कोरोनाको कहरमा लोसार( विचार)
कोरोना भाईरस कतिको खतरनाक छ भनेर आजको समयमा बताईरहनु पर्ने आवश्यकता छैन । विश्व महामारीको रुप लिएको यो भाइरस एक प्राण घातक रोग हो भन्ने कुरा पनि सर्वविदितै छ । सन् २०१९ पछि हामी सबैको जिन्दगी सँग यो भाइरस प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरे पश्चात यसबाट बच्नका लागि तोकेको मापदण्ड र...
जापानमा बाच्चा जन्माउने तथा हुर्काउने नेपाली बाबुआमाको यथार्थ
हामी सानै छॅदा नै सुन्दै आएको कुरा हो,जापान एउटा बिकसित मुलुक हो । धेरै पहिले नेपालबाट जापान आउने नेपालिको संख्या निकै थोरै भएर होला!नेपालीको लागि एउटा सपनाको संसार जस्तो लाग्दथ्यो । पहिलेको तुलानामा अहिले नेपालीको संख्या अत्याधिक बढि र आउने माध्यम पनि बिभिन्न किसिमका हुने भएकोले पहिले जस्तो महत्व नभएपनि ,नेपालमा रोजगारको अभाव,आउनको लागि अलि बढि खर्चिलो भएर होला...
एनआरएनएमा खोलो धमिलो बनाएर माछा मार्ने पुरानो चलन हो
यतिखेर गैरआवासीय नेपाली संघ ( (एनआरएनए) जापान लगायतका अन्य केहि राष्ट्रिय समन्वय परिषदहरुमा पुनः निर्वाचन गराउनुपर्ने तथा नपर्ने भन्दै एनआरएनए अभियन्ताहरुनै २ धारमा विभाजित हुन पुगेका छन् । त्यसो त एनआरएनएमा खोला धमिलो बनाएर माछा मार्ने पुरानो परम्परा नै हो । अहिले पनि केहि ईन्ट्रेस्ट ग्रुपहरुले सोही प्रयास गरिरहेको प्रष्ट देखिएको छ । यस कारण पनि एनआरएनए जापानको पुनः निर्वाचन...
अभियन्ताको आक्रोश : उमेद्वारी शुल्क फिर्ता गरेको खोइ ?
कुनै पनि संस्थाको अधिबेशन सम्पन्न गर्न एउटा निर्वाचन कमिटिको गठन गरेपछि उमेद्वारी दर्ता लगाएत निर्वाचन संग सम्बन्धित सम्पूर्ण काम गर्ने जिम्मा त्यहि निर्वाचन कमिटिको हो । तर एनआरएनए जापानको १० औं अधिबेशन सम्पन्न गर्न गठन गरिएको निर्वाचन कमिटीले चुनाव सकिएको ३ महिना बित्न लाग्दा पनि उमेद्वारी फिर्ता लिएका उमेद्वारहरुको शुल्क फिर्ता गर्न सकेको छैन । उमेद्वारी फिर्ता लिएपनि शुल्क फिर्ता...
जापानमा नेपालीहरुको आत्महत्याको लहर
सुनौला सपना र रहरहरुको खोजिमा स्वदेशको बेरोजगारी समस्या बाट भाग्दै विदेशमा पुगेका, त्यसमाथी पनि जापान जस्तो देशमा भएका युवाहरुमा बाढ्दो आत्महत्याको ग्राफ प्रत्येक वर्ष उकालो लाग्दो छ । गाउँघरमा स्कुल पढ्ने देखि लिएर शहरमा कलेज पढ्नेहरुका सपना पनि विदेश जाने नै धेरै छन । अझ पछिल्लो समय विद्यार्थी भिषामा होस या रोजगारिका लागी जेट पेलेन चढेर विदशिन मात्रै पाए र...
नारितादेखि काठमान्डौं सम्मको ७ घण्टा आकाशमा मैले जे देखें
पुदिनाको चटनिसॅंग र खुदोसंग कोदाको रोटि खाएको सपना देखिरहेको थिय । संगै छोरि सुतेकि थिईन म भन्दा पहिले जागेकि रहेछिन मेरो कुनै रेस्पन्स नपायर होला नबुझिने भाषामा बोलाईरहेकि रहिछन् कोट्याउदै बोलाउदै गर्दा झल्यास्स जागें । छोरिको मामु चाजोपाजो मिलाउदा मिलाउदै सुतेको २ घण्टा पनि भएको थियन त्यसैले होला अझै मस्त निन्द्रामै थिईन् । आलाराम लगाउन बिर्सेको म मेरि ज्ञानि लक्ष्मि...
एनआरएनए आईसिसिलाई मेरो सुझाव !
यतिखेर, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वयन परिषदको अधिवेशनको गौडधुप चलिरहेको छ ।यद्यपी पदका लागि चलिरहेको यो दौडमा अभियन्ताहरुले संस्था सुधार र विधि/विधानको कुरा केबल नारामै सिमित राखेका छन् । यसै सन्दर्भमा मैले एनआरएनए जापानको कार्यसमितिमा रहेको काम गरेको अनुभव तथा विश्वभरका एनआरएनए अभियन्ताहरुसंगको सम्बन्धबाट बुझेका केहि कुराहरु सुझावको रुपमा प्रस्तुत गर्न चाहन्छु । यहाहरु संग केहि सुझावहरु:- १. एनआरएनएको स्लोगन” नेपालीको...
अभियन्ताज्यू म कसरी समाजको कलङ्क भएँ ?
गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचन सम्पन्न भए पश्चात अभियन्ताहरु २ भागमा विभाजित भएका छन् । चुनावमा पराजित भएका पक्षले निर्वाचन निष्पक्ष नभएको भन्दै छाबिनका लागि माग गरेपछि गठित छानविन समितिले निर्वाचन ‘धादलीरहित’ हुन नसकेको निष्कर्ष निकाल्यो । छानविन समितिको प्रतिबेदनले २ हजार ९०४ मतलाई संकास्पद भन्दै सिंगल इमेलबाट ४ हजार ८५३ मत खसेको र यो सख्या ७६...
लाजनीति !
“साईला बाटो पैरीएछ ।”उपल्ला घरे ठुल्दाईको आवाज़ थियो,पहिरै पहिरोमा फेरी यो थपिएछ,हल्का बयड्गे गर्दै भन्नु भयो साईला अंकलले।बेमौसमी पैरोले पनि कति दु:ख दिन्छ हगी, ठुल्दाईले पनि सहमतीको टाउको हल्लाउनु भयो।पैरीएको बाटो त बनि हाल्छ,तर खुल्ला आकाश र सडकहरू अनि सागुरीएका मनहरू,फराकिला भएर के गर्नु फगत देखावटी हुँदा रहेछन्।सयौ डाडा र सात समुन्द्र पारी सुन्दर बाटोमा मैलीएका बिचार अमिलो बिनाको अचार...
यस कारण जापानमा दिनप्रतिदिन नेपाली विद्यार्थीहरु आत्महत्याको शिकार बनिरहेका छन्
जुनसुकै देश भएपनि विदेशिभुमि हामीले सोचेको र कल्पना गरेको भन्दा नितान्त फरक हुन्छ। जसलाई हामीले जानकारी लिएर अघि बढ्नुपर्छ। ब्याक्ति र परिस्थिति अनुसार सबैको आ-आफ्नै सपना र चाहाना फरक फरक हुन्छन्।देश अनुसार जाने खर्च तथा लगानि पनि फरक फरक रहेको हुन्छ। सामान्यतया जापान आउदा एउटा विद्यार्थीले १ वर्षको कलेज फि ,६ महिनाको होस्टेल फि र केहि आवश्यक वस्तु सहितको...

