यसकारण जापानमा नेपालीहरुलाई पनि कोठा पाउन केहि कठिन अवस्था हुन सक्नेछ

पछिल्लो समयको तथ्याङ्क अनुसार जापानमा विभिन्न भिसामा रहेका विदेशीहरुको संख्या करिब २९ लाख भन्दा माथि रहेको र त्यसमा नेपालीहरु पनि करिब १ लाख भन्दा माथि नै रहेको पछिल्लो समयको तथ्याङ्कले बताएको देखिन्छ।विशेषगरी जापानमा विदेशी नागरिकहरु विभिन्न पेसा तथा व्यवसायमा आवद्ध छन भने बालबालिकाहरु अध्ययनको लागि अभिभावक सङ्गै रहेका छन। सबै देशका नागरिरकहरुको आ-आफ्नै किसिमका रहनसहन तथा परिवेश भएको हुनाले जापानी...

१८/१९ वर्षका छोराछोरीहरु जापान अध्ययन गर्न पठाउनु अघि एकपटक अभिभावकहरुले पनि गम्भिर रुपमा सोच्ने कि ?

जापान । देशमा बढ्दो बेरोजगारीको समस्या र न्युन पारिश्रमिकको अवस्थाले गर्दा आजभोलिका भाईबहिनीहरु +२ पास नगर्दै देश बाहिर अध्ययन गर्न जाने र आफ्नो उज्ज्वल भविष्यको सपना देखेका हुन्छन् । देशको कमजोर शिक्षा प्रणालीले गर्दा उच्च शिक्षाको लागि विदेश नै जानुपर्ने केहि बाध्यात्मक परिस्थिति पनि रहेको सहजै अनुमान लगाउन सकिन्छ। वर्षौँसम्म ठुलो मात्रामा धनराशि खर्चेर प्राप्त गरेको शैक्षिक प्रमाणपत्र पेश गर्दा...

आन्तरिक विवाद मिलाउन नै करिब १ वर्ष लगाएको एनआरएनए जापानबाट हामीले कस्तो किसिमको अपेक्षा राख्ने ?

जापान । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको विवाद करिब–करिब एक बर्षपछि मिलेको छ । गत बर्ष जुलाई ३० तारिक २०२१(२०२३ को कार्यकालको लागि सम्पन्न भएको निर्वाचनलाई रद्द गरेर फेरी जुलाई २९ मा फर्केर नयाँ कार्यसमिति बनाउनेमा सहमति भएको समाचार बाहिर आएको छ। गएको आमनिर्वाचनमा चुनावी मतदानमा धाधँलि भएको र बाहिरी व्यक्तिहरुबाट पनि अनलाईन मार्फत मतदान भएको...

जापान विद्यार्थी पठाउने कन्सलटेन्सीको भुमिका तथा उत्तरदायित्व

टोकियो/जापान । विशेषगरी नेपालमा सन्चालित कन्स्लटेन्सीहरुले केहि निश्चित रकम लिएर विद्यार्थी र कलेजको विचमा रहि मध्यस्थकर्ताको भुमिका निर्वाह गरेका हुन्छन् ।  यिनिहरुले विद्यार्थीहरुको कागजात तयारीको काम, भाषागत तयारी कक्षा लगायत विभिन्न किसिमका अवस्थाबारे पनि सहज तरिकाले जानकारी प्रदान गरेका हुन्छन् । तर पछिल्लो समय केहि कन्सलटेन्सीका लापरवाहीकारण धेरै भाईबहिनीहरुले निकै दु:ख पाएको समचारहरु पनि सुनिएका छन् । विद्यार्थीहरुलाई जापानको बारेमा...

प्रचण्डको झुट कि कान्तिपूरको हतारो ?

दीपक गौतम/टोकियो जनप्रगतिशिल मंच जापानको कार्यक्रममा सहभागी हुन जापान आएका पूर्व प्रधानमन्त्री एवं नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारिता विमानस्थलमा ओर्लिएपछि केही बेर संचारकर्मी र आफ्ना शुभचिन्तकहरु संग समय व्यतित गरे । एनआरएनए क्यूस्यूले फ़ुकुओकामा आयोजना गरेको नेपाल फेस्टिवलको उद्घघाटनका लागि उनी हवाई मार्ग (आन्तरिक) मार्फत फ़ुकुओका जाने तयारीमा थिए । बिहान करिव १०:२० बजेको आसपासमा विमानस्थलबाट बाहिर निस्किएका...

