प्रधानमंत्री किशिदाद्वारा जापानमा प्रत्यक्ष वैदेशिक लगानी बढाएर १ हजार खर्ब येन पुराउने नीतिको घोषणा
टोकियो/जापान। अर्थतन्त्रको बृद्धि र वितरणको संतुलित चक्रलाइ साकार पार्न प्रधानमन्त्री किशिदाले जापानमा प्रत्यक्ष वैदेशिक लगानी १ हजार खर्ब येन पुर्याउने लक्ष्य राखेको नीति घोषणा गरेका छन् । यो हाल कायम स्तरभन्दा दोब्बर हो । यसका साथै उनले विदेशी लगानीसंगै स्वदेशी लगानीलाई पनि प्रोत्साहन गर्न चाहेको बताउँदै ठोस पहल गर्न सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिएका छन् । जापान सरकारले २६ तारिख, आर्थिक...
सिक्किमको हिमपहिरोमा तीन नेपालीको मृत्यु
्काठमाडौं । मंगलबार सिक्किममा गएको हिमपहिरो परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार करिब एक दर्जन घाइते भएका छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको छन् । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन्...
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरेर आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले...
बेलायतमा टिकटकलाई २ अर्ब १० करोड येन बराबरको जरिवाना
टोकियो/जापान। चिनियाँ कम्पनीद्वारा सञ्चालित, अत्यन्तै धेरै लोकप्रिय बन्दै गएको भिडियो पोस्टिङ एप ‘टिक टक’ ले अभिभावकको सहमतिविना बालबालिकाको व्यक्तिगत जानकारी प्रयोग गरेको भन्दै टिकटकलाई,बेलायती सूचना सुपरिवेक्षण विभागले २ अर्ब १० करोड येन बराबर जरिवाना दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले खबर प्रकाशन गरेका छन् । बेलायतमा व्यक्तिगत जानकारीको संरक्षण गर्ने अधिकार क्षेत्र रहेको सूचना सुपरिवेक्षण विभागका अनुसार, बेलायती कानूनले कम्पनीहरूले बालबालिकाको...
सिक्किममा हिमपहिरो जाँदा कम्तीमा ७ पर्यटकको मृत्यु
काठमाडौं । सिक्किमको नाथुला र गान्तोकबीचको क्षेत्रमा मंगलबार गएको हिमपहिरोमा परेर कम्तीमा ७ जना पर्यटकको मृत्यु तथा १२ जना घाइते छन् । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । हिमपहिरोमा कम्तीमा २३ जनाको उद्दार भएको भारतीय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्णल महेन्द्र रावतले भारतीय सञ्चारमाध्यमहरुलाई बताएका छन् ।हिमपहिरोमा परेकाहरुको खोजी तथा उद्दार कार्यमा भारतीय सेनाको टोली खटिएको छ । सिक्किमको स्थानीय अनलाइन...
पत्रकारलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा सलमान खानविरुद्ध मुद्दा, मार्च ३० मा फैसला
मुम्बई । बम्बई उच्च अदालतले अप्रिल २०१९ मा एक पत्रकारसँग कथित दुर्व्यवहारको सम्बन्धमा अभिनेता सलमान खानको पुनरावेदनमा मार्च ३० मा आफ्नो फैसला सुनाउने भएको छ। आफ्नो पुनरावेदनमा सलमान खानले तल्लो अदालतले जारी गरेको अदालतमा उपस्थित गराउने आदेशलाई चुनौती दिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार उच्च अदालतले बिहीबार दुवै पक्षको तर्क सुनेर मार्च ३० सम्मको लागि आफ्नो फैसला सुरक्षित राखेको...
इक्वेडरमा ६.७ म्याग्निच्युडको भूकम्प
काठमाडौं । इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पका कारण देशका धेरै सहरमा भवनमा पनि क्षति पुगेको छ भने १३ जना भन्दा बढीको मृत्यु भएको बताइएको छ । सरकारी अधिकारीका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित एल ओरु प्रान्तमा ११ जनाको मृत्यु भएको छ...
रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको छ । जसमा बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाउनु पनि भएको बीबीसीले जनाएको छ । रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ...
टर्कीमा फेरि शक्तिशाली भूकम्प
एजेन्सी । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई सातापछि सोमबार गएको अर्को शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रबिन्दु बनाएर सोमबार ६.३ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का सिरिया र टर्कीका कैयौँ क्षेत्रमा महसुस गरिएको थियो । यो भूकम्पपछि...
टर्की भूकम्पमा २४ हजारभन्दा बढीको मृत्यु
इस्तानबुल । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको छ । हजारौँ घाइते भएका छन् । उद्धारकर्मीहरूका अनुसार टर्कीएमा २० हजार ६ सय ८५ जना तथा सिरियामा तीन हजार पाँच सय जनाले ज्यान गुमाएका छन् । मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख...

