महान चाडपर्वहरु नजिकै गर्दा विदेशी भुमिले पनि जन्मभुमी तिर जाने होइन र भने जस्तो भान हुन्छ
जापान । देशमा आर्थिक तथा राजनीतिक अस्थिरताले गर्दा आम युवाहरुको लागि वैदेशिक यात्रा परिवारको सपना साकार पार्ने प्रमुख गन्तव्य बनेको छ।केहि नेपाली दाजुभाई तथा दिदिबहिनीहरु फरक उद्देश्यका साथ विदेशको यात्रा तय गरेपनि धेरै जसोको बाध्यता भने उहीँ नै रहेको देखिन्छ। हाम्रा महानचाडपर्वहरु भित्रिदै गर्दा कैयौँ परिवारमा आर्थिक अभावकै कारण केहि ऋण खोजेर भएपनि गुजारा चलाउनु पर्ने अधिकांशको बाध्यता रहेको हुन्छ।...
जापानमा रहेका नेपाली हलालहरुबाट सेवा सुविधा लिदैँ गर्दा सचेत पनि बन्ने होकी
विश्वको जुनसुकै क्षेत्रमा पनि हरेक व्यवसायको प्रमुख लक्ष्य भनेको ग्राहकलाई सन्तुष्टी प्रदान गर्दै नाफा कमाउनु रहेको हुन्छ।कुनै पनि व्यावसायीले आफ्नो व्यवसाय सफलतापूर्वक सन्चालन गर्न आफ्ना ग्राहकहरुको आवश्यकता तथा चाहना अनुरुप वस्तु उत्पादन तथा उपलब्ध गराउनुपर्दछ।एउटा सफल व्यावसायीले सबैभन्दा पहिला ग्राहकको आवश्यकता पत्ता लगाउँछ र त्यही अनुसार वस्तु वा सेवा प्रदान गर्दछ। पछिल्लो समय जापानको विभिन्न शहरहरुमा पनि नेपाली हलाल पसलहरु...
नारी भित्रको संरचना
मैले आमा भने देखि नजिकबाट महसुस गरेको पात्र नारी कुनै जात होइन । बा ले वारवार यी नारीको जात भनेर भन्दै गर्दा मलाइ नारी केहो भन्ने नै थाहा थिएन । एउटा छुट्टै प्रकृति, आकार,बानी अनि संरचनालाइ नारी भनिन्छ जस्तो मेरो बाल मस्तिष्कमा कोरि रहने चित्र हो नारी । मैले धेरै चोटि आफ्नु मस्तिष्कलाइ जोड दिँदै चित्रलाइ कोर्ने जमर्को गरेकै...
यसकारण जापानमा नयाँ विद्यार्थीहरुले भाषालाई विशेष प्राथमिकता दिन जरुरी रहेको छ
विश्वका विभिन्न देशहरु मध्ये नेपालीहरुको अध्ययनका लागि जापान पनि प्रमुख गन्तव्यको रुपमा रहेको देखिन्छ।पछिल्लो समयको तथ्याङ्क अनुसार जापानमा करिब ४० हजार भन्दा बढि नेपाली विद्यार्थीहरु रहेका छन भने कतिपय आफ्नो अध्ययन पुरा गरी विभिन्न पेसा तथा व्यवसायमा आबद्ध रहेका छन। जापान एउटा यस्तो देश हो जहाँ अवसरका ढोकाहरु प्रस्ततै हुदाँहुदैँ पनि भाषाकै कारणले मात्रै पनि विभिन समस्या आउने गर्दछ।...
जापानमा हुनेहरुले शारिरीक संगै मानसिक स्वस्थताको पनि ख्याल गरौं
जापानको जीवनयापन ,दैनिकी , यहॉंको काम गर्ने शैली र भिसा धान्नको लागि आप्रवासीहरुले गर्नुपर्ने संघर्षका बारेमा बेला बखतमा धेरै लेखहरू प्रकाशित भईरहेका हुन्छन् । तर पनि नेपाल रहने साथी भाइ ईष्टमित्र र परिवारलाई अझै बुझाउन नसकेको कारणले जापानमा रहने धेरै नेपालीहरुले तनाव लिने गर्नुहुन्छ । एकदिनको कुरा हो एकजना नेपाली सुरज (नाम परिवर्तन ) काम गरिरहेको अवस्थामा ऊहॉंलाई एक्कासी टाउको...
भुकम्प,ताईफु,सुनामी र ज्वालामुखी जस्ता प्राकृतिक प्रकोपहरुबाट ठगिएको सुन्दर देश – जापान
मोहन कुवर/जापान जापान पूर्वी एसियामा पर्ने टापुहरूबाट बनेको देश हो। यो चीन कोरिया र रसियाको पूर्व प्रशान्त महासागरमा अवस्थित छ । यसलाई सुर्योदयको देश भनेर पनि चिनिन्छ । जापानका नागरिकहरूले आफ्नो देशलाई “निप्पोन” वा “निहोन्” भन्दछन्, जसको अर्थ सूर्यनिकास हो । जापानको राजधानी टोक्यो हो भने अन्य ठुला शहरहरु ओसाका, नागोया, फुकुओका,योकोहामा, क्योतो रहेका छन।दोस्रो विश्वयुद्ध (सन १९४५ )मा अमेरीकाले...
खबरदार स्क्याम्प मेकर ! उर्फ गुमनाम चेली
सत्तै सत्ताको खातमा नयॉ सत्ताको खेल शुरू भएको छ ।धार्मिक सत्ता र क़ानूनी सत्तामा थपिएको छ नाबालिग सत्ता । धार्मिक सत्ता अन्तर्गत हिन्दु सत्तामा केहि बर्ष अघिसम्म ६/७ बर्षमा छोरी/चेलीको तथाकथित पुण्यको नाममा बिहे गरिन्थ्यो ।१५/१६ बर्षमा बच्चा जन्माईन्थ्यो ।आमा हजुरआमाहरू खुशी हुनुहुन्थ्यो हुनुहुन्नथ्यो त्यसको हिसाब किताब पछि गरौला । सरोकार वाला र आफूलाई कानुनको हिमायती ठान्नेहरूले धार्मिक सत्ता अपराध...
जापानको सार्वजनिक स्थलहरुमा हत्या/हिंसाका घटनाहरु यस कारण बढिरहेका छन्
विश्वका विभिन्न मुलुकहरुमध्ये जापान पनि एक सुरक्षित मुलुकको रुपमा चिनिन्छ। प्रायजसो जापानीजहरु सरल स्वभाव , जागँरिलो र सहयोगी खालका हुन्छन भनेर विश्वमा नै छवि बनाएका छन। साथै यहाँको तीब्रगतिको विकाश र विभिन्न किसिमका आधुनिक प्रविधिहरुको बढ्दो प्रयोगले गर्दा पनि सहजै यो कुरा विश्वास गराउँदछ। पछिल्लो समयको तथ्याङ्क अनुसार जापानको जनसङ्ख्या करिब १२करोड ५० लाख भन्दा माथि रहेको छ भने...
हुन सक्छ सन्दिप द्वोषी नै छन् तर निर्दोष पनि त हुन सक्छन नि !
हाम्रो देशमा बढदै गएको बिकृति मध्ये बलात्कार पनि एक हो । वर्षौँदेखि यहाँ बलत्कार भैरहेको छ तर न त आज सम्म बलत्कारको छिनोफानो हुन सकेको छ न त न्यायनै पाएको छ । बलत्कार भयो भन्ने बित्तिकै त्यसको द्वोषी पुरुष नै हो या हुन्छ भन्ने मानसिकता हामीमा हाबि छ । हो बलत्कारका द्वोषी पुरुष नै हुन्छन अधिकतम घटनामा तर सँधै...
राजनीतिका खस्नेतहरू र डोजर
राजनीतिज्ञका नाममा उभ्याईएका ठाडाहरू,विकासको बाटोमा यत्रतत्र छरिएका काडॉहरू मपाईत्यका म रूपि साडॉहरू ।तिम्रा चर्किएका भाडाहरूमा फेबिकोल लगाउनुको साटो उत्ताउला अभिव्यक्तिले तिमीहरूलाई बर्षौदेखि खाली परेका कु-बुद्धी र कु-शासनका खाडलहरूमा नधक्ल्ला भन्न सकिदैन । कानुन र संबिधानभन्दा माथि सायद तिमीहरू आफूलाई राख्छौ र सोच्छौ क्यार । तिमीहरूको यो भुकाई आफ्नै अस्तित्वको लड़ाई पनि हुन सक्छ । ध्यान रहेस् मुढो ताक्दा आफ्नै...