संस्कृति देखाइयो, संस्कार नि ? सन्दर्भ नेपाल फेस्टिवल टोकियो

नेपालमा आयोजना हुने मेला र महोत्सवहरुमा विभिन्न जातजातीकाझाँकीहरु प्रदर्शन गर्नु नियमित जस्तै भैसकेको छ। यस्ता मेला रमहोत्सव जहाँ आयोजना गरिएपनि‘कला र सस्कृतिको जगेर्ना‘ मुलनारानै हुन्छ, तर के सबै कार्यक्रममा हामी हाम्रो कला र सस्कृतिकोप्रबर्दन गर्न सफल भएका छौ त ? जापानबासी नेपालीहरुका मनमापक्कै यस्ता थुप्रै प्रश्नहरु छन्। बिदेशमा आयोजना गरिने यस्ता मेला र महोत्सवहरु प्रायकलाकारहरु बोलाउने र रमाइलो मात्रै गर्ने...

जापानको चुनाव कत्ति नरमाईलो! चुनावको दिन पनि सार्वजनिक बिदा छैन !

ब्यस्तताका कारण होला सायद जापानका मान्छेहरु धेरै लामो समय गफ गरेर बसेको देखिदैन । चोकचोकमा क्यारेम्बोर्ड खेलेर वा घुम्ति पसलहरुमा चिया गफ गर्दै देश तथा बिदेशको गनथन गरेको पाइदैन । बरु कामकै सिलसिलामा परिचित भएका मान्छेहरु कामको ब्रेक टाइममा भने आत्मियताका साथ केहि बेर गफ गर्ने गर्छन । यस्तैमा मेरो काम गर्ने ठाउका सङ्गै काम गर्ने जापानी साथी र...

जापान आईपुगेका नयाँ विद्यार्थीहरुमा अनुरोध !

जापानमा यतिबेला नयाँ विद्यार्थीहरुमा कामको समस्या देखिएको छ । तपाईंहरुले सामान्य रुपमा भाषा बोल्न र बुझ्न नसक्दा सम्म यो समस्या अझै केही महिना रहने अनुमान गरिएको छ । हो हामी बिभिन्न समस्याले गुज्रिरहेका छौं ऋण, ब्याज, एक्लोपन समय व्यवस्थापन आदी तर त्यसको लागि अक्रोश को माथि ? यदी आक्रोष नै पोख्न मन छ भने, १) महिनामा २-३ लाख कमाउने झुटो...

सूचना-प्रविधिमा तीव्र विकास, पत्रकारिताले पाएन निकास !

आजको २१औँ शताब्दीमा प्रविधिको विकास तीव्र रूपमा भइरहेको छ । सूचना प्रविधिमा आएको तीव्र विकासले पत्रकारिता क्षेत्रमापनि आमूल परिवर्तन ल्याएको छ । आवाजविहीनहरूको आवाज भनेर भन्ने गरिएको पत्रकारिता समाजको ऐनाको रूपमा चिनिन्छ ।यसले सुरुवातको चरणदेखि नै समाजको पथप्रदर्शक रूपमा काम गर्दै आइरहेको छ । पत्रकारितामा समेत प्रविधिको प्रयोग देखिन्छ। प्रविधिको तीव्र विकास भइरहेको पछिल्लो समयमा छापा पनि प्रविधियुक्त भएका...

जापानमा नेपाली रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरुको गुनासो सुनिदिने र समस्या बुझिदिने निकाय कहाँ छन ?

जापानमा विद्यार्थी भिसामा आउनेहरु र वर्किङ भिसामा नेपाली रेष्टुरेन्टमा काम गर्न आउनेहरुको लागि आ-आफ्नै किसिमका समस्याहरु होलान तर कुक भिसामा आउनेहरुको समस्या न कसैले सुनिदिन्छन न त सुनिदिने सम्बन्धित निकाय नै छ।हामी नेपालीहरु जुन भिसामा आएपनि हाम्रो उद्देश्य भनेको आफुले दुख गर्दै परिवारलाई खुसि राखि केहि आफ्नो सपना पुरा गर्ने आशा बोकेका हुन्छौँ।नेपालबाट जापानमा नेपाली रेष्टुरेन्टमा काम गर्न आउँदा...