कता जादैछ जापानमा नेपाली विद्यार्थीको भबिष्य,किन बढ्दै छ आत्माहत्या ?

म लेखिरहने लेखक त हैन तर समसामयिक घटनाहरुको बारेमा भने मनमा लागेका कुराहरु शब्दमा उतार्न मन पराउछु, केहि हप्ता अघि मात्रै जापानको नागोया आएका चितवन घर भएका बर्ष २६ का एकजना भाईले आत्माहत्या गरे, त्यसै गरी गएको हप्ता मात्रै टोक्योमा परिवारसंगै कुक भिजामा रहनु भएको एक जना नेपालीले पनि ८ तलाबाट हाम फाल्दै आफैलाई सिध्याए त्यस्तै यस भन्दा अघि...

नयाँ आईफोन उपहार माग्ने साथीलाई के थाह म आफैँ थर्डह्याण्ड चलाईरहेको छु

समय,परिस्थिति र बिवस्ता यी तिनै कारणले आफ्नो जन्म घर आमा बाबा, प्रिय साथी भाइ अनि सुख होस,वा दु:खमा साथ दिने प्यारो बस्ती बाट सपनाको संसार सझाउनको लागी सुनौलो भविष्यको खोजीमा निस्कने मान्छे नै “प्रदेशी” हो । प्रदेशी रहरले भन्दानि बाध्यता,जिम्वेवारी दुबै पूरा गर्ने सपनाको मालिक पनि हो। जव समय र कालखण्ड फेरिदै जान्छ मान्छेमा जिम्वेवारी र परिचय पनि फेरिदै जान्छन।...

जापानमा नेपालीहरुको आत्महत्या किन बढिरहेको छ त ? बेलैमा सोचौँ,विषय गम्भीर छ !

आत्महत्या गर्ने बिश्वको तंथ्याङ्कलाई हेर्दा जापान पनि एक अंग्रपंक्तीमा रहेको देश हो । बिभिन्न कारणले वर्षमा २० हजार देखि ३० हजार जापानी नागरिकले देहत्याग गर्ने गर्दछन् भन्ने तथ्याङ्क छ । कामको दवाव,एक्लोपन,बुढेसकालमा साहारा बिहीन,खर्चको अभाव आदि ईत्यादि कारणले जापानमा आत्महत्याका केश बढि छन् भनेर भनिन्छ। तर बर्तमान समयमा बिभिन्न भिषामा जापान आएको केही समय पश्चात आत्महत्या गर्ने नेपालीहरू पनि...

हेल्लो एनआरएनए!

नेपाल सरकारले यहि असार १ गतेबाट मतदाता नामावली दर्ता प्रकृया अगाडि बडाउने भएको छ ।गृह जिल्ला (नेपाल बाहिर) रहेका हामी प्रवासीहरु ले सम्वन्धित देशको दुताबासबाट नामावली दर्ता गर्न सक्ने पहिलो काम को लागि सरोकारवाला संग बिषय उठान गरि समाधान निकालोस्! समय बितेपछि गरेको जस्तो गरेर हुनेवाला छैन यस बिषयमा समयमै ध्यानजानु पर्छ र कार्यन्वयनको लागि दवाव पनि दिनु अहिलेको...

ए, जापान आउनेहरु हो धैर्य गरौ संघर्ष बाट पछी नहटौँ सफलता अवश्य मिल्नेछ !

जापानको जीवन निकै संघर्षमय छ । त्यस माथि पनि विद्यार्थी जीवन को त कुरै नगरौ । बिकासउन्मुख देश नेपालका हामी नागरिक त्यसमाथी पनि थोरै अभाव र धेरै सम्झौतामा हुर्केका हामी मध्यम वर्गिय परिवारका सदस्य बिदेशमा गएसी त पैसाको रुख नै छ गएर टन्न कमाउने हो भनेर ठुलो सपनालाई धितो राखि ऋण काडेर जापानको ठुलो जहाज चड्छौँ । यहाँ आइसकेपछि ,सामाजिक...

