साझा गर्न अपिल गरेको छ । विश्व स्वास्थ्य संगठनले आँकडालाई पारदर्शी तरिकाले साझा गर्न पनि अपिल गरेको छ । ब्राजिल संसारको दोस्रो सर्वाधिक प्रभावित देश हो । ब्राजिलमा ६ लाख ९१ हजार बढि संक्रमित छन् । ब्राजिलमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ४० हजार बढी छ ।...

भारत कोरोना संक्रमितको संख्यामा स्पेन र इटालीभन्दा अघि, विश्वको पाँचौ प्रभावित देश

काठमाडौं । संक्रमितको संख्यामा भारत विश्वको पाँचौ सबैभन्दा बढी प्रभावित देश बनेको । भारतले संक्रमणको मामिलामा इटाली र स्पेनलाई पनि पछि छाडेको छ । भारत सरकारको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा कोरोना संक्रमितको कूल संख्या २ लाख ३६ हजार ६५७ जना रहेका छन् । यसमध्ये ६ हजार ६४२ को मृत्यु भएको छ भने १ लाख १२ हजार ७२ जना निको भइसकेका...

सार्वजनिक स्थानमा सबैलाई अनिवार्य मास्क लगाउन डब्लुएचओको सल्लाह

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मास्क लगाउँन यसअघि दिएको सुझाव परिवर्तन गर्दै सार्वजनिक स्थानमा जाँदा अनिवार्य रुपमा सबैले मास्क लगाउन आग्रह गरेको छ । डब्लुएचओले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा अनिर्वाय रुपमा मास्क लगाउन अपिल गरेको हो । नयाँ जानकारीहरु अनुसार मास्कले संक्रमण फैलाउन सक्ने वा कोरोना भाइरस रहेका ओसिला...

आज ‘पीनम्ब्रल’ चन्द्रग्रहण

एजेन्सी । शुक्रबार यो वर्षको दोस्रो चन्द्रग्रहण लाग्दै छ । यो ग्रहणलाई दक्षिण एशियाबाट पनि देख्न सकिनेछ । यसअघि १० जनवरीमा वर्षको पहिलो चन्द्रग्रहण लागेको थियो । आजको चन्द्रग्रहण शुक्रबार राति साढे ११ बजेबाट शुरु हुनेछ र शनिबार बिहानी २ बजेर ४९ मिनेटसम्म जारी रहनेछ । १ बजेर ९ मिनेट जाँदा यस ग्रहणको प्रभाव सबैभन्दा धेरै रहने बीबीसी हिन्दीले जनाएको...

कोरोना संक्रमणबाट पाकिस्तानमा मन्त्रीको मृत्यु

लाहोर। कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । तर, उनको मंगलबार निधन भयो । मुर्तुजा बलोच पाकिस्तानको...

सोमबार जापानभर ३६ जनामा कोरोना संक्रमण, टोकियो र फुकुओकामा मात्रै २९ जना संक्रमित थपिए

टोकियो । सोमबार जुन, १ तारिख जापानभर ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पनि टोकियो र फुकुओकाको किताक्युसुमा संक्रमित बढेका छन् । सँधैजसो अन्यत्र खासै उल्लेख्य संक्रमित नदेखिएपनि सोमबार टोकियोमा १३ जना तथा फुकुओकाकेनमा १६ जनामा संक्रमण देखिएको हो । यसका अलवा होक्काईदोमा ५ जना तथा खानागावाकेनमा १ जना र गिफु केनमा पनि १ जनामा संक्रमण पुष्टि...

कोरोनाबाट विश्वभर १ सय २८ नेपालीको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २८ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएईमा १ जना, बेलायतमा १ जना , अमेरिकामा १ जना, बहराइनमा २...

कोरोना संक्रमणबाट बेलायतमा अर्का पूर्व गोर्खा सैनिकको मृत्यु

एजेन्सी – कोरोना भाइरसका कारण बेलायतमा अर्का एकजना भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ । बेलायती सेना सेभन जीआरका अवकाश प्राप्त ६१ वर्षीय जितेन्द्र राईको मंगलबार निधन भएको हो । हाल बेलायतको ग्रेजमा बस्दै आएका मृतक राईको पुर्ख्यौली घर खोटाङ जन्तेडांडा–३ भएपनि पछिल्लो समय उनी उदयपुरमा बस्दै आएका थिए । बिगतमा यूके बसेर नेपाल फर्किएका राई गत डिसेम्बरमा मात्र बेलायत...

अमेरिकामा मृतकको संख्या १ लाख नाघ्यो

एजेन्सी । अमेरिकामा कोरोना भाइरससंक्रमणका कारण ज्यान गुमाउनेको संख्या मंगलबार राती १ लाख नाघेको छ । अमेरिकामा कोरोनाका कारण सर्वाधिक मृत्यु भएको छ भने संक्रमितको संख्या पनि कुनै देशभन्दा उच्च छ । यो आँकडा वर्ल्डोमिटर्सबाट लिइएको हो । अमरिकामा कोरोनाबाट १ लाख ५ सय ७२ पुगेको छ । १७ लाख २५ हजार २७५ जना कोरोनाबाट संक्रमित छन् । ४ लाख...

इटालियनको भिडियो डायरी – मेरो दिल छ पोखरामा (भिडियोसहित)

काठमाडौं । कोरोनाका कारण धेरै मानिस बिचल्लीमा छन् । अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा एक देशबाट अर्को देश गएका पर्यटकले पनि हैरानी व्यहोरेका छन् । विदेशमा कार्यरत ठूलो संख्यामा नेपाली लकडाउन र अन्तर्राष्ट्रिय उडान बन्द भएकाले घर फर्कन पाएका छैनन् । नेपालमा पनि केही देशका पर्यटक वा कर्मचारी यसरी नै रोकिएका छन् । इटलीका फिल्ममेकर रिकार्डो वियान्को यसरी नै रोकिएका पर्यटकमध्ये...