कितियाले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी

काठमाडाैं । अमेरिकी फोटोग्राफर  कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ । हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गरी यस्तो दाबी गरेको हो । उक्त फोटोलाई फोटोसपको सहाराले सुन्दर बनाइएको तर्कसहित म्यागाजिनले फोटोलाई ‘फेक’ भनेको छ । उसको तर्कअनुसार हिउँ चितुवालाई असम्भव स्थानमा देखाएको छ ।...

जापानमा विदेशीहरुको आगमन ह्वात्तै बढ्यो, अक्टोबरमा झण्डै ५ लाख विदेशी पर्यटकहरु भित्रिए

टोकियो/जापान।जापानमा कोरोना महामारी पश्चात पहिलोपटक विदेशी पर्यटकहरुको संख्यामा उल्लेख्य सुधान भएको छ । गत अक्टोबर महिनमा जापान आउने विदेशीहरुको संख्या झण्डै ५ लाख पुगेको छ । जापान सरकारले कोरोना रोकथामका लागि सीमामा लगाएका प्रतिबन्धहरु हटाएर,कोभिड अघिकै जस्तो सरल नियम कार्यन्वयन गरेसंगै जापानमा विदेशी पर्यटकहरुको संख्या ह्वातै बढेको छ।अक्टोबर महिनामा जापान आएका विदेशीहरुको संख्या अघिल्लो महिनाको तुलनामा दोब्बर वृद्धि भएको हो...

नेपाली कामदारहरुकै श्रम शोषण गरेको अभियोगमा रेष्टुरेण्ट व्यावसायी नेपाली दम्पतीलाई जेल सजाय

हेल्सिन्की (जीएनएन) – फिनल्याण्डको एक अदालतले मानव तस्करी गरी आफ्नो रेस्टुरेन्टमा श्रम शोषण गरेको अभियोगमा दोषी ठहर गर्दै एक नेपाली दम्पतीलाई जेल सजाय सुनाएको छ। पिर्कन्मा जिल्ला अदालतले गुल्मी घर भइ लामो समयदेखि फिनल्याण्डमा रेस्टुरेन्ट व्यवसायमा संलग्न डिलाराम सापकोटा तथा उनकी श्रीमती रिमा सापकोटालाई दोषी ठहर गर्दै फैसला सुनाएको हो । हेलसिन्कीबाट झन्डै डेढ घण्टा टाढा रहेको ताम्पेरे शहरस्थित आफ्नो...

आज साँझ खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं ।आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा उल्लेख छ । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ । बेलुकी ०५ः२७ बजे ग्रहणको...

भिक्टोरिया तालमा विमान दुर्घटना, १९ जनाको मृत्यु

एजेन्सी । तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको यो विमानमा ४३ जना सवार थिए, जसमध्ये २६ जनालाई दुर्घटनापछि अस्पताल लगिएको थियो । उद्धारकर्मी र स्थानीय माझीहरूले विमानमा फसेका यात्रुहरुको उद्धार गरेका थिए । घटनास्थलमा पहिलो पटक पुगेका माझीहरूसँग कुरा गर्दा उनीहरूले विमानको पछाडिको ढोका खोलेका...

ट्वीटरले बर्खास्त गरिएका दर्जनौँ कर्मचारीलाई फिर्ता बोलायो

एजेन्सी । इलोन मस्कले ४४ अर्ब डलरमा ट्वीटर अधिग्रहणसँगै शुक्रबार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटाएपछि कम्पनीले अब आफ्नो जागिर गुमाएका दर्जनौँ कर्मचारीहरूलाई सम्पर्क गर्दै छ । कम्पनीले केही कर्मचारीलाई फेरि काममा फर्किन आग्रह गरिरहेको ब्लुमबर्ग न्युजले रिपोर्ट गरेको छ । फिर्ता हुन भनिएका केहीलाई गल्तीले कामबाट निकालिएको थियो । इलोन मस्कले कल्पना गरेका नयाँ सुविधाहरू निर्माण गर्न उनीहरूको काम र...

उत्तरकोरियाद्वारा अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासविरुद्ध कडा प्रतिकृया दिने चेतावनी

जापान। ४ तारिख राती उत्तर कोरियाले एक विज्ञप्ति जारी गर्दै अमेरिका र दक्षिण कोरियाली वायु सेनाले ठूलो मात्रामा संयुक्त तालिमको अवधि विस्तार गरेकोमा आलोचना गर्दै “अन्तसम्म अति कडा प्रतिक्रिया” दिने बताएको छ । अमेरिकी सेना र दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले लगातार ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणको प्रतिकृयामा वायुसेनाद्वारा ठूलो मात्रामा संयुक्त प्रशिक्षणको अवधि बढाउने निर्णय गरेको थियो। उत्तर कोरियाले सुरुदेखि नै...

दक्षिण कोरियामा एकै दिन ४३ हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित भेटियो

एजेन्सी । दक्षिण कोरियामा २४ घण्टा अर्थात् बिहीबार मध्यरातसम्म ४३ हजार चार सय ४९ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यससँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख ६० हजार सात सय एक पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् । एक दिनअघि सङ्क्रमितको सङ्ख्या ४६ हजार आठ...

जापानले सन् २०३० सम्ममा हाईपरसोनिक मिसाईलहरु तैनाथ गर्ने तयारी

टोकियो/जापान। जापानको रक्षा मन्त्रालयले सन् २०३० सम्ममा हाइपरसोनिक मिसाईलहरु तैनाथ गर्ने बारे विचार गरिरहेको छ। निक्केईॉा प्रकाशित एक खबरका अनुसार यस मिसाईलले प्रतिआक्रमण क्षमताहरू बढाएर प्रतिरोधात्मक क्षमतालाई बढाउने छ । युक्रेनमा रूसको आक्रमणले विश्वव्यापी सुरक्षा वातावरण र उत्तर कोरियाको बढ्दो मिसाईल प्रक्षेपणको श्रृंखला र चीनको सैन्य प्रभावले जापानलाई खतरामा पारेकोले मन्त्रालयले काउन्टरफोर्स क्षमताहरू खोजिरहेको,रिपोर्टमा उल्लेख गरिएको छ । हाइपरसोनिक मिसाइलहरू आवाजको...

उत्तरकोरियाद्वारा जापानतर्फ पटक-पटक मिसाईल प्रक्षेपण, जापानभर सुरक्षा सतर्क रहन जेअलर्ट जारी

टोकियो/जापान। जापानी रक्षा मन्त्रालयले आज (३ तारिख)बिहान उत्तर कोरियाबाट जापान सागरतर्फ पटक/पटक मिसाईल प्रहार गरेको बताएको छ । प्रधानमन्त्री किशिदाले पनि ति मध्ये एउटा मिसाईल भने शक्तिशाली (ICBM )अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल हुनसक्ने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को मन्त्रिस्तरीय बैठकमा सहभागी भइसकेपछि रक्षामन्त्री हमादाले बिहान १० बजेपछि रक्षा मन्त्रालय प्रवेश गर्दा पत्रकारसँग भने, ‘ थुप्रै मिसाईलहरु प्रक्षेपण भएकाले म तिनिहरुको...