सुत्ने ओछ्यानको तन्ना कत्तिको फेर्नु हुन्छ? थप पढ्नुहोस्

न्युयोर्क– सामान्यतया हामी जीवनको एक तिहाइ समय बिछ्यौनामा (बेड)मा बिताउँछौँ। यस्तो महत्वपूर्ण बिछ्यौना छिट्टै नै अनेकौँ खालका ‘ब्याक्टेरिया’ र ‘फङ्गस’को ‘बोटानिकल गार्डेन’ बन्छ भन्छन् न्युयोर्क विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नो। टियर्नोले एउटै तन्ना (बेडसिट) लामो समय लगातार प्रयोग गर्दा वा छिट्टै नधुँदा तन्नाको मुजा परेको वा खुम्चिएका ठाउँमा उत्पन्न हुने माइक्रोस्कोपिक जीव (ब्याक्टेरिया, भाइरस र जीवाणू)ले हामीलाई बिरामी बनाउन सक्ने बताए। उनी...

निगमलाई अन्तर्राष्ट्रिय आइसागो प्रमाणपत्र

काठमाडौँ, २० असार । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको आइसागो प्रमाणपत्र प्राप्त गरेको छ । निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमि सेवा) बापत अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय प्रमाणपत्रले निगमको सेवा अन्तर्राष्ट्रिय मापदण्डको भएको बताउँदै निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले यसले व्यावसायिक सफलतामा थप टेवा पुग्ने बताए । ‘आइएटिएज सेफ्टी अडिट फर ग्राउन्ड अप्रेसन’ विश्वका...

फ्रान्सेली पर्यटक पोखराको होटलमा मृत भेटिए

पोखरा, १० असार । पोखराको एक होटलमा फ्रान्सका एकजना पर्यटक मृत अवस्थामा भेटिएका छन् । पोखराको लेकसाइड खहरेस्थित नमस्ते लजमा फ्रान्सेली पर्यटक फ्रान्कुक एनिक क्रिस्चियान मृतअवस्थामा फेला परेका हुन् । मृतक फ्रान्सेली पर्यटक फ्रान्कुक एनिक क्रिस्चियान आफू बसेको होटलको कोठाको झ्यालको डण्डीमा डोरीको पासो लगाएको अवस्थामा मृत अवस्थामा भेटिएका हुन् । शवको प्रकृति हेर्दा आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको...

४८ सांसद निलम्बनमा

लुसाका, जेठ ३१ । राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा ४८ सांसदलाई ३० दिनका लागि निलम्बन गरेको जाम्बियाको संसदले जनाएको छ । राष्ट्रपति एडगार लुङ्गुले गएको मार्चमा निर्वा्चित भएपछि गरेको संसदको सम्वोधनमा प्रतिपक्षी दल यूपीएन्डीका सांसदले विरोध स्वरुप बहिस्कार गरेका थिए । सभामुख प्याट्रिक मातिविनीले आफूले राष्ट्रपतिको सम्बोधन बहिस्कार गर्ने ४८ सांसदलाई आफूमाथि निहित कानूनी अधिकारको प्रयोग गरी ३० दिनका लागि...

लण्डनको २४ तले भवनमा आगलागी ( हेर्नुस भिडियोमा)

काठमाडौं, ३१ जेठ । लण्डनको २४ तले भवनमा आगलागी भएको छ । पश्चिम लण्डनको लाटिमर रोडस्थित टावर ब्लकमा आगो लागेको हो । भवनका सबै तलामा आगो फैलिएको दृष्य टेलिभिजन च्यानलहरुले प्रसारण गरेका छन् । बीबीसीका एक सम्बाददाताका अनुसार भवन जलेर ढल्ने खतरा छ । लण्डन फायर ब्रिगेडका अनुसार आगो निभाउन २ सय दमकल प्रयोग गरिएको छ । मानवीय क्षतिको विवरण...

कोरियन भाषा परीक्षा सुरु

काठमाडौं, २७ जेठ । सन् २०१८ को लागि शनिबारबाट कोरियन भाषा परीक्षा सुरु भएको छ । परीक्षा आज र भोलि आइतबार काठमाडौंमा सञ्चालन हुँदैछ । परीक्षा सञ्चालनका लागि कोरियाबाट ५५ जनाको मानव संसाधन अधिकारीको टोली काठमाडौं आएको छ भने देशभारबाट ७५ हजार भन्दा बढी परीक्षार्थीले परीक्षामा सहभागिता जनाएका छन् । परीक्षा दुई दिनमा ४ सिफ्टमा परीक्षा गर्न लागिएको ईपीएस कोरिया शाखाका...

शेष घले दम्पत्ति धनाढ्यको सूचीमा चार स्थान माथि उक्लियो

काठमाडौं, १२ जेठ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा चार स्थान माथि उक्लिएका छन् । सन् २०१६ मा सूचीको १०५ औं स्थानमा रहेका घले दम्पत्ति यो वर्ष १०१ स्थानमा उक्लिएका हुन् । अघिल्लो वर्ष उनीहरुको कुल सम्पत्ति ५८ करोड ६० लाख डलर रहेकोमा यो वर्ष झण्डै १० प्रतिशत बृद्धि गर्दै ६४...

फ्रान्सेली कान्छो राष्ट्रपतिको प्रेमकथा ।

वैशाख २६, २०७४- उत्तरी फ्रान्सको जेसुइट स्कुलमा पढ्दा इम्यानुअल फ्रान्सको राष्ट्रपतिमा म्याक्रों प्रतिभाशाली विद्यार्थीमा गनिन्थे । उनी सधैं पुस्तक पढ्न व्यस्त हुन्थे । स्कुलमा म्याक्रोंसँगै लरेन्स ट्रोनियो नामकी किशोरी पनि पढ्थिन् । एक दिन लरेन्सले आफ्नी आमासँग भनिन्, ‘मेरो कक्षामा पढ्ने इम्यानुअललाई त सबथोक आउँछ ।’ लरेन्सकी आमा ब्रिजिट त्यही स्कुलमा शिक्षिका थिइन् । उनको २० वर्षकै उमेरमा एक स्थानीय बैंकरसँग...

चीनसँग पाँच बन्दरगाह मागिने

काठमाडौं, २२ वैशाख । नेपालले तेस्रो मुुलुकसँग व्यापार गर्न चीनसँग पाँच वटा बन्दरगाह माग्ने भएको  छ । चीनसँग गत बर्ष भएको पारवहन तथा यातायात सम्झौताअनुसार नेपालले चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न दुई सुख्खासहित पाँचवटा बन्दरगाह माग्ने तयारी गरेको हो । पारवहन सम्झौता कार्यान्वयन गर्न बनाउन लागिएको प्रोटोकल मस्यौदामा नेपालले पाँच बन्दरगाह माग्ने उल्लेख छ । नागरिकमा खबर छ । ...

फ्रान्सको लडाकु विमान जापानमा

काठमाडौं, १७ बैशाख । उत्तर कोरियाका कारण विश्वका शक्ति राष्ट्रहरुबीच तनाव बढ्दै गएपछि फ्रान्सको एक लडाकु जहाज सैन्य अभ्यासका लागि शनिबार जापान पुगेको छ । उत्तर कोरियाको पछिल्लो मिसाइल परीक्षणपछि स्थिति झन् तनावपूर्ण बन्दै गएको छ । यसका लागि जापान, फ्रान्स, अमेरिका र बेलायतले पहिलो सैन्य अभ्यास शुरु गर्न लागिरहेका छन् । यस सैन्य अभ्यासमा सहभागी हुनका लागि फ्रान्सको लडाकु...