टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

काठमाडौं । टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सोमबारको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको छ । लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । उद्धार र राहत वितरणको काम जारी भए पनि ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना गरेको...

चीनमा ८० प्रतिशत मानिस काेराेनाबाट संक्रमित

बेइजिङ । चीनमा ८० प्रतिशत मानिसहरू कोभिडबाट संक्रमित भइसकेका एक प्रमुख सरकारी वैज्ञानिकले शनिबार बताएका छन् । चाइना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख महामारीविद् वु जुनयुले नयाँ वर्षको बिदाको अवधिमा मानिसहरूको ठुलो आवागमनले महामारी फैलाउन सक्ने र केही क्षेत्रमा संक्रमणलाई बढाउने सम्भावना रहेको विबो सामाजिक मिडिया प्लेटफर्ममा बताए । लाखौं चिनियाँहरू छुट्टीको पुनर्मिलनका लागि देशभर यात्रा गरिरहेका छन्,जसले...

कोरियामा कामदारको तलव न्यूनतम मासिक तलब २ लाख रुपैयाँ पुग्यो

सोल । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत दक्षिण कोरिया आएका कामदारको तलब बढेको छ । नयाँ वर्षसँगै यहाँ कार्यरत कामदारको तलब अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत बढेर प्रतिघन्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) प्राप्त गर्नेछन् भने मासिक न्यूनतम तलब २० लाख १० हजार ५ सय ८० (दुई लाख रुपैयाँ) पाउने छन् । पाँच जनाभन्दा धेरै...

विश्व तथा ब्राजिली फुटबल लेजेन्ड पेलेको निधन

एजेन्सी । विश्व तथा ब्राजिली फुटबल लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको छ । पछिल्लो केही वर्षयता किड्नी र प्रोटेस्टको समस्यासँग जुधिरहेका पेलेलाई पछिल्लो समयमा उनमा क्यान्सर समेत देखिएको थियो। क्यान्सरकै केमो थेरापीका लागि उनी पछिल्लो एक महिनायता अस्पतालमा रहेका थिए । पेलेको गत २०२१ को सेप्टेम्बरमा पेटबाट ट्युमरको अप्रेसन गरिएको थियो।...

एलन मस्कले ट्वीटरको सीईओ पद छाड्ने घोषणा

एजेन्सी । एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिने घोषणा गरेका छन् । उनले ट्वीट गरेर सकेसम्म छिटो राजीनामा दिने बताएका हुन् । उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि नहुँदा ठिक होला भनेर ट्वीटरमा भोटिङ पोल राखेका थिए र नतिजाको पालना गर्ने बताएका थिए । त्यसमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ र हुनु पर्दैन भन्ने...

अध्यागमन थुनामा मृत्यु भएकी श्रीलंकन महिलाको परिवारद्वारा १५ करोड येनभन्दा बढी क्षतिपूर्ति माग गर्दै नागोया जिल्ला अदालतमा मुद्दा दायर

जापान । नागोया अध्यागमन हिरासतमा मृत्यु भएकी एक श्रीलंकाली महिलाको शोक सन्तप्त परिवारले सरकारसँग क्षतिपूर्ति मागेको मुद्दामा सरकारले यो यसै महिनाको अन्तिमसम्ममा प्रमाणको रूपमा हिरासतमा राखिएको महिलाको करिब पाँच घण्टाको भिडियो फुटेज पेश गर्ने तयारी गरेको छ । गत वर्षको मार्चमा, नागोया अध्यागमन ब्यूरोको हिरासतमा रहेकी श्रीलंकाली नागरिक ३३ वर्षिया विस्मा सान्दामाली बिरामी भएको र सो समयमा अध्यागमन कर्मचारीहरुले आवश्यक...

भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप

काठमाडाैं । भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको छ । भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाञ्चल प्रदेश नजिकैको सीमा क्षेत्रमा झडप भएको हो । दुई देशबीचको विवादित सीमा क्षेत्र रहेको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा भएको झडपमा दुवैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । यस क्षेत्रमा विगतमा पनि झडप हुने...

जापानका बुलेट ट्रेनका( 新幹線)रोचक तथ्यहरु, जसले विश्व चकित पारिरहेकाे छ

टोकियो/जापान । तपाईलाई थाह नै छ कि जापानको सार्वजनिक यातायात सेवा विश्वकै उत्कृष्ट मध्येको एक हो । यहाँको बस, ट्यास्की, ट्रेन या प्लेन सबै प्रकारका यातायात सेवाहरु अत्यन्तै व्यवस्थित र उत्कृष्ट छन् । यि विविध यातायातका साधन मध्ये विश्वसलाई चकित पार्ने सेवा हो अत्यन्तै तीव्र गतिमा गुड्ने र उत्तिकै सुरक्षित मानिने जापानी बुलेट ट्रेन (सिनखानसेन- 新幹線) सिनखानसेन जापानको प्रविधि विकासमा...

जापानी बायोटेक कम्पनीद्वारा कीराहरुको प्रयोग गरी प्याङ्क्रिएटिक्स क्यान्सरको लागि विश्वको प्रारम्भिक परीक्षणको विकास

टोकियो/जापान। जापानी बायोटेक फर्मले प्यान्क्रिएटिक्स क्यान्सरको लागि विश्वकै पहिलो पटक सानो कीराहरुको प्रयोग गरि प्रारम्भिक परीक्षण परीक्षणको विकास गरेको बताएको छ । हिरोचु बायो साइन्सले गत महिना आफ्नो N-NOSE प्लस प्यान्क्रियाज परीक्षण सुरु गर्‍यो, जापानका उपभोक्ताहरूका लागि अव सिधै यो परिक्षण सुरु गरिने छ भने सन् २०२३ सम्ममा यो परीक्षण संयुक्त अमेरिकामा समेत पुर्याउने लक्ष्य राखिएको छ। प्रयोगकर्ताहरूले विशेष मेल...

नेपाली मुलकी पारिजिता द भ्वाइस अफ अमेरिकाको अन्तिम आठमा

एजेन्सी । नेपाली मुलकी पारिजिता बाँस्तोला द भ्वाइस अफ अमेरिकाकाे अन्तिम आठमा प्रवेश गरेकी छिन् । नोभेम्बर २९ भएको घोषणामा २ जना बाहिरिएका छन् । पारिजिताले गायिका एलेसिया काराको स्कार्स टु योर ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन् । एलेसिया कारा क्यानाडेली गायिका तथा गीतकार हुन् । उनले  उनले आफ्नो गीत परिजिताले गाएपछि  बधाई दिएकी छिन् । उनले पारिजिताको  प्रस्तुतिलाई सुन्दर...