यस कारण जापानमा नेपाली विद्यार्थीहरु आत्महत्याको शिकार बनिरहेका छन्(जानकारी)

जुनसुकै देश भएपनि विदेशिभुमि हामीले सोचेको र कल्पना गरेको भन्दा नितान्त फरक हुन्छ। जसलाई हामीले जानाकारी लिएर अघि बढ्नुपर्छ। व्यक्ति र परिस्थिति अनुसार सबैको आ-आफ्नै सपना र चाहाना फरक फरक हुन्छन्।देश अनुसार जाने खर्च तथा लगानि पनि फरक फरक रहेको हुन्छ। सामान्यतया जापान आउदा एउटा विद्यार्थीले १ वर्षको कलेज फि ,६ महिनाको होस्टेल फि र केहि आवश्यक वस्तु सहितको खर्च...

भर्खर जापान प्रबेश गर्नु भएकाहरुले ठगी तथा शोषणबाट बच्न यि सजगता अप्नाउनु होला ( जानकारी)

झन्डै ३ बर्ष देखि रोकिएको जापान प्रबेश खुले सँगै ऐले एकैपटक अधिक संख्यामा अन्य देश सँगै नेपाली विद्यार्थी हरु बढेको छन।यो पटक कान्साइको ओसाका,क्योटो,कोबे,नारामा हालसम्मकै उच्च भनिएको छ। सबैका आ-आफ्नो किसिमको समस्या बाध्यता या रहरको कारक जतिसक्दो चाडो काम पाउन पाए हुनेथियो भन्ने ध्यय हुन्छ जुन स्वाभाबिक पनि हो। आज नया भाई बैनिहरु ठगिएको,ठगिन सक्ने शोषित हुने शोषित भएको बारेमा...

जापान प्रवेशसंगै नयाँ विद्यार्थीहरुले ध्यान दिनुपर्ने कुराहरु र सामना गर्नुपर्ने चुनौति तथा अवसरहरु

जापान प्रवेशको लागि भिषा पाएर पनि कोरोना प्रभावले गर्दा लामो समयसम्म पर्खाईमा बसेका विद्यार्थी भाइबहिनीहरुको यतिबेला आगमन कार्य जारी रहेको छ। कैयौँ खुशिको सपना सङगै केहि जिम्मेवारीको यात्रा पनि सुरु भएको हुन्छ त्यसैले धैर्यताका साथ अघि बढ्नुपर्दछ। जापान आउनु भन्दा पहिले देखिएका सपनाहरु र वास्तविक रुपमा भोग्नु पर्ने भोगाई धेरै नै फरक रहेको हुन्छ। विशेषगरी आजभोलि धेरै भाईबहिनीहरु यथार्थ कुराहरु...

स्थानिय चुनाबमा पार्टी होइन ब्यक्ति हेरौँ,परिवर्तन हाम्रै पालामा सम्भब छ आज देखि हामी बाटै सुरु गरौँ

स्थानीय निकायको चुनाबमा स्थानीय तह गाउँ-ठाँउ, वडा, गाउँ पालिका/नगर पालिकामा भिजेका, बुझेका र आफ्नो ठाँउ क्षेत्र र समाजमा निस्वार्थ भावले केही गर्छु भन्ने संकल्प/ प्रतिबद्धता लिएकाहरुको लागि जिम्मेवारी दिने सुनौलो अवसर हो। नजिकिदै गरेको स्थानिय चुनाबमा हामी सबै जनताले शिक्षित, दक्ष, निष्पक्ष, भिजीनरी, बिकासप्रेमी, कर्तब्यनिष्ट सामाजिक परोपकारी भावना बोकेका, अशल, ईमान्दार र योग्य ब्यक्ती लाई भोट दिनुपर्छ। स्थानिय चुनाबमा पार्टी...

जापानमा कार्यरत एक नेपाली युवाको स्थानीय निर्वाचनमा सहभागीहरुलाई सुझाव ( विचार)

भ्रम , पैसा र पार्टीगत कुनै नेताको पछि भन्दा पनि सवल र सक्षम जननेतालाई अवसर दिन सकियो भने स्थानिय तहको निर्वाचन उपलब्धि मुलक बन्नेछ। यहि वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन नजिकैदैँ गर्दा सामाजिक सन्जाल देखि गाँउघरसम्म छुट्टै किसिमको चुनावी माहोल बनिरहेको छ लाग्दछ कि कुनै ठुलो चाडवाड नै आएको जस्तो भान भएको छ ।यसपालि देशभरका ७५३ स्थानीय...