जापानले दैनिक १० हजार जनालाई प्रवेश दिएपनि,हामीले भिसा नै नपाएपछि के अर्थ ?
जापान सरकारले दैनिक जापान प्रवेश गराउने यात्रु संख्या बढाउने समाचार १ महिना अघिदेखिनै पढ्दै आएको हो । फेरि अप्रिल महिना लाग्नेबित्तिकै संचार माध्यमहरुले बढो उत्साहका साथ छापेका छन् । तर जापान सरकारले दैनिक प्रवेश संख्या बढाएपनि नेपाली यात्रुहरुलाई खासै कुनै अर्थ देखिनँ । भिसा प्रकृयाका लागि भिएफएस गयो उस्तै समास्या,टिकट काट्न ट्राभल एजेन्सी गयो, मूल्य सुनेर बेहोसै होईला भन्ने डर...
प्रचण्डपथलाई प्रश्न,म अझै अछुतो छु किन ?
प्रचन्डपथ नमस्कार , सन् १८४८ मा जव कार्ल मार्क्सले कम्यूनिष्ट घोषणा पत्र लेख्नुभयो त्यो पत्रले संसारका प्राय सबै राष्ट्र हल्लाएको थियो । हल्लायो मात्रै होईन थुप्रै राष्ट्मा मार्कसवादले ठूलै परवर्तन ल्याएको छ । र मलाई लाग्छ आज पनि उहाको सिद्दान्त, उहाँले वसालेको नजिर र त्यो प्रवृतीलाई अवलम्वन गर्ने कसरत गरीरहेका धेरै देशहरुमध्ये एउटा देश हाम्रो पनि हो । जसको व्यवहारीक र...
पहिले कोरोनाले रोक्यो अहिले भिएफएसले रोकिराछ,थाह छैन यस पटक पनि म जापान पुग्नु अघि नै बन्द पो हुने हो की
जापान जाने प्रतिक्षामा बाटो हेरेर बसेको आज ठ्याक्कै १७ महिना भएछ । हातमा सिओई आएको दिन, अब जापान जान पाईने भईयो भनेर यति खुसी भईयो कि त्यति खुसी त एसएलसीमा डिस्टिङ्सन ल्याउँदा नि भएको थिइनँ । कोरोनाका कारण समस्या छ, तत्काल जान पाईरहेका छैनन् भन्ने थाह थियो । र पनि यो पर्खाई यति लामो होला भन्ने कल्पना गरेको थिईनँ ।...
प्रकाश सपुत अब चल्तिका गायक मात्रै होईनन् , सामाजिक चेत सहितको श्राष्टा हुन्
नेपाली लोक संगीतको फाँटमा एउटा चल्ती र गन्ति का गायकको रुपमा मात्रै दरिएका छैनन् l उनको पछिल्लो गित पिर अनि त्यो पिर भित्र समेटिएका जीवन्त छायांकन र कथाले कमाएको चर्चा , ख्याति र प्रसंशाले उनको कलालाई चल्ती र गन्तिको तप्का भन्दा एक तप्का माथि उठाई दिन सफल भएको छ l संगीत सिर्जनाले समाजमा छर्न सक्ने चेतनाको सवालमा एउटा पृथक इतिहास...
जापानमा नयाँ कम्पनि प्रवेश सङ्गै आउने चुनौति तथा अवसरहरु सामना गर्दा ध्यान दिनुपर्ने कुराहरु
कुनै पनि नयाँ ठाउँमा गरिने प्रवेशले केहि समय आफुलाई एक्लोपनको आभास गराउनु स्वभाविक हो। यतिबेला जापानमा रहेका विद्यार्थीहरु सेनमोन गाक्कोउ सकेर स्युसोकु गरि कम्पनि प्रवेशको तयारीमा हुनुहुन्छ भने केहि साथिहरु कम्पनि खोज्दै हुनुहुन्छ। विश्व कोभिड १९ को महामारीमा फसिरहेको बेला जुनसुकै देशमा रहेका व्यक्तिहरुलाई पनि असजह स्थिति पैदा गरेको छ भने विभिन्न किसिमका व्यावसायिक क्षेत्रहरुलाई पनि यतिबेला कठिन परिस्थिति...
जापान जाने हत्तारोमा भिएफएसको लाईनमा बस्नेहरुले सोच्नै पर्ने कुराहरु
अहिले जापान आउने धेरै साथीहरुको गुनासो देखिन्छ कि भिएफएसले अपोईन्टमेन्ट नै दिएन । सामाजिक संजालहरुमा हरेकदिन धेरैको गुनासो देख्दा मलाई पनि त्यस्तै लागेको थियो । जापान त खुल्यो त तर जान पाउने कहिले पो ? आफु पनि झण्डै १८ महिनादेखि जापानको ढोका कहिले खुल्ला र छिरौँला भनेर बसिरहेको मान्छे हत्तार हत्तार आवश्यक कागजातहरु तयार पार्न लागेँ । र अस्ति आवश्यक...
जापानमा कोभिड-१९ क्वारेन्टाइनमा आखिर के के हुन्छ त ? जापान आउँदै हुनुहुन्छ ? पढ्नुहोस् यो अनुभव
जापानमा विदेशबाट आउने सबै यात्रुले (तीन वटा खोप लगाइसकेका बाहेकले) तीन दिनसम्म अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नु पर्दछ ।टोकियोको एयरपोर्टमा जहाज अवतरण गरेपछि अनाउन्समेन्ट हुन्छ – “सबै यात्रुलाई आ-आफ्ना सामान लिदै सामाजिक दूरी कायम राखेर बिस्तारै बाहिर निस्कनका लागि अनुरोध गर्दछौं ।” यात्रुहरू बाहिर निस्कदा जहाजको गेटमा लहरै उभिएका क्याबिन एटेन्डेन्टले हँसिलो अनुहारमा Thank you, आरिगातोउ गोजाइमास्, सायोनारा भन्दै बिदाइ गर्छन्...
एनआरएनए जापानमा विद्यार्थी सहभगिता विधान विपरित कि विवाद बढाउने नयाँ खेल ?
एनआरएनए आईसिसि(NRNA ICC)ले सदस्यता शुल्कको लागि अन्तिम आह्वान गरे संगै एनआरएनए जापानमा नयाँ विवाद ल्याउने दुष्प्रयास देखियो। कुरा हो विद्यार्थी सदस्यता को । ९३९४ जना सदस्य रहेको जापान मा अधिकाश विद्यार्थी रहेको र विद्यार्थीको सदस्यता रकम मान्य नहुने हेतुले पत्र लेखिएको रहेछ। हुन त अग्रज भनिएकाहरुले नै विभिन्न समयमा विभिन्न विवाद खडा गरि मिलि बसेको समाजलाइ बिथोल्ने गरेको कुनै...
एनआरएनए जापानको विवाद मिलाउन पठाईएको पत्रनै विवाद बढाउने अस्त्र भयो
गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको निर्वाचन सम्पन्न भएको झन्डै सात महिना बितिसकेको छ। अझै केही व्यक्तिहरु आफैले गराएको निर्वाचनमा पराजित भएपछि बिभिन्न बखेडा झिकेर पुनः निर्वाचनको माग गरिरहेका छन् भने बिजयी समुह भने पुनः निर्वाचित हुनै नसक्ने अडानमा छ। केही दिन अगाडी आईसीसी पुर्व अध्यक्ष शेस घलेको निर्देशनमा अर्का पुर्व अध्यक्ष एनआरएनए सदस्यता सम्म नलिएका देवमान हिराचनलाई दुई दिनमा मिले मिल्छन...
एउटा विद्यार्थीको जापान अनुभव, जापान हामी किन आउँछौँ ?
नेपालबाट विभिन्न सिलसिलामा जापान आउने क्रम बाक्लिदै गएको सन् २००० पछि नै हो । अमेरिका र अस्ट्रेलियाजस्तै जापान पनि नेपालीको अधिक रोजाइमा पर्ने गन्तब्य बनेको छ अहिले । लोकसेवाको तयारी गर्दा सामान्य ज्ञानमा पढेको सूर्योदयको देश, भूकम्पको देश अथवा नेपाललाई सबैभन्दा धेरै आर्थिक सहायता गर्ने देश जापानमा डेढ दशकभन्दा बढी समय बिताइरहँदा आफ्नै विद्यार्थी जीवनको अनुभव र तत्कालिन परिवेशबारे...

