सेन्दाई/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान सेन्दाई क्षेत्रीय कार्यसमितिको तेश्रो अधिवेशन यहि जुन २४ तारिख शनिबार गरिने भएको छ।

सेन्दाई क्षेत्रीय समितिका संयोजक हरि गोपाल श्रेष्ठद्वारा जारी गरिएको सुचना अनुसार तेश्रो अधिवेशन नमस्कार रेस्टुरेन्ट सेन्दाईमा २४ तारिख मध्यान्ह १२ बजेबाट सुरु हुनेछ।

अन्य अपडेटहरु

एनआरएनए जापान कान्तो क्षेत्रीय समितिको ८ औँ अधिवेशन यहि जुन २५ तारिख हुने

जुन १७ तारिख,एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको ९ औँ अधिवेशन हुने

जुन १८ तारिख,एनआरएनए जापान नागोया क्षेत्रीय समितिको ९ औँ अधिवेशन हुने,यस्तो छ तयारी

एनआरएनए जापानको अध्यक्षमा राजकुमार अधिकारीको दाबेदारी,यस्ता छन् योजनाहरु

गिफु प्रिफेक्चरमा एनआरएनए जापानको १३ औं क्षेत्रीय समिति गठन गरिने

एनआरएनए जापानमा ११ हजार भन्दा बढि सदस्यता आवेदन पर्यो,२१ तारिखसम्म जम्मा २ हजार ७ सय ८५ जनाको मात्रै सदस्यता प्रमाणित

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार