जापान आउने विद्यार्थीको पार्टटाईम जब खोज्न र भविष्य, ७०% कन्सल्टेन्सीको हातमा

कुनै पनि बच्चाको भविष्य कता जान्छ भन्ने मुख्य भुमिका अभिभावकको हुन्छ भने उहाहरुले देखाको बाटो कस्तो छ र त्यसलाइ कसरि मनन गर्दै हिड्ने भन्ने बच्चाको हातमा हुन्छ । जापान भनेको भाषागत हिसाबले होस या अनेक कुरामा हाम्रो लागि सुरुमा केहि वर्ष सम्म हामि यहाँको लागि बच्चा नै हुनेछौ । भखरै जापान प्रवेश गर्नु भएको विद्यार्थीहरुको भविष्य भनौ या आगामि...

जापानमा नयाँ विद्यार्थीलाई दाल चामलको राहत होईन,भविष्य बनाउन साथ दिनुहोस

नेपालीको कोमल मन जहाँ पनि पग्लिन्छ । अनि आफूले जे जति सकिन्छ त्यो सहयोग गरीहालौँ न भन्ने हुन्छ । यही बानीले आज नेपालीलाई स्वभाविक रुपमा सहयोगी र दयालुको रुपमा चिनाउन मद्दत मिलेको छ । तर जापानमा देखिएको दयालु र सहयोगीपनले भने केही अस्वभाविक प्रश्नहरु जन्माएको छ । आइतबार विहानै एउटा प्रश्न आइपुग्यो फेसबुक म्यासेन्जरबाट । नयाँ विद्यार्थीलाई राहत चाहिएको हो...

जापानमा नेपालीहरुको आत्महत्याको मुख्य कारण

आत्महत्याः आज भन्दा कारीब बिस साल अघी नेपाली समुदायको जापानमा उपस्थिती करीब ५ हजारको हाराहारीमा रहेको थियो । अहिले २०२२ को प्रथम चौ मासिक अवधी सम्मको तथ्याङ्क हेर्ने हो भने विद्यार्थी , पेसा-ब्यबसाय, एबम आशृत लगायत सबै गरी ९७ हजार माथि नेपाली जनासमुदाय रहेको छ । उक्त जम्मा जनसङ्ख्या मध्य १८ देखी ५० बर्स उमेर समुहका जनसङ्ख्या ८७ प्रतिसत रहेको...

जापानमा रहेका नेपालीहरुलाई स/सना रोग देखि दिर्घकालिन् रोगहरुले सताउँदै  गएको छ,बेलैमा ख्याल गरौँ 

व्यस्त शहर महङ्गी उस्तै अनि सपना पनि उस्तै त्यसैले होला यी परिस्थितिहरुले नै जति सक्दो दुख र सङ्घर्ष गरेर अघि बढ भनेको होकि जस्तो महसुस हुन्छ यो वैदेशिक भुमि जापानमा। विशेषगरी जापानमा विद्यार्थी र डिपेन्डेन्ट भिसामा रहनुभएका केहि व्यक्तिहरुले लामो समयसम्म फरकफरक सिफ्टमा काम गरिरहने हुनाले असन्तुलित खाना , निद्रा र आरामको कमिले गर्दा पनि स्वास्थ्य सम्बन्धि विभिन्न समस्याहरु...

नयाँ विद्यार्थीहरुले जापानमा काम नपाएको की भाषा नभएको ?

म जापान आएको जम्मा दुई महिना हुन लाग्यो । अप्रिल २४ मा जापान छिरेको मैले मे १ देखि जहाँ क्वारेन्टाइन बसेँ सोही होटलमा काम गर्न सुरु गरेँ । यो अवसर मैले देखाएको व्यवहार, जापानमा गरिने आइसाचुको प्रभाव र अँग्रेजी भाषा बोलिदिने होटल म्यानेजरका कारण मिल्यो । त्यतिमात्रै होइन नेपालदेखि मैले एप्लाइ गरेको कन्सल्टेन्सीबाट म एक्लै कान्साइको विमानस्थलसम्म आएँ ।...

आफु जापानको दुःख सहन नसकेर नेपाल जाने,अनि नयाँ आउनेहरुलाई ३ लाख कमाई सजिलै हुन्छ भनिदिने !

श्री कन्सल्टेन्सी सञ्चालक ज्यु नमस्कार ! हजुरहरुको कामलाई सम्मान गर्दै आज म यो भन्न चाहान्छु कि,हजुरहरुको आफ्नो फाइदा/विजनेस र २/४ हजारको लोभमा कसैले ज्यान गुमाउछन् भने त्यो पक्कै पनि राम्रो हैन ।म यहाँहरुको साथ/सहयोग अनि जापान आउन चाहानेहरुको लागि गर्नुभएको मोटीभेसनको लागि म सदैब सम्मान गर्छु तर जापान आउन चाहाने हरुलाई रियाल्टी जे हो त्यहि भन्दिनुस्। हजुरहरुको कन्सल्टेन्सी त्यो ठाउँसम्म पुग्नुमा...

के जापानमा भएका सबै नेपाली व्यवसायीहरु ठग नै हुन त ?

समस्या नभएको पक्कै होईन, सुधारको सुझाबहरु स्वागत योग्य नै छन् तर सबैलाई एउटै घानमा मुछि ठगको पदवीले सम्मान गर्नु पहिला आफु या आफु जस्ता अन्यले त्यस्तो सुबिधाबाट लिएको फाईदाहरुलाई पनी बिचार गर्ने की ? केहि समय पहिला सम्म अमेरिकाको भिषा एप्लाई गरिदिनेहरुलाई ठग/दलाल भन्नेहरु नै अहिले त्यहि काम गर्वका साथ गरि भिषाका फोटोहरु फेसबुकमा हाल्ने गरेका छन् । त्यस्तै अन्य व्यवसायहरु...

जापानमा यस्ता गतिबिधिहरुले, आत्महत्या गर्न बाध्य पारिदै त छैन ?

पछिल्लो केहि बर्ष देखि कोरोनाको कारणले जापान प्रबेशमा लगाइएको रोक खुकुलो भए सङ्गै नेपाली भाइ बहिनिहरुको जापान प्रवेश ह्वात्तै बढेको छ । नेपालमा रहदा राति अबेर सम्म मोबाइलमा रमाएर बिहान अबेर सम्म सुत्ने र आमाले बनाइदिएको चिया ओछ्यान मै बसेर पिउने भाइबहिनिलाइ सुरुवातमा जापान पहाड नै लाग्न सक्छ । सपनाको ठुलो भारी बोकेर आएका तिनको सपना आउदा आउदै आधा...

जापान आउने विद्यार्थी,पठाउने कन्सल्टेन्सी र यहाँका अग्रजहरुले बुझ्नै पर्ने कुरा

कोभिड महामारीका कारण २ वर्षसम्म रोकिएका नवप्रेवेशीहरु एकैपटक जापान आएकाले यस वर्ष साविक( कोभिड सुरु हुनु अघि)को तुलनामा,अलि धेरै समस्या तथा गुनासोहरु देखिएको छ । त्यो स्वभाविक पनि हो । यो अवस्थामा जापानमा रहेका अग्रज/जानकार तथा स्थापित नेपालीहरुले सकेसम्म नवप्रवेशीहरुलाई सहयोग गर्दै उनिहरुलाई जापानको नयाँ परिवेशमा जिवन यापनमा सहयोग गर्नु उत्तरदायित्व पनि हो ।किनकि,हामी देशको भूगोल काटेर आएपछि केबल एउटै...

अप्रिल ईन्टेकमा जापान आउनेहरुले गर्नैपर्ने तयारी,यति गरे जापान तपाईले सोचे जस्तै हुनेछ (जानकारी)

जापान एक सपनाको देश, नेपालमा १२ कक्षा सक्काएपछी अमेरिका, अस्ट्रेलिया, क्यानडा, युके, जापान आदि देशमा गएर उच्च शिक्षा हासिल गर्ने सपना सबैको हुन्छ तर आर्थिक, शैक्षिक तथा शारिरिक स्वास्थ्यले गर्दा कतिपयको सपना बिच्मै तुहिन जान्छ।अहिले भर्खर प्लस टु ( १२ कक्षा)दिएर बस्नु भएको भाई बहिनिहरुको पनि मनमा दुविधा होला कुन बिषय पढ्ने कहाँ गएर पढ्ने र कुन देश जाँदा